नेभिगेसन मेनु

काठमाडौ महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठलाई पनि कोरोनाको संक्रमण
समय:2021-05-03 05:54

काठमाडौ महानगरपालिकाका पूर्व मेयरतथा राजनीतिज्ञ राजाराम श्रेष्ठलाई पनि कोरोनाको संक्रमण भएको छ।

अहिले उनको स्वास्थ्यमा सुधार भएको उनले जानकारी दिएका छन। गत  वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनि आफ्नै घरमा एकान्तवास (आइसोलेसन) मा बसी उपचार गराउँदै आएका थिए। उनले  आफ्नो स्वास्थ्य अवस्थामा केही सुधार भएको जानकारी गराएका छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर