-
६३ वर्षअघि बेलायतबाट उपहारमा आएको दमकलले अब निभाउनेछ आगलागी
ललितपुर महानगरपालिकाले ६३ वर्षअघि उपहारमा पाएको दमकल मर्मतसम्भार गरी प्रयोगमा ल्याएको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-23492 -
नयाँ भवन बनेपछि चौतारा अस्पतालमा चाप
चीन सरकारले १८ महिनाको अवधिमै बनाइदिएको सुविधासम्पन्न नयाँ भवनमा सरेपछि चौतारा अस्पतालको मुहार परिवर्तन भएको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-231067 -
संविधान संशोधनबारे सबै दलसँग परामर्श, सहमति नभए प्रक्रिया : प्रधानमन्त्रीको मार्गचित्र
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा नौ सांसदले भाग लिएका थिए । सबै प्रश्नको प्रधानमन्त्री ओलीले लिखित जवाफ दिए ।…
स्रोत:नयाँ पत्रिका2024-7-23661 -
‘कुलमानको अटेरीले’ उद्योगमा विद्युत् जोड्न ढिलाइ भएको आरोप
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा लाइन काटेका उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेप…
स्रोत:नागरिक दैनिक2024-7-23544 -
दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार
गत असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भएको दुर्घटनाको मुख्य कारण ग्रामीण सडकबाट निस्केको लेदो र अन…
स्रोत:नागरिक दैनिक2024-7-23317 -
विद्युत नियमन आयोगको लिखित निर्देशन : लाइन काटिएको उद्योगमा तत्काल बिजुली जोड्नू
विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाई उद्योगमा बिजुलीको लाइन जोड्न जोड्न लिखित निर्देशन दिएको छ।
स्रोत:annapurnapost2024-7-22285 -
पछाडिको ढोकाबाट छिरेर नगर प्रहरीद्वारा सिडियो कार्यालयको छाप भटाभट
धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रहरी प्रमुख (नायव निरीक्षक) तेजबहादुर लामिछानेले जिल्ला प्रशासन कार्यालयको छाप आफूखु…
स्रोत:जनआस्था2024-7-22380 -
टेलिकमको हाकिम छान्नै सकस
नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) का आकांक्षीहरुको दौडधुप शुरु भएको छ ।
स्रोत:जनआस्था2024-7-22201 -
धादिङ नेविसंघमा चरम गुटबन्दी, जिल्ला सभापतिकै समानान्तर कमिटी
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङमा चर्को गुटबन्दी देखिएको छ ।
स्रोत:जनआस्था2024-7-22334 -
भैरहवा भन्सार : लगातार तीन वर्षदेखि राजश्वको लक्ष्य भेट्न असफल (तथ्याङ्कसहित)
मुलुकै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय बेलहियाले पछिल्ला वर्षहरूमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन।
स्रोत:उकेरा2024-7-22187 -
घुस लिँदै गर्दा लेखा अधिकृत पक्राउ
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्।
स्रोत: गोरखापत्र2024-7-22378 -
चिनियाँ दुतावासले मनायो सेना स्थापनाको ९७ औं वार्षिकोत्सव
नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ सेना स्थापनाको ९७ औं वार्षिकोत्सव मनाएको छ।
स्रोत:एस् ए टि भी2024-7-222108 -
उपसभामुखको पद खोस्न खोजेको रास्वपाको आरोप, गठबन्धनको नियतप्रति सचेत रहन अपिल
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई विवादमा तानेर सत्तारुढ दलहरुले पदीय हिसाब हिसाब मिलाउन खोजे…
स्रोत:नेपाल भिउज2024-7-21326 -
तीन प्रदेशमा अल्पमतको सरकार: बागमती र लुम्बिनीमा आजै छिनोफानो, सुदूरपश्चिममा छैन सुरसार
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा अहिले अल्पमतको सरकार चलिरहेको छ ।
स्रोत:नेपाल प्रेस2024-7-21576 -
तीन दिनपछि न्यूरोडबाट फिर्ता भयाे महानगरकाे डोजर, फुटपाथ विस्तार अलपत्र
काठमाडौं महानगरपालिकाले न्यूरोडबाट डोजर हटाएको छ ।
स्रोत:नेपाल प्रेस2024-7-211779 -
पूर्व पञ्चहरुको फेरियो मन,सरकार ढाल्ने खेलमा छन्
प्रतिनिधिसभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक साताभित्रै आफ्नो वचन फेरेको छ ।
स्रोत:जनआस्था2024-7-21365 -
सिमलताल पहिरोको एक साता : भारतीय भूमिमा भेटिन थाले शव
२५ को मात्र शव फेला, ३७ को अवस्था अझै अज्ञात : कुशको शव बनाएर दाहसंस्कार गर्न थाले परिवारजन
स्रोत:नयाँ पत्रिका2024-7-21220 -
प्रधानमन्त्रीमाथि कांग्रेसका दुई महामन्त्रीको दबाब
कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न सत्तारूढ दलकै प्रभावशाली नेताहरूले माग गरेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-7-21532 -
सन्दीपलाई सफाइ दिइएकोबारे उच्च अदालतले देखायो यस्तो आधार
आर्थिक सहयोग नगरेको रिसको आवेगमा गौशाला–२६ ले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी दिएको निष्कर्ष
स्रोत:नयाँ पत्रिका2024-7-21340 -
आज प्रधानमन्त्रीले विश्वासको मत लिँदै
संविधान संशोधन एजेन्डा रहेकाले दुईतिहाइ बचाइराख्ने दबाब
स्रोत:नयाँ पत्रिका2024-7-21654 -
प्राधिकरणले ६ उद्योगमा काटेको बिजुली तत्काल जोड्न प्रधानमन्त्रीको ठाडो निर्देशन
देशले लोडसेडिङको चरम मार खेपिरहेका वेला ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंकलाइन सेवा लिएबापत विद्युत् प्राधिकरणलाई जरिव…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2024-7-20444 -
स्याङ्जाका यी कर्णेलले कति मात्रै खेलाउन सकेको !
सेनाका एक जना लेफ्टिनेन्ट कर्णेल सुदिप अर्याल अनिवार्य तालिममा सहभागी नभए पनि बिचौलियाको काम गर्दागर्दै बढुवा भएका छन् …
स्रोत:जनआस्था2024-7-20395 -
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि विनोद चौधरी दिल्लीतिर
नेपाली काँग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी गएराति नयाँ दिल्ली पुगेका छन् । उनी एअर इण्डियाको उडान नम्ब…
स्रोत:जनआस्था2024-7-20258 -
गृहमन्त्री र चिनियाँ राजदूत छन् सोङबिच सृष्टचार भेटवार्ता
गृहमन्त्री रमेश लेखक र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।
स्रोत:एस् ए टि भी2024-7-19903 -
"मिलाको आँखामा चाइना" - छङ्दुको आकर्षण: एउटा सपना जस्तो शहर बुनिएको परम्परा र आधुनिकता
यस पटक, हामी मिलाको पाइला पछ्याएर यस सहरको मनमोहक आकर्षण अनुभव गर्नको लागि प्रचुरताको भूमि-छङ्दु-मा जादैछाैँ।
स्रोत:एस् ए टि भी2024-7-191360 -
विदेशी मुद्राको अवैध कारोबारमा सिआइबीको निगरानी
वैदेशिक रोजगारीमा गएका नेपालीले हुण्डीलगायत अवैध माध्यमबाट ठूलो मात्रामा रकम नेपाल पठाउने गरेको पाइएको छ । प्रहरीको के…
स्रोत:जनआस्था2024-7-19280 -
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग चिनियाँ राजदूत छन् सोङको सृष्टचार भेट
उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङले शिष्टाचार भेटघाट गर्नु…
स्रोत:एस् ए टि भी2024-7-18476 -
डेङ्गुको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह
काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अ…
स्रोत: गोरखापत्र2024-7-18421 -
पोखरी बन्यो राष्ट्रिय सभा गृह
भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह जलमग्न भएको छ । बिहीबार बिहान परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएक…
स्रोत: गोरखापत्र2024-7-18298 -
प्रहरीकै अगाडि सर्भेको गाडीमा आगजनी
बुधबार दिउँसो सिमलताल पहिरो घटनाको बारेमा गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको समिति जिल्ला प्रशासन कार्यालय चित…
स्रोत:अनलाइनखबर2024-7-17975 -
परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत छन् सोङको सृष्टचार भेट
परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेटघाट गर्नुभएको छ
स्रोत:एस् ए टि भी2024-7-171044 -
देश छाड्नुअघि राजदूतहरूबीच दलाली
चार वर्षका लागि विदेशमा खटिएर जाने राजदूत भनेको आफ्नो देशको इज्जत, प्रतिष्ठालाई माथि उठाउनका निम्ति उस्तै परे सन्धि–सम्…
स्रोत:जनआस्था2024-7-17411 -
रुकुम पश्चिममा बाढीले पाँच घर बगाउँदा तीन बालिकाको मृत्यु
संखुवासभामा टहरामाथि पहिरो खस्दा सासू–बुहारीले गुमाए ज्यान
स्रोत:नयाँ पत्रिका2024-7-17377 -
डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् ।
स्रोत:नयाँ पत्रिका2024-7-17346 -
सिमलताल पहिरो : बेपत्ताको खोजीमा ३६४ सुरक्षाकर्मी परिचालित
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीका तीन सय एक र नेपाली सेनाका ६३ उद्धारकर्मी परिच…
स्रोत:नागरिक दैनिक2024-7-17410 -
देश छाड्नुअघि राजदूतहरूबीच दलाली
चार वर्षका लागि विदेशमा खटिएर जाने राजदूत भनेको आफ्नो देशको इज्जत, प्रतिष्ठालाई माथि उठाउनका निम्ति उस्तै परे सन्धि–सम्…
स्रोत:जनआस्था2024-7-17378 -
झन्डै साठी हजारलाई औसत असी दिन रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८०-८१ मा देशभर साढे ६० हजार बेरोजगारले औसतमा ८० दिनको रोजगारी प्राप…
स्रोत: गोरखापत्र2024-7-17249 -
सरकार परिवर्तनले नयाँ आशा र भरोसा जगाएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको बताउनुभएको छ।
स्रोत: गोरखापत्र2024-7-16240 -
नेप्से २६ महिनायताकै उच्च विन्दुमा
केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठनको कसरत सुरु भएसँगै बढ्न थालेको नेप्से परिसूचक आज २६ महिनायताकै उच्च विन्दुमा पुगेको…
स्रोत:नयाँ पत्रिका2024-7-16247 -
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राजदूत छन सोङ्गको शिष्टाचार भेट
नेपालका लागि चिनियाँ राजदूत छन सङ्गले नवनियुक्त प्रधानमन्त्री केपी शर्मालाई ओलीलाई भेटेर बधाई ज्ञापन गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2024-7-16992 -
राष्ट्रपति भवनमा शपथ ग्रहणका झलक
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गो…
स्रोत: गोरखापत्र2024-7-151212 -
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ।
स्रोत: गोरखापत्र2024-7-15369 -
नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
स्रोत:एस् ए टि भी2024-7-15691 -
उपप्रधानमन्त्रीमा सिंह र पौडेलद्वारा शपथग्रहण
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रिपरिषद गठन गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-7-15288 -
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्रोत:एस् ए टि भी2024-7-15756 -
नवगठित सरकारमा को को बन्दैछन् मन्त्रि ?
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
स्रोत:एस् ए टि भी2024-7-15956 -
प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर
संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
स्रोत:रातोपाटी2024-7-15864 -
संसदको दुबै सदनको बैठक बस्दै, तर छैन कुनै कार्यसूची
संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजेका लागि बोलाइएको छ भने प्रत…
स्रोत:नागरिक दैनिक2024-7-15279 -
त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो
त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ ।
स्रोत: गोरखापत्र2024-7-15969 -
मनकामना केबलकार ५० दिन बन्द
नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ ।
स्रोत: गोरखापत्र2024-7-15481 -
एमालेले टुंगो लगायो मन्त्री बन्नेको नाम , दुई जना पुरानै मन्त्रि दोहरिने
नेकपा एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
स्रोत:नेपाल भिउज2024-7-15310 -
प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ लिँदै, मन्त्रीहरु पनि आजै नियुक्त गर्ने
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
स्रोत:नेपाल भिउज2024-7-15551 -
ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त, सत्ता सहकार्यका लागि पखाईमा साना दल
मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझादारीअनुरूप एमाले अध्यक्ष केपी…
स्रोत: अन्नपूर्ण2024-7-14697 -
नारायणी नदीमा थप दुईजनाको शव फेला
अहिलेसम्म पाँच जनाको शव फेला, दुई जनाको सनाखत हुन बाँकी
स्रोत:नयाँ पत्रिका2024-7-14316 -
बालश्रमिकको विषयमा सर्वाेच्चको परमादेश, बालबालिकाको निर्णय नै सर्वाेत्तम हुन्छ
प्रदेश सांसदको घरमा घरेलु बालश्रमिककी रूपमा कार्यरत बालिकासम्बन्धी एक मुद्दामा सर्वाेच्च अदालतले बालबालिकाको इच्छा नै…
स्रोत:नागरिक दैनिक2024-7-14181 -
७५ वर्षपछि विश्वको जनसंख्या घट्ने
इटाली, स्पेनदेखि चीन र दक्षिण कोरियाली महिलामा सन्तान जन्माउने अरुचि बढ्दै गएको एउटा अध्ययनले देखाएको छ।
स्रोत:नागरिक दैनिक2024-7-14127 -
अघि बढ्दै चीन नेपाल रेलमार्ग सम्भाव्यताको अध्ययन
चीन नेपाल रेलमार्गले बेला बेला ठूलै चर्चा पाउने गरेको छ।
स्रोत:एस् ए टि भी2024-7-141004 -
ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, भोलि सपथ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
स्रोत:नेपाल समाज2024-7-14391 -
त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी कार्य बिहानैदेखि सुरु, शक्तिशाली चुम्बक प्रयोग गरियो
शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराइरहेका दुई वटा यात्रुबाहक बस र झण्डै ६० यात्रुको खोजी आज पनि बिहानैदेखि सुरु भएको …
स्रोत:नेपाल भिउज2024-7-14354 -
त्रिशूलीमा बेपत्ताकाे खोजीमा बिहानैदेखि जुटे गोताखोर सहितको टोली
त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली …
स्रोत: गोरखापत्र2024-7-131114 -
मेरो विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गर्नुभएको भ…
स्रोत:एस् ए टि भी2024-7-12373 -
गणपति डिलक्सबाट हाम फालेर बाँचेका ३ जना मध्ये एक जना डिस्चार्ज
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेको गणपति डिलक्सबाट ३ जना यात्रु हाम फालेका छन् । काठमाडौ…
स्रोत: गोरखापत्र2024-7-121918 -
काँग्रेस र एमाले मिल्दा प्रतिगमनको डर छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस र नेकपा (एमाले) मिल्दा प्रतिगमन र निरङ्कुशताको डर रहेको बताउ…
स्रोत: गोरखापत्र2024-7-12891 -
आर्थिक सङ्कट डिलबाट बाहिर आएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-7-12293 -
दुई तिहाईको प्रयासमा नयाँ समीकरण, ओलीले आजै प्रधानमन्त्रीमा दाबी गर्ने
संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई तिहाई नजिकको सरकार बनाउने तयारी गरेका छन्।
स्रोत:नागरिक दैनिक2024-7-12377 -
प्रधानमन्त्री प्रचण्डले केहीबेरमा विश्वासको मत लिनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही बेरमा प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
स्रोत:रासस2024-7-12712 -
प्रधानमन्त्री आज ४ बजे बालुवाटार छाडेर खुमल्टार सर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ ।
स्रोत:जनआस्था2024-7-12903 -
पोखरा पहिरो अपडेट : एकै परिवारका सात सहित मृत्यु हुनेको संख्या ११ पुग्यो
रातिदेखिको अविरल वर्षाका कारण कास्कीका विभिन्न स्थानमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।
स्रोत:उकेरा2024-7-12380 -
अनियमितता खुलाएपछि समाज कल्याणसँग रिसायो रेडक्रस, क्षेत्राधिकार बाहिर गएर छानबिन गरेको तर्क
नेपाल रेडक्रस सोसाइटीको बेतिथिबारे समाज कल्याण परिषद्ले छानबिन गरेर बनाएको प्रतिवेदनलाई सोसाइटीले दुराशययुक्त भएको द…
स्रोत:उकेरा2024-7-121014 -
बुल्दीखोला बस्तीमा पस्दा ४० घर डुबानमा
तनहुँको बुल्दीखोला बस्तीमा पस्दा व्यास–४ तल्लो सिमलटारका ४० घर डुबानमा परेका छन्।
स्रोत:नागरिक दैनिक2024-7-12459 -
बहसमा नयाँ सरकार गठन प्रक्रिया : धारा ७६(३) अनुसार कि (२) मै?
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा संसद्मा …
स्रोत:नयाँ पत्रिका2024-7-12259 -
‘फास्ट ट्रयाक’मा आजै सरकारको दाबी गर्ने कांग्रेस–एमालेको तयारी
दुई दलबीच शक्तिशाली, विकास र सामाजिक मन्त्रालय वर्गीकरण गरेर बाँडफाँट गर्ने समझदारी, संसद्मा उपस्थितिको आधारमा साना दलल…
स्रोत:नयाँ पत्रिका2024-7-12244 -
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
धारा ७६(२) अनुसार ११ पुस ०७९ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड पाँचौँपटक विश्वासको मत लिँदै, कांग्रे…
स्रोत:नयाँ पत्रिका2024-7-12478 -
त्रिशुलीमा खसेका दुबै बसको खोजी कार्य जारी (अपडेट)
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता भएको दुईवटा यात्रुबाहक बसको खोजी कार्य…
स्रोत:नागरिक दैनिक2024-7-12384 -
कृषि क्षेत्रको अनुसन्धानमा राज्यको लगानी न्यून
कृषि क्षेत्रमा विकासका लागि अनुसन्धान मुख्य आधार हुने भए पनि यस क्षेत्रमा खासै लगानी नभएको विज्ञहरूले बताएका छन् ।
स्रोत: गोरखापत्र2024-7-11269 -
रेडक्रसको जग्गामा पूर्व अध्यक्षको रजाइँ
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको १९ कट्ठा जग्गा गोविन्दपुर उपशाखाका पूर्व अध्यक्ष तेजनारायण ताजपुरियाले अनधिकृत रूपम…
स्रोत: गोरखापत्र2024-7-11678 -
सातबुँदे सहमति अझै गोप्य
दुई दलबीच सत्ता बाँडफाँट मात्रै होइन, देशलाई डोर्याउने र नागरिकलाई प्रत्यक्ष प्रभावित बनाउने संविधान संशोधनजस्तो विषय…
स्रोत:नयाँ पत्रिका2024-7-11395 -
जयन्दु बाल सुधारगृहमा रोकिएन भिडन्त : तीन दिनमा दुईपटक झडप, चारजना अझै फरार
फितलो व्यवस्थापन र कमजोर भौतिक संरचनाका कारण बाँके डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा बाल कैदीबन्दीबीच त…
स्रोत:नयाँ पत्रिका2024-7-11440 -
विमानस्थल सुन तस्करी प्रकरण : ‘मोस्ट वान्टेड’ जीवन गुरुङ दुबईमा
नयाँदिल्लीबाट १६ जेठमा उडेका गुरुङसँग युएईको आवासीय कार्ड
स्रोत:नयाँ पत्रिका2024-7-11299 -
प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने, पक्षमा ६३ मतभन्दा नबढ्ने!
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिने भएका छन्।
स्रोत:नागरिक दैनिक2024-7-11365 -
ग्यासमा दुुई थरी मूल्य कायम गर्ने तयारी
खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको छ ।
स्रोत: गोरखापत्र2024-7-11592 -
प्रबलीकरणमा ढिलाइ हुँदा कलाकृति अलपत्र
भूकम्पबाट क्षतिग्रस्त सीता भवनको प्रबलीकरण कार्य समयमै सम्पन्न नहुँदा बहुमूल्य कलाकृति अलपत्र अवस्थामा रहेका छन् ।
स्रोत: गोरखापत्र2024-7-11411 -
१९ हजार योगदानकर्ताले लिए तीन अर्ब ५५ करोड सापटी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १८ हजार ८५६ योगदानकर्ताले तीन अर्ब ५५ करोड ५९ लाख रुपियाँ सापटी लिएका छन् ।
स्रोत: गोरखापत्र2024-7-11407 -
संसदीय समितिले सहकारीपीडितसँग छलफल गर्ने
सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले छलफलका लागि सहकारीपीडितलाई बोलाएको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-10240 -
महामन्त्री ढकाल पदमुक्त : ३५ दिनभित्र पुनरावेदनमा जान सक्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीबाट पदमुक्त गरेको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-10633 -
६ वर्षको प्रयासपछि नेपाल-बंगलादेश विद्युत् व्यापार सुरु हुँदै
विद्युत् खरिद–बिक्रीको सम्झौता गर्न बंगलादेशको निम्तो, अब एक महिनाभित्र ४० मेगावाट विद्युत् किन्ने सम्बन्धमा सम्झौता ह…
स्रोत:नयाँ पत्रिका2024-7-10384 -
युद्ध अन्त्य गर्न भारतको आग्रह
रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको …
स्रोत: गोरखापत्र2024-7-10203 -
बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते
अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायतका विपतका घटनामा परेर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।
स्रोत:नयाँ पत्रिका2024-7-10396 -
नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म राति बन्द रहने
पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड आजदेखि राति बन्द गरिने भएको छ।
स्रोत:नागरिक दैनिक2024-7-10284 -
सातौँ पटक थपियो धरहरा बनाउने म्याद
काठमाडौँको सुन्धारास्थित धरहरा पुनर्निर्माणका लागि सातौँ पटक म्याद थप गरिएको छ ।
स्रोत: गोरखापत्र2024-7-10259 -
नेपालमा धान : उत्पादनमा बृद्धि हुँदै, आकर्षण घट्दै
कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंले पछिल्लो सम…
स्रोत: गोरखापत्र2024-7-10296 -
साउथ एसियन ट्राभल अवार्ड (साटा) को आयोजना नेपालमा हुदै
८ औं संस्करणको साउथ एशियन ट्राभल अवार्ड्स९साटा० २०२४ को आयोजना नेपालमा हुने भएको छ।
स्रोत:एस् ए टि भी2024-7-8974 -
नारायणीमा हालसम्मकै ठुलो बाढी
नारायणी नदीमा यस पटक इतिहासकै ठुलो बाढी आए पनि तटबन्धका कारण नदी किनारका बस्ती जोगिएका छन् ।
स्रोत: गोरखापत्र2024-7-8376 -
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।
स्रोत: गोरखापत्र2024-7-8533 -
सिमेन्ट निर्यात चार सय प्रतिशतले वृद्धि
साढे तीन अर्बको सिमेन्ट क्लिङ्कर निर्यात
स्रोत: गोरखापत्र2024-7-7338 -
डुबान देखाउँदै बालेनले ओलीलाई भने-भोटको राजनीति नगर
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीमाथि भोटको राजनीति नगर्न…
स्रोत:थाहा खबर2024-7-7418 -
गतमा रेडक्रसको अपराध : केन्द्रीय रक्तसञ्चार केन्द्रको रगत प्रयोग गर्नु स्वास्थ्यका लागि उच्च जोखिम
बाढी पहिरोको बढ्दो जोखिमसँगै बढ्नसक्ने घाइतेहरुको संख्याले रगतको माग बढ्छ नै।
स्रोत:उकेरा2024-7-7595 -
प्रधानमन्त्री–शेखर कोइराला भेट
७६(३) अनुसार सरकार बन्ने अवस्थाबारे छलफल, सहमतिकै पक्षमा रहेको शेखरको भनाइ
स्रोत:नयाँ पत्रिका2024-7-7457 -
मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा
लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रि…
स्रोत:नागरिक दैनिक2024-7-7404
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
पाल्पामा २२५ जनामा स्2024-10-23
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
आजदेखि नेपाल संवत् ११2024-11-2
-
पूर्वी भेगमा ‘दाना’ च2024-10-25
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
बाढीपीडितलाई सात लाख2024-11-14