नेभिगेसन मेनु

राष्ट्रपति भण्डारीले लेखिन् बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्र, गरिन् यस्तो आग्रह
समय:2021-05-31 03:13

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्र लेखेकी छिन् । कोभिड भाइरस विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै 

राष्ट्रपति भण्डारीले बेलायती महारानी एलिजाबेथलाई पत्र लेखेकी हुन् । लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ । राष्ट्रपतिले खोप कूटनीति अन्तर्गत आइतबारै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पनि पत्राचार गरेकी छिन् । अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखेकी छिन् । चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको टेलिफोन वार्ता लगत्तै चीन नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर