नेभिगेसन मेनु

नेपालमा कोरोनाबाट थप ५५ जनाको मृत्यु, संक्रमित कति थपिए ?
समय:2021-08-08 11:12

आज नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै आज कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । २ हजार ३९६ जना निको भएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर