नेभिगेसन मेनु

नेपाली पनि जहाज चार्टर गरेर विदेश जान पाउने
समय:2021-05-20 06:27

अन्तराष्टि्रय उडान बन्द भए पछि विदेश जान रोकिए पनि नेपालीहरु विदेश जानु परे जहाज चार्टर गरेर जान पाइने निर्णय भएको छ । निषेधाज्ञाकै समयमा भारतीयलगायत तेस्रो मुलुक जानु परे चार्टर उडानमा नेपालीले पनि जान पाउने निर्णय भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबारमा निर्णय गरी अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई जानकारी पठाइ सकेको छ । मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कारवाही गर्न भन्दै मन्त्रीले आदेश दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर