नेभिगेसन मेनु

उपत्यकामा विहानै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुरको सल्लाघारी
समय:2021-07-23 03:33

काठमाडौं उपत्यकामा आज विहानै भूकम्पको धक्का महशुस भएको छ । भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ७ बजेर ५ मिनेटमा सल्लाघारी केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्पको परकम्प गएको केन्द्रले जनाएको छ । 

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । परकम्पको धक्का भक्तपुरसहित काठमाण्डौ र ललितपुर आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर