-
जेन-जी प्रदर्शन : नयाँ पत्रिकाका पत्रकार ढुंगानालाई पनि गोली लाग्यो
बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागे…
स्रोत:ekantipur2025-9-8890 -
बानेश्वरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु
बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
स्रोत:SATV2025-9-81542 -
भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन आज, राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने चेतावनी
जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् ।
स्रोत:रातोपाटी2025-9-8543 -
जेनजीलाई बालेन शाहको समर्थन, भने - म उमेर हदबन्दीको कारण जान मिल्दैन
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार हुन लागेको 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन …
स्रोत:RATOPATI2025-9-8407 -
सामाजिक सञ्जाल बन्द हुँदा इन्टरनेट सेवामा ‘लोडसेडिङ’
कुनै वेबसाइट पहिलोपटक खोल्दा ढिलो खुल्छ । यो कुरा तपाईं-हामीमध्ये कतिले याद गरेका छौँ ? तर त्यही वेबसाइट दोस्रो पटकदेखि ख…
स्रोत:RATOPATI2025-9-5649 -
सम्माननीय प्रधानमन्त्री चीन भ्रमणपछि हिमालय एअरलाइन्सबाट स्वदेश फिर्ता
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू, श्रीमती राधिका शाक्यज्यू र उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ आज, सेप्टेम्ब…
स्रोत:SATV2025-9-4829 -
रास्वपा नेता भण्डारीमाथि कपनमा आक्रमण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा आक्रमण …
स्रोत:रातोपाटी2025-9-4500 -
संघीयता सबलीकरण समितिको बैठक बस्दै
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । दिउसो १ बजे बस्ने गरी बैठक आह्वान भएको हो ।
स्रोत:रातोपाटी2025-9-3587 -
बिपी राजमार्ग : अवरुद्ध हुन नदिन पुनःमर्मत गरिँदै
बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ ।
स्रोत:RATOPATI2025-9-2409 -
एससीओमा नेपाललाई सदस्यता दिलाउन चीनसमक्ष ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा जनवादी चीनका राष्ट्रपति सी चीनफिङसँग द्विपक्षीय भेटवार्ता गरेक…
स्रोत:RATOPATI2025-8-31766 -
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त…
स्रोत:SATV2025-8-29704 -
प्रधानमन्त्री ओली शनिबार चीन जाँदै
प्रधानमन्त्री ओली शनिबार चीन जाँदै संघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन जान…
स्रोत:Setopati2025-8-281059 -
दुर्घटना अपडेट : ६ जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ
स्रोत:RATOPATI2025-8-25623 -
हनुमानढोका दरबार क्षेत्रमा नेपाल पर्यटन विकास व्यवसायी संघद्वारा आयोजित सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न
हनुमानढोका दरबार क्षेत्रमा नेपाल पर्यटन विकास व्यवसायी संघद्वारा आयोजित सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न
स्रोत:SATV2025-8-252596 -
नेपाल–चीन सम्बन्धका ७० वर्ष विषयक सेमिनार सम्पन्न: दुवै देशबीच सहकार्य र चुनौतीबारे गहन छलफल
नेपाल अन्तर्राष्ट्रिय सहयोग तथा संलग्नता संस्थान (नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट) ले २१ अग…
स्रोत:SATV2025-8-222870 -
चीन सरकारको सहयोगमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चीन सरकारको सहयोगमा बोनम्यारो प्रत्यारोपण केन्द्र बन्ने …
2025-8-202214 -
नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
आजदेखि भदाै ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ ।
स्रोत:RATOPATI2025-8-19936 -
चाडपर्वअघि सरकारले कसरी गर्दैछ सडक मर्मत ?
चाडपर्वमा त्यसै पनि मानिसको आवतजावत बढी हुन्छ । दसैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिँदै जाँदा राजधानी काठमाडौँलाई म…
स्रोत:RATOPATI2025-8-19986 -
गुगल म्याप्स द्वारा नेपालमा स्ट्रिट भिउ सुरुवात: अब विश्वभरबाट नेपालका सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने
प्रधानमन्त्री ओलिले संसारमा जुनसुकै प्रविधी आएपनि मानव मस्तिष्कलाई जित्न नसक्ने बताए।
स्रोत:SATV2025-8-151685 -
रसुवागढी बाढीले यस वर्षको चाडपर्व लक्षित किनमेल प्रभावित हुने, मानिसहरूले पिठ्युँमा बोकेर सामग्री ढुवानी गर्दै
एक्कासि २०८२ असार २४ गते अकस्मात् रसुवागढीमा गएको बाढीका कारण उक्त स्थानको मितेरी पुल लगायत करिब सम्पूर्ण संरचना नै ध्व…
स्रोत:SATV2025-8-15886 -
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्।
स्रोत:nagarik dainik2025-7-281364 -
'ग्लोबल हिरो अवार्ड' सम्पूर्ण नेपालीमा समर्पित गर्छु : ज्ञानेन्द्र शाही
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले 'ग्लोबल हिरो अवार्ड' पाएका छन्। शाहीले यो अवार्ड सम्पूर्ण नेपालीमा समर्पित गर…
स्रोत:nagarik dainik2025-7-284827 -
अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी
तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि …
स्रोत: गोरखापत्र2025-7-27808 -
ताप्लेजुङमा एक करोड ५५ लाख बढीको खाद्यको चामल बिक्री
खाद्य व्यवस्था र व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १ करोड ५५ लाख बढीको चामल बिक्…
स्रोत:naagarik2025-7-27796 -
भवन जीर्ण भएपछि महत्त्वपूर्ण स्रेस्ता जोगाउन चुनौती
सप्तरीको मालपोत कार्यालय राजविराजको भवन जीर्ण भई चुहिने भएपछि यहाँका महत्त्वपूर्ण कागजात जोगाउन चुनौती भएको छ । पानीले…
स्रोत: गोरखापत्र2025-7-27963 -
ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि...
एनसेलका प्रतिनिधिले उहाँलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मन लाग्यो र किन भनेर सोध्…
2025-7-271030 -
सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र
सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न लागि सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्…
स्रोत:naagarik2025-7-27556 -
मधेसको खडेरीले अझ बढायो सुनकोशी–मरिण डाइभर्सन आयोजनाको आवश्यकता
पटेल–रमण (संयुक्त) ले बाँध निर्माणको ठेक्का लिएको हो । १४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माण भइरहेको छ…
स्रोत: गोरखापत्र2025-7-271378 -
सुक्खा पहिरोले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो
स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्…
स्रोत:nepal press2025-7-27980 -
मोटर गुड्ने पुल बगेपछि स्ट्रेचरमा बिरामीको उद्धार
भूगोल हिसाबले जिल्लाको सबैभन्दा ठुलो पालिका फक्ताङलुङ गतवर्ष पनि सबैभन्दा धेरै प्रभावित बन्दा ४ जना मानिसले ज्यान गुमा…
स्रोत: गोरखापत्र2025-7-27482 -
चितवनमा विद्युत् कटौतीको तालिका सार्वजनिक गरेपछि स्थानीयको आक्रोश
चनौली वितरण केन्द्रअन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा २ समयमा ३/३ घण्टाका…
स्रोत:Setopati2025-7-271481 -
वैदेशिक रोजगारीमा बढ्दै ठगी
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल ए…
स्रोत:gorkhapatra online2025-7-27608 -
राष्ट्रिय सभाको बैठक आज बस्दै
संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभा बैठक आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ।
स्रोत:Setopati2025-7-27663 -
विद्युतीय बस, दोहोरो तेहरो आम्दानीको स्रोत
विद्युतीय बस सञ्चालन गरिरहेका कम्पनीले दोहोरो तेहरो आम्दानी गरिरहेका छन् ।
स्रोत:gorkhapatra online2025-7-25851 -
बाढीका कारण फसेका २०३ जना चीनबाट फर्किए
रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्।
स्रोत:Setopati2025-7-24582 -
नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशक सिहोङबिच भेटवार्ता
चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले आज चीनको सिजाङ स्वायत्त क्षेत्रको …
स्रोत:nagarik dainik2025-7-22719 -
आज देशरभर वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ।
स्रोत:nagarik dainik2025-7-22837 -
‘प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौमा’
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १४ महिनापछि भारत भ्रमणको चर्चा भएको छ।
स्रोत:nagarik dainik2025-7-211084 -
सौर्य एयर दुर्घटनाको प्रतिवेदनले देखाएको वास्तविकता
२०८१ साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान आकस्मिक नभई शृंखलाबद्ध कमजोरीको परि…
स्रोत:ekantipur2025-7-201415 -
किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्…
स्रोत:RATOPATI2025-7-171510 -
छात्र भन्दा छात्रा विद्यार्थीहरूले अहिले प्रगति गरिरहेका छन् , यो नारी उद्यमको लागि महत्त्वपूर्ण पक्ष हो; प्रधानमन्त्री ओली
कार्यक्रमले समग्रमा महिला सशक्तीकरणको वकालत गर्दै, उद्यममा लागेका महिलाहरूको प्रेरणा बन्ने प्रयास गरेको आयोजकको दाबी छ…
स्रोत:SATV2025-7-111364 -
भक्तपुरमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउँछौ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेक…
स्रोत:Setopati2025-7-112363 -
रसुवामा बाढी : जलविद्युत आयोजनामा क्षति, विद्युत् आपूर्ति बन्द, तस्बिरहरू
नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिक…
स्रोत:RATOPATI2025-7-11925 -
रसुवामा भीषण बाढी : तीन प्रहरी र चार चिनियाँसहित १६ जना बेपत्ता
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको लेदोसहितको भीषण बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।
स्रोत:nagarik dainik2025-7-8738 -
सवारी आयातमा सिन्डिकेटलाई कानुनी मान्यता दिँदै सरकार
एउटा चर्चित चिनियाँ ब्रान्डको पछिल्लो पटक भित्रिएको ५०–१०० किलोवाट क्षमताको विद्युतीय गाडीको मूल्य चिनियाँ खुद्रा बजा…
स्रोत:RATOPATI2025-7-61188 -
विश्वमञ्चमा प्रधानमन्त्रीले सुनाए नेपालको लोकतन्त्र सङ्घर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले लोकतन्त्र स्थापनाका लागि गरेको लामो, संघर्षपूर्ण र त्यागले भरिएको यात्राको विश्…
स्रोत:nagarik dainik2025-7-21379 -
यो वर्ष उत्पादन बढ्ने विश्वास
असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धा…
स्रोत:gorkhapatra online2025-6-29524 -
आज राष्ट्रिय धान दिवस, १६ प्रतिशत रोपाइँ
‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ भन्ने नारासहित आज २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइ…
स्रोत:nagarik dainik2025-6-291587 -
विश्वविद्यालयमा तोडफोड गर्नेलाई प्रहरी–प्रशासनको धाप
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय तोडफोडमा संलग्न मुख्य आरोपीविरुद्ध मुद्दा दायर नभएपछि प्रहरी–प्रशासनको अ…
स्रोत:RATOPATI2025-6-171221 -
नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फ…
स्रोत:RATOPATI2025-6-17750 -
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
इण्डोनेशियाको बानडङमा सन १९५५ मा बनेको असंलग्न परराष्ट्र नीतिको अवधारणामाथि काठमाडौँमा विज्ञहरूले चर्चा गरेका छन् ।
स्रोत:RATOPATI2025-6-171411 -
सर्वोच्च अदालतमा सिफारिस न्यायाधीशविरुद्ध आजदेखि १० दिनभित्र उजुरी दिन सकिने
काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त…
स्रोत:RATOPATI2025-6-15552 -
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश (सूची सहित)
तीनकुनेमा आवन्छित गतिविधिमा गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
स्रोत:RATOPATI2025-6-13472 -
नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश : परराष्ट्रमन्त्री राणा
स्रोत:RATOPATI2025-6-13699 -
एयर इन्डिया विमान दुर्घटना: पर्यटनमन्त्री पाण्डेद्वारा दुःख व्यक्त
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति गहिरो दुःख …
स्रोत:nagarik dainik2025-6-12385 -
धानको उचित मूल्य नपाउँदा किसान निराश
नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।
स्रोत:gorkhapatra online2025-6-12496 -
आमाका नामबाट नागरिकता दिने विधेयक संसदीय समितिबाट पारित
सरकारले संसदमा आमाका नामबाट नागरिकता दिने गरी ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिब…
स्रोत:nagarik dainik2025-6-11834 -
यसरी व्यवस्थापन गर्दै छ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केका फोहरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ।
स्रोत:nagarik dainik2025-6-10516 -
फेरि देखियो ‘लम्पी स्किन’
दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ ।
स्रोत:gorkhapatra online2025-6-9518 -
नेपालमै लिङ्ग परिवर्तन सफल
नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा …
स्रोत:gorkhapatra online2025-6-9694 -
फैलिँदै लागुऔषधको जालो
लागुऔषधको कारोबार र प्रयोग सहरी क्षेत्रबाट क्रमशः गाउँसम्म फैलिन थालेपछि रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने देख…
स्रोत:gorkhapatra online2025-6-8628 -
विपतपूर्व नै ‘उच्च सतर्कता’मा सुरक्षाकर्मी
मुलुकभर मनसुन भित्रने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले विपद् प्रतिकार्यको…
स्रोत:nagarik dainik2025-6-4680 -
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति जुट्यो
सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको छलफल सकारात्मक र समस्या समाधानमा केन्द्रित रहेको छ।
स्रोत:nagarik2025-6-3217 -
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्त हुनुपर्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य सर्तका रूपमा अवलम्बन र कार्यान्…
स्रोत:nagarik dainik2025-5-30608 -
पूर्वमन्त्री पण्डितलाई पत्नी शोक
पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ।
2025-5-29583 -
प्राकृतिक चिकित्सा विज्ञानका आधार
प्राकृतिक चिकित्साले विश्वास गर्दै आएको अर्को मूलभूत सिद्धान्त भनेको प्रकृति नै सर्वश्रेष्ठ चिकित्सकको सिद्धान्त हो ।…
स्रोत:gorkhapatra online2025-5-261111 -
७२ अर्ब लागतको २७० मेगावाट क्षमताको भेरी-१ आयोजना चिनियाँ गेजुवा ग्रुपले निर्माण गर्ने
कर्णाली प्रदेशका जाजरकोट र रुकुम (पश्चिम) जिल्लामा २७० मेगावाट क्षमताको भेरी-१ जलविद्युत आयोजना निर्माण हुने भएको छ।
स्रोत:bizness news2025-5-251296 -
महिलामा जटिल बन्दै थाइराइड
नेपालमा कुल जनसङ्ख्यामध्ये १२ प्रतिशत थाइराइडबाट पीडित छन् ।
स्रोत:gorkhapatra online2025-5-25586 -
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट हुने
एभरेस्ट समिटियर्स समिट २०२५ केवल सम्मेलन नभएर सपना, संघर्ष, साहस र सफलताको संगम हुने आयोजकको विश्वास छ। सम्मेलनले नेपालल…
स्रोत:SATV2025-5-25679 -
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर …
स्रोत:nagarik dainik2025-5-16890 -
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
काठमाडौँको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन्…
स्रोत:RATOPATI2025-5-15649 -
रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या २३ थपियो, ७३ पुग्यो
रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ ।
स्रोत:ekantipur2025-5-13696 -
एच५एन१ मानव महामारी बन्ने जोखिम : बिरालाबाट सर्न सक्ने चेतावनी
क नयाँ अध्ययनले बर्ड फ्लू (एच५एन१) तीव्र गतिमा मानव महामारी बन्न सक्ने चेतावनी दिएको छ।
स्रोत:nagarik dainik2025-5-11707 -
उपल्लो मुस्ताङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
उत्तरी चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुर…
स्रोत:nagarik dainik2025-5-10554 -
चीन-नेपाल कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको श्रृंखलाबद्ध प्रतिवेदन (भाग १): सात दशकको गहिरो मित्रता
इतिहासको लामो यात्रामा सत्तरी वर्ष एक छोटो क्षणजस्तै लाग्न सक्छ, तर चीन-नेपाल मित्रताको लागि यो उपलब्धि र गहिरो सम्बन्धक…
स्रोत:SATV2025-5-9938 -
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ।
स्रोत:nagarik dainik2025-5-8414 -
भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
भारतले बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ।
स्रोत:nagarik dainik2025-5-8724 -
भारत-पाकिस्तान तनाव: नेपालमा सुरक्षा सतर्कता बढाउन निर्देशन
भारत र पाकिस्तानबिच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षे…
स्रोत:nagarik dainik2025-5-7540 -
देशभर ‘दसौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै
आज देशभर विभिन्न कार्यक्रम गरी ‘दसौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। गोरखापत्रको प्रकाशन शुरू भएको दिनको अवसरमा ह…
स्रोत:nagarik dainik2025-5-7951 -
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ हुने देखिएको छ ।
स्रोत:RATOPATI2025-5-61090 -
“हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौं” : नेपाली कांग्रेसका सभापति देउवा
प्रदर्शनीले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको उत्सव सफलतापूर्वक सम्पन्न गर्दै दुई राष्ट्रको साझा इतिह…
स्रोत:SATV2025-5-52540 -
थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ ।
स्रोत:gorkhapatra2025-5-4841 -
नागढुङ्गा-नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ सम्म रातिमा पाँच घण्टा बन्द गरिने
नौबिसे–नागढुङ्गा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ।
स्रोत:nagarik dainik2025-5-43179 -
कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट प…
2025-5-3553 -
“मेरा काका चाउ अनलाई” को नेपाली संस्करण बेल्ट एण्ड रोड पुस्तकालयमा विमोचित
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा, चाउ एर्लियु द्वारा लिखित 'माइ अंकल चौ अनलाई" को …
स्रोत:SATV2025-4-302978 -
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते
गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
स्रोत:Khabarhub2025-4-28876 -
फोटो पत्रकारिताले देशको वास्तविकता देखाएको छ: सभामुख घिमिरे
समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो।
स्रोत:SATV2025-4-272240 -
नियमनबाहिर सामाजिक सञ्जाल
सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ ।
स्रोत:gorkhapatra online2025-4-22932 -
बन्दै छ सडक सुरक्षा नीति
सरकारले सडक दुर्घटनामा परेकाको उपचार राज्य कोषबाटै हुने गरी राष्ट्रिय सडक सुरक्षा नीति ल्याउन लागेको छ ।
स्रोत:gorkhapatra online2025-4-211029 -
एक सय साठी खर्ब तरलता प्रशोचन
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १६० खर्ब चार अर्ब १५ करोड कारोबारमा आधारित तरलता प्रशोचन गरिएको छ ।
स्रोत:gorkhapatra online2025-4-20711 -
रोकियो सुरुङमार्ग निर्माण
निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प छ ।
स्रोत:gorkhapatra2025-4-19913 -
चीनबाट सात अर्बभन्दा बढीको विद्युतीय गाडी आयात
चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाकामा सात अर्ब पाँच करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भए…
स्रोत:gorkhapatra2025-4-191383 -
यी तीन प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।
स्रोत:nagarik dainik2025-4-19742 -
नारायणगढ-बुटवल सडक : दाउन्नेमा सडक चिप्लिएका कारण २१ घन्टादेखि यातायात ठप्प
नारायणगढ-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो भएर २१ घन्टादेखि यातायात ठप्प बनेको छ।
स्रोत:ekantipur2025-4-181008 -
नेपालमा सामाजिक प्लाटफर्मलाई दर्ता हुन ३ दिन मात्र बाँकी
सरकारले सामाजिक सञ्जाल प्लाटफर्मलाई अनिवार्य रूपमा नेपालमा सूचीकृत हुन दबाब बढाएपछि मेटाका प्रतिनिधि सम्पर्कमा आएका छ…
स्रोत:ekantipur2025-4-17758 -
नेपाल-चीन सिमाना नजिक ५.० म्याग्निच्युटको भूकम्प
नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै बुधबार बिहान भूकम्पको मध्यम झट्का महसुस गरिएको छ।
स्रोत:gorkhapatra online2025-4-161568 -
गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो
दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ ।
स्रोत:ekantipur2025-4-15395 -
यस्तो छ आजको मौसम
आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
स्रोत:nagarik dainik2025-4-13426 -
सौर्य एयरलायन्स उडानमा फर्किने तयारीमा, ८ महिनापछि शुक्रबार परीक्षण उडान
पोखराका लागि काठमाडौंबाट उडान भरेलगत्तै साउनमा दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणद्वारा बन्द गरिएको आन्तरिक वा…
स्रोत:ekantipur2025-4-111734 -
अष्ट–भूपरिवेष्ठित परिपथको अवधारणा
नौ देशहरु आबद्ध अष्टाङ्गिक–भूपरिवेष्ठित परिपथको अवधारणा अन्य कुनै पनि राष्ट्रहरु विरुद्धको राजनीतिक अवधारणा होईन । कस…
स्रोत:तीव्रखबर2025-4-85717
सिफारिस गर्नुहोस्
-
५६.१२ प्रतिशत प्रतिनि2026-1-12

-
‘तमु ल्होसार’ले नेपाल2025-12-30

-
बिजनेस र भिजिट भिसामा2026-1-9

-
रास्वपा र उज्यालो नेप2025-12-30

-
खुल्यो रसुवागढी नाका,2025-12-29

-
सुरुङमार्ग चलाउन दस आ2026-1-18

-
अनलाइन व्यापारमा बिल2026-1-7

-
छ सय जना प्रहरी कारबाह2026-1-8

-
पाँच महिनादेखि तलब नप2026-1-1

-
देशभर बढ्यो चिसो : ताप2026-1-6
