नेभिगेसन मेनु

आज ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक
समय:2021-05-06 07:58

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) साँझ ५ बजेका लागि आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई अपेक्षित मत प्राप्त नहुने अवस्था बने पछि मन्त्रिपरिषद् बैठक बस्न लागेको एक मन्त्रीले बताए । विहान ११ बजे अध्यक्ष ओलीले पार्टी स्थायी कमिटीको बैठक पनि बोलाएका थिए । बैठक समाप्त भएसँगै अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न सितलनिवास पुगेका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर