नेभिगेसन मेनु

पोखरामा पहिरोले घर बगायो
समय:2021-09-02 04:23

पोखरामा पहिरोले घर बगाएको छ । उक्त घटनामा परी दुई जनाको ज्यान गएको छ ।

एक जना घाइते भएका छन् भने एक जना बेपत्ता छन् । पोखरा महानगरपालिका–२० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उनकी श्रीमती सुनमायाको ज्यान गएको हो ।

श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेको प्रहरीले जनाएको छ । पहिरोमा हराइरहेकाको खोजी भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर