नेभिगेसन मेनु

नेपाललाई अमेरिकाले ८५ लाख डलर सहयोग उपलब्ध गराउने
समय:2021-05-03 06:15

कोराना संक्रमणको वर्तमान जोखिमपूर्ण  अवस्थामा नेपाललाई अमेरिकाले सहयोग गर्ने भएको छ।

नेपालमा कोभिड-१९ को केसको संख्या बढेर फेरी असहज परिस्थिती सृजना हुनलागेको पृष्‍ठभूमिमा अमेरिकी सरकारले अमेरिकी अन्तराष्ट्रिय सहयोग नियोग  मार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। यो रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपालसरकारको कोभिड्-१९ को जाँच, व्यवस्थापन, उपाचार्, संक्रमण नियन्त्रण तथा तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर