नेभिगेसन मेनु

ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै
समय:2021-08-25 04:09

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन्। 

एमालेका केन्द्रीय सदस्य सूर्य थापाका अनुसार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अहिले बिहान ११ बजे पत्रकार सम्मेलन गरिने भएको हो। 

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आज पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय एमाले सदस्य थापाले जानकारी दिएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर