नेभिगेसन मेनु

साईत पारेर बालुवाटार सरे प्रधानमन्त्री देउवा
समय:2021-07-16 06:31

प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबारदेखि सरकारी निवास बालुवाटार सरेका छन्। साईत पारेर देउवा देउवा बिहान १० बजे निजी निवास बूढानीलकण्ठबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका हुन्। उनी गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरि सकेका छन् । पाचौँ पटक प्रधानमन्त्रीका रुपमा देउवा बालुवाटार प्रवेश गर्न लागेका हुन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर