-
एक वर्षमा ८१ नेपाली फिल्म सेन्सर : ५२ वटालाई ‘यु’, २६ लाई ‘पीजी’ सर्टिफिकेट
चलचित्र सेन्सर बोर्डले नेपालमा प्रदर्शन हुने फिल्मलाई ती वर्गमा वर्गीकरण गरी सर्टिफिकेट दिने गर्छ । सोही सर्टिफिकेटका …
स्रोत:रातोपाटी今天 14:0457 -
बैंककको बिहेमा नेपालबाट जानेको लर्को
भारतीय खर्बपति मुकेश अम्बानीका छोराको बिहेको चर्चा सेलाएको छैन । उता,एकजना नेपालीले पनि थाइल्याण्डको बैंककमा धुमधामसँग…
स्रोत:जनआस्था2024-7-22248 -
मैथिली रङ्गमञ्च
नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, ना…
स्रोत: गोरखापत्र2024-7-20192 -
सुनिताको ‘बिजुली चमक्क’
गायिका सुनिता बुढाक्षेत्रीको तिज गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गीतमा सङ्गीतकार कस्तुप पन्तको शब्द र सङ्गीत र…
स्रोत: गोरखापत्र2024-7-18280 -
पहिले र अहिलेकाे इमोसनबारे दयाहाङकाे अनुभव : आकाश–पातालको फरक
नेपाली चलचित्रका सर्वाधिक व्यस्त अभिनेता हुन्, दयाहाङ राई । पछिल्लो एक वर्षमा उनका ११ चलचित्र रिलिज भए ।
स्रोत: गोरखापत्र2024-7-17282 -
तेल भिसामा विपिनको दोहोरो भूमिका !
छायांकनरत फिल्म तेल भिसाको फर्स्टलुक पोस्टरमा नायक विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । निर्माण पक्षले आइतबार सा…
स्रोत:खबरहब2024-7-16314 -
राष्ट्रसङ्घ मुख्यालयमा मिथिला कला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा नेपाली मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ ।
स्रोत: गोरखापत्र2024-7-15440 -
बचेरा हुर्काउँदै आगन्तुक राज र स्वर्गचरी (फोटो फिचर)
राजचरी र स्वर्गचरीलाई बचेरा हुर्काउन भ्याइ नभ्याई छ ।
स्रोत: गोरखापत्र2024-7-14346 -
कृष्ण समीपको ‘बैशालु फूल’
लोकप्रिय गायक कृष्ण समीप सुवेदीको आफ्नै शब्द, लय र स्वरमा रहेको बैशालु फूल गीत सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
स्रोत:थाहा खबर2024-7-12229 -
‘घरज्वाइँ’का लागि वरिष्ठहरुको लाइन
आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘घरज्वाइँ’को प्रिमियर सम्पन्न भएको छ ।
स्रोत:जनआस्था2024-7-10482 -
विश्वभर चर्चामा रहेको अम्बानीपुत्र अनन्त र राधिकाको प्रि–वेडिङ
अम्बानी र राधिकाको प्रि–वेडिङ विश्वप्रसिद्ध पत्रपत्रिका तथा अनलाइनमा समाचारको मुख्य विषय बन्यो
स्रोत:नयाँ पत्रिका2024-7-8875 -
यौन हिंसा भोगिरहेका महिलाहरूको कथा ‘शिल्पीनी’
थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबार देखि सुरु भईरहेको नाट्य महोत्सव ‘म्याड फेस्ट- २०२४’ अन्तर्गत शनिबार दोस्रो शो मा …
स्रोत:नेपाल भिउज2024-7-7479 -
चलचित्रको अध्यक्षमा बाजी मार्लान् त डिसीले ?
एकातिर चलचित्र विकास बोर्डमा नयाँ नेतृत्व नियुक्तिको समय नजिकिनु, अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री …
स्रोत:जनआस्था2024-7-4588 -
कल्कीको क्रेजले नेपाली फिल्मको व्यापार चौपट
मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म कल्कीको क्रेजले नेपाली फिल्मको शो सङ्ख्या निकै खुम्चियो।
स्रोत:उकेरा2024-7-3809 -
सर्वनाममा पूर्णविराम (तस्वीरहरू)
आरुष मगरको परिकल्पना तथा निर्देशनमा कालिकास्थान स्थित सर्वनाम थिएटरमा नाटक ‘पुर्णबिराम’ को मञ्चन सुरु भएको छ।
स्रोत:नेपाल भिउज2024-7-2428 -
कोपा अमेरिका : भेनेजुयला र इक्युडर क्वाटरफाइनलमा
कोपा अमेरिका फुटबलको समूह ‘बी’को अन्तिम खेलमा भेजेजुयलाले जमाकाइलाई ३-० गोलले हराउँदा मेक्सिको र इक्युडरले गोलरहित बरा…
स्रोत:उकेरा2024-7-1349 -
टी-२० विश्वकपको उपाधि भारतलाई, फाइनलमा दक्षिण अफ्रिका पराजित
रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
स्रोत:नेपाल भिउज2024-6-30301 -
टेलिभिजनमा मुख सम्हाल्न नसक्दा स्वस्तिमा र साम्राज्ञीलाई एकपछि अर्को धक्का, कलाकार संघले भन्यो’ अमर्यादित, अशोभनीय अभिब्यक्ती
कान्तिपुर टेलिभिजनको टक शो ‘इट्स माई शो’ मा मुख सम्हाल्न नसक्दा अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले एकपछि अर्क…
स्रोत:उकेरा2024-6-28449 -
शिल्पी थिएटरमा नाटक ‘सुईना’ को मञ्चन सुरु (तस्वीरहरु)
बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा एक्रो थिएटर बिधाको नाटक ‘सुईना’ को मञ्चन सुरु भएको छ। ३ हप्ताको एक्रो थिएटर कार्या…
स्रोत:नेपाल भिउज2024-6-27492 -
हिमालयन व्हाइट वाटर च्यालेन्ज सम्पन्न, कोको बने बिजेता
भोटेकोशी नदीमा २२औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज सम्पन्न भएको छ।
स्रोत:अर्थ डबली2024-6-26913 -
प्रचारमै सीमित ‘बाटो : रोड टु डेथ’
कोरोनाको समयमा बाध्यताले एउटा यात्रा गर्नै पर्ने हुन्छ ।
स्रोत: गोरखापत्र2024-6-25783 -
गायक लकी अलीको जग्गा कब्जा
बलिउडका लोकप्रिय गायक लकी अलीले हालै कर्नाटकको एक आईएएस अधिकारीले रोहिणी सिन्दुरीसहित उनका पति र देवरविरुद्ध उजुरी दर्…
स्रोत:उकेरा2024-6-23626 -
सुरजको इट्स माई शोको होस्ट ओसिनमा पुग्दा बन्यो ' सेक्स टक शो', गेस्टलाई प्रश्न 'सेक्स कि फ्रुट'
सुरजसिंह ठकुरीले कान्तिपुर टेलिभिजनमा लामो समय सञ्चालन गरेको कार्यक्रम इट्स माई शोज् नेतादेखि कलाकारसम्म, बौद्धिकदेखि …
स्रोत:जनआस्था2024-6-23600 -
कोपा अमेरिका २०२४ः इक्वाडोरमाथि भेनेजुएलाको जित
कोपा अमेरिका २०२४ मा भेनुजएलाले जित हात पारेको छ।
स्रोत:नागरिक दैनिक2024-6-23771 -
‘नेपाल आइडल–५’ को उपाधि करणलाई
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-23726 -
दर्शकले रुचाए ‘ढोल साहेना गाअन्’
भाषा नबुझिए पनि लोकनाचको मौलिक भावभङ्गीले दर्शकलाई तानेको थियो ।
स्रोत: गोरखापत्र2024-6-20774 -
बाटो : ‘भगवान् भरोसा’मा रिलिज भएको हेर्न लायक फिल्म
फिल्म निर्माण गर्नु अगाडि दर्शकमाझ नपुगी'राम्रो फिल्म भए दर्शक आफैँ हलसम्म आउँछन्' भन्ने 'भगवान् भरोसा'मा शुक्रवार रिलिज…
स्रोत:उकेरा2024-6-19779 -
नेपाली चलचित्रले बजार लिँदै
पोखरामा एक समय थियो, दुई/तीन महिनासम्म एउटै चलचित्र चल्थ्यो, ब्लाकमा पनि टिकट बिक्थ्यो । सिङ्गल स्क्रिन हलमा चलचित्र हेर…
स्रोत: गोरखापत्र2024-6-7621 -
रामकृष्णसँग प्रतिशोधको भावना साधिरहेका बाबुल गिरी
संगीतकार तथा एरेन्जर बाबुल गिरी बेलाबेलामा गायक रामकृष्ण ढकाललाई सामाजिक सञ्जालमार्फत व्यंग्य गरिरहन्छन्।
स्रोत:उकेरा2024-6-6881 -
गौरव र क्विन्सीलाई उपाधि
‘नन्दिनी अर्गानिक मिस्टर एन्ड मिस एसइई सुपर मोडल २०२४’ को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जित्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-6-5481 -
गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन
लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि …
स्रोत:नेपाल भिउज2024-6-4822 -
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान
गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-2699 -
जब डैनीले सबैका अगाडि सलमानलाई गाली गरेका थिए
डैनी डेंजोंग्पाको अहिलेसम्मको बलिउडको सफर एकदमै शानदार रह्यो । कलिउडमा शुरुआत गरेका डैनी बलिउडमा गएर चम्किए ।
स्रोत:नेपाल भिउज2024-5-31962 -
‘लण्डन टु पेरिस’बाट आफ्नो स्टारडम फर्किनेमा साम्राज्ञी आफैंलाई छैन विश्वास
फिल्म ‘ड्रिम्स’बाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञी आरएल शाहको पहिलो फिल्मबाटै स्टारडम बनेको थियो।
स्रोत:उकेरा2024-5-30277 -
नेपालमा सिनेमाण्डू, भारतको तमिलनाडूमा कलिउड
भारतीय चलचित्र क्षेत्रलाई ‘बलिउड’ र अमेरिकी चलचित्र क्षेत्रलाई ‘हलिउड’ भने झैं अब नेपाली चलचित्रलाई ‘सिनेमाण्डू’ भनिन…
स्रोत:जनआस्था2024-5-281016 -
दलित मुक्ति आन्दोलनलाई खोलामा बगाइदिएको 'पुजार सार्की'
'शास्त्र पढेर बाहुन भैन्च?' फिल्म 'पुजार सार्की'मा मैतबहादुर (प्रदीप खड्का)ले सोध्छन्। तर, सिंगै फिल्मले कतै यसको जवाफ दिन …
स्रोत:उकेरा2024-5-27593 -
नेशनल जियोग्राफी टोली म्याग्दीमा, भिरमा मह काढेको छायाङ्कन गर्ने
भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्या…
स्रोत: नेपाल लाइभ2024-5-24591 -
दिक्तेलमा आजदेखि बृहत् खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आ…
स्रोत:नयाँ पत्रिका2024-5-221038 -
‘अनर म्याजिक–६ प्रो’ आउँदै
अनर स्मार्ट फोनको आधिकारिक वितरक सेलट्रोन नेपालले फ्ल्यागसिप ‘अनर म्याजिक–६ प्रो’ ल्याउने भएको छ ।
स्रोत:नयाँ पत्रिका2024-5-20706 -
४८ कविबीच भएको प्रतियोगितामा नेपालका ओझा ११ भित्र पर्न सफल
युगल कविता लेखन प्रतियोगितामा उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै नेपाली कवि सरोज ओझाले भानुसिंह साहित्य पुरस्कार जितेका …
स्रोत:नेपाल भिउज2024-5-18328 -
तन्नेरी छोरीका बाबु-आमा डिभोर्सको संघारमा
बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपूर भारतकै आइडल दम्पत्ति मानिन्छन् । लाखौँ प्रशंसकले यो दम्पत्तिको फेशन र स…
स्रोत:जनआस्था2024-5-17842 -
श्रेया गिरी प्रभावशाली एसियाली युवा सूचीमा
नेपालकी श्रेया गिरी ३० वर्षभन्दा मुनिका प्रभावशाली व्यक्तिको सूचिमा परेकी छन् ।
स्रोत:जनआस्था2024-5-16885 -
‘बिग बोस’बाट बिदा भए सलमान खान, को आउँदैछ नयाँ होस्ट ?
भारतमा ओटिटीमा प्रसारण हुने रियालिटी शो ‘बिग बोस’को छुट्टै क्रेज छ। यो शोलाई हेर्न दर्शकहरू निकै चासो दिन्छन्।
स्रोत:उकेरा2024-5-14979 -
समाचार वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रविले गरे आत्मसमर्पण
काठमाडौं-नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।
स्रोत: नेपाल लाइभ2024-5-12358 -
प्रेरक प्रसंग : आफ्नै मृत्युको समाचार
मार्क ट्वेन विख्यात अमेरिकी लेखक तथा व्यंग्यकार हुन् ।
स्रोत:नयाँ पत्रिका2024-5-10568 -
धार्मिक सिरियल ‘श्रीकृष्णा’ मा धृतराष्ट्र बनेका यी कलाकार अहिले खेल्छन् एडल्ट फिल्म
तपाईंले रामानन्द सागर निर्मित धार्मिक टेलिश्रृंखला ‘श्रृकृष्णा’ हेर्ने गर्नुभएको थियो भने धृतराष्ट्रको भूमिकामा अभिन…
स्रोत:नेपाल प्रेस2024-5-91144 -
फिल्म समीक्षा : ‘जारी’को दयाहाङ-मिरुना केमेस्ट्री सम्झिएर ‘मनसरा’ हेर्नुको अर्थ छैन, प्रविण-मेनुका हेर्न जाँदा हुन्छ
फिल्मको पटकथाबारे एक टेलिभिजन संवादमा कवि तथा लेखक उपेन्द्र सुब्बाले कमजोरी औँल्याएका थिए’साहित्य लेख्नेमा फिल्मको पट…
स्रोत:उकेरा2024-5-61283 -
महेश काफ्लेका गीत, पाँच वर्षदेखि लगातार हिट
पछिल्लो समय मानिसको हात–हातमा मोबाइल सेट छ ।
स्रोत:जनआस्था2024-5-41153 -
‘ओ पेङ्दोर्जे’ रङ्गमञ्चमा उत्रिँदा
वैशाख २१ गते । पूर्वपश्चिम जोड्ने राजमार्ग खन्न थालियो । देशका विभिन्न ठाउँबाट कामको खोजी गर्दै ठेकेदारकोमा पुगे । रामब…
स्रोत: गोरखापत्र2024-5-3558 -
'बोक्सीको घर' रिलिज, छैटौँ हप्तामा 'महाजात्रा'
चलचित्र 'बोक्सीको घर' आजदेखि प्रदर्शनमा आएको छ । अन्धविश्वास र महिला हिंसाको कथावस्तु बोकेको चलचित्रले हलहरुमा रामो 'शो' …
स्रोत:जनआस्था2024-4-282916 -
आफूमाथि प्रतिबन्ध लगाउने कानूनविरुद्ध अदालत जाने टिकटकको चेतावनी, प्रयोगकर्तामाझ यस्तो आग्रह
आफूमाथि अमेरिकामा प्रतिबन्ध लगाउने गरी बनाउन लागिएको ‘असंवैधानिक’ कानूनविरुद्ध टिकटकले अदालतमा चुनौती दिने चेतावनी दि…
स्रोत:उकेरा2024-4-25698 -
नेपालविरुद्ध खेल्न आउँदै छ वेस्ट इन्डिजको अनुभवी खेलाडीसहितको टोली
टी–२० विश्वकपअघि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालविरुद्धको खेललाई अभ्यासका रूपमा हेरेको छ
स्रोत:नयाँ पत्रिका2024-4-24991 -
बारी बेचेर एल्बम निकालेका पंगेनी
अढाई दशकदेखि लोकगीत गायनमा चर्चामा रहेको नाम हो, बद्री पंगेनी ।
स्रोत:कान्तिपुर2024-4-21566 -
सोचे जस्तो फिल्म नचलेको ‘डिग्री माइला’ टिमले स्विकार्यो'
अहिले फिल्म बजारमा दयाहाङ राइको पुतला उभ्याए पनि फिल्म हिट हुन्छ भन्ने भ्रम छ।
स्रोत:उकेरा2024-4-21704 -
चर्चित गजलकार प्रकट पंगेनीको निधन
चर्चित गजलकार प्रकट पंगेनीको निधन भएको छ । पोखरा घर भएका पंगेनीको आज दिउँसो उपचारको क्रममा निधन भएको हो ।
स्रोत:जनआस्था2024-4-171022 -
‘द रेड सुटकेस’ : नागरिकको शवसँग सम्बृद्धि साटिरहेका क्रूर शासकको मुकुन्डो उतार्न सफल
राज्य रेमिटेन्सले भरिएको ढुकुटी हेरेर रमाइरहँदा नेपाली समाजको अवस्था कस्तो थियो?
स्रोत:उकेरा2024-4-161242 -
प्रवीणको चलचित्र यात्रा : गुरुकुल, लुट, मनसरा…
प्रवीण खतिवडा एक सशक्त कलाकार हुन्। चलचित्र लुटदेखि महाजात्रासम्म आइपुग्दा उनले अभिनय क्षमताबाटै यसलाई प्रमाणित गरेसक…
स्रोत:खबरहब2024-4-15818 -
सलमान खानको निवासबाहिर हवाई फायरिङ
अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ ।
स्रोत:रातोपाटी2024-4-14394 -
हल्दार काकाको बाध्यता!
अविरल त्रिशूली बगिरहेछ, त्यही गतिमा सुसाइरहेछ। मानिसको जीवन पनि त नदीभन्दा कहाँ कम छ र! जति ढुंगाहरूमा बज्रिए पनि बग्नु छ…
स्रोत:सेतोपाटी2024-4-121605 -
'ज्वाइँ साब'मा जोडिए हिमेश पन्त
काठमाडौं-पहिलो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त 'ज्वाइँ साब'मा अनुबन्धित भएका छन् ।
स्रोत: नेपाल लाइभ2024-4-111417 -
महानायक एकैचोटी दुई वटा टेलिभिजन शोमा देखिँदै
नेपाली चलचित्रमा बहुआयामिक व्यक्तित्व भएका कलाकार बिरलै छन् ।
स्रोत:जनआस्था2024-4-8589 -
झापामा महजोडीलाई आदर्श नागरिक सम्मान
चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बिर्तामोडमा आदर्श नागरिक सम्मानबाट सम्मानित गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-21462 -
युरोपस्तरीय नृत्य र गायन प्रतियोगिताका लागि फ्रान्सबाट चार नेपाली कलाकार छानिए
आगामी ११ र १२ मे मा हुने युरोपेली नृत्य र गायन प्रतियोगिताका लागि फ्रान्सबाट चार जना नेपाली कलाकार छानिएका छन् ।
स्रोत:कान्तिपुर2024-3-18538 -
एमाले अध्यक्ष र राजेश हमालबीच संवादको तयारी
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद’ हुने भएको छ ।
स्रोत:जनआस्था2024-3-14378 -
विराजको '१२ गाउँ'मा 'साहो' भिलेन कनिजको इन्ट्री
एक्सन सुपरस्टार विराज भट्टले बनाउ लागेको फिल्म '१२ गाउँ'को खलनायकमा कनिज कोइरालाई अनुबन्धित भएका छ ।
स्रोत:रातोपाटी2024-3-3943 -
नेपालगन्जमा सदभावका लागि साङ्गीतिक कार्यक्रम
फागुन २६ गते शनिबार नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि सङ्गीत) कार्यक्रम हुने भएको छ ।
स्रोत:एस् ए टि भी2024-2-21568 -
‘मासिन्या’ का २ सय ३० वर्ष
च्याङबाको आस्याङले ज्यार्दी (ब्राह्मण) शोभाकान्तको घरबाट बूढो गाई पाल्न ल्याउँछन् । केही दिनपछि चर्ने क्रममा गाई भीरबा…
स्रोत:एस् ए टि भी2024-2-41323 -
‘दयारानी’ को टिजरमा दयाहाङ र दिया निःसन्तान हुँदाको पीडा
अभिनेता माओत्से गुरुङको निर्देशनमा डेब्यु फिल्म हो ‘दयारानी’ ।
स्रोत:एस् ए टि भी2024-1-19916 -
पपेट नाटक ‘चिरुचिरु मिचिरु’
थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा पपेट नाटक ‘चिरुचिरु मिचिरु’ मञ्चन भएको छ ।
स्रोत:एस् ए टि भी2024-1-171216 -
बढ्दै कविताप्रतिको रुचि
राम्रो कविता लेख्दा कसलाई सुनाउने होला भनेर अब भौँतारिँदै हिँड्नु पर्दैन ।
स्रोत:एस् ए टि भी2024-1-14602 -
एक्टरमा प्रदीप खड्का र आना शर्मा
अभिनेत्री प्रदीप खड्का यतिबेला अर्को फिल्ममा अनुबन्धित भएका छन् । उनी नयाँ चलचित्र ‘एक्टर’मा अनुबन्धित भएका हुन् ।
स्रोत:एस् ए टि भी2024-1-111961 -
नेपाली हास्य कलाकार अमेरिकामा
हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तो…
स्रोत:एस् ए टि भी2023-12-251015 -
कहीं नभएको जात्रा गोपीकृष्ण छेउमा
कमरेडबाट रातारात जय नेपाल बनेर दुई वर्षे कार्यकालका लागि ०७९ साउनमा चलचित्र विकास बोर्डमा पुगेका भुवन केसी फेरि अर्काे …
स्रोत:एस् ए टि भी2023-12-19491 -
पोखरामा 'इन्टरनेशनल योग फेस्टिभल'
पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको योग फेस्टिभल सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-12-181573 -
आज आकाशमा उल्का वर्षाको रमाइलो देखिने
बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ ।
स्रोत:एस् ए टि भी2023-12-14363 -
काल : आत्महत्या रोक्न ड्रामाथेरापी
मञ्चभरि डोरीहरू झुन्ड्याइएका छन् । डोरीलाई साहित्य वा कलामा सामान्यतः आत्महत्याकै प्रतीकका रूपमा बुझिन्छ ।
स्रोत:एस् ए टि भी2023-12-8318 -
कपिल र सुनीलको नयाँ सहकार्य, ६ वर्षको तीक्तता समाप्त
कमेडियन कपिल शर्मा र सुनील ग्रोवरबीच ६ वर्षदेखिको तीक्तता मेटिएको छ। आफ्नो पुरानो तीक्तता समाप्त गर्दै यी दुई आफ्नो पुर…
स्रोत:एस् ए टि भी2023-12-6451 -
पशुपति प्रसाद ३ निर्माण गरिने
पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ।
स्रोत:एस् ए टि भी2023-11-19177 -
काठमाडौंमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने, मर्यादित भएर खेल्न मेयर बालेनको अनुरोध
यो वर्षको तिहारमा काठमाडौं महानगरभित्र राति १ बजेसम्म .देउसीभैलो खेल्न पाइने भएको छ।
स्रोत:एस् ए टि भी2023-11-10520 -
रश्मिकाको फेक भिडिओ बनाउनेमाथि कारबाही गर्न अमिताभको माग
हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा भारतीय अभिनेत्री रश्मिका मन्डन्ना लिफ्टमा उभिएकी छिन् ।
स्रोत:एस् ए टि भी2023-11-7623 -
प्राचीन इजिप्टको पहिलो महिला शासक नेफेरुसोबेक
इजिप्टका महिला शासकको चर्चा हुँदा सबैले रानी क्लियोपेट्रालाई सम्झने गर्दछन् तर क्लियोपेट्राभन्दा अघि पनि इजिप्टमा महि…
स्रोत:एस् ए टि भी2023-10-31150 -
कोही काममा व्यस्त, कोही परिवारसँग मस्त
दसैँ भन्नेबित्तिकै सम्पूर्ण नियमित कामकाजबाट केही दिन बिदा लिएर धार्मिक आस्था र परम्परा अनुसार देवीको पूजा आराधनामा जु…
स्रोत:एस् ए टि भी2023-10-22247 -
काठमाडौं महानगरपालिकाका तीन सडक बुधबारदेखि एकतर्फी (वान वे) हुने भएको छ
खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-18845 -
सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक
‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-16377 -
‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री
चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।
स्रोत:एस् ए टि भी2023-10-13739 -
१०४ वर्षमा स्काईडाइभिङ
मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान बुढेसकालमा केही गरूँ भन्नेहरूका लागि ठूलो अवरोध हो।
स्रोत:एस् ए टि भी2023-10-11347 -
फुटबलर किरण चेम्जोङ बाबु बन्दै, कञ्चनले सार्वजनिक गरिन् बेबी बम्प
राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान किरण चेम्जोङ बाबु बन्ने भएका छन् । उनकी पत्नी कञ्चन निरौलाले टिकटकमार्फत खुशीको खबर श…
2023-10-10668 -
यहाँ मेनुकाहरु गुमनाम छन्, भेलुबाजे-कलाैटेहरूकाे जगजगी छ
झापाकी मेनुका एक दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय छिन् । संगीतमा आफ्नो उज्ज्वल भविष्य बनाउन संघर्षरत …
स्रोत:एस् ए टि भी2023-10-91107 -
अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी (फोटो फिचर)
योगं पिकासोको आयोजनामा पाँच दिने तेश्रो अन्तर्राष्ट्रिय 'चित्रकला प्रदर्शनी २०२३' बिहीबारबाट सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-61275 -
काठमाडौंबाट सुरु भयो कत्थक नृत्य
काठमाडौंबाट कत्थक नृत्यको प्रस्तुति शुभारम्भ भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-5661 -
रहिनन् ‘मेलोडी मुन’ दिलमाया खाती
वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ।
स्रोत:एस् ए टि भी2023-10-4575 -
दावा याङजुमद्वारा चोयु हिमाल आरोहण
दोलखा रोल्वालिङकी ३२ वर्षीया दावा याङजुम शेर्पाले सोलुखुम्बु जिल्लामा पर्ने चोयु हिमाल (८ हजार १ सय ८८ मिटर) अरोहण गरेकी…
स्रोत:एस् ए टि भी2023-10-3669 -
अनमोल केसीलाई अदालतमा उपस्थित गराइँदै
अभिनेता अनमोल केसीलाई प्रहरीले अदालतमा उपस्थित गराउन लागेको छ ।
स्रोत:एस् ए टि भी2023-10-1142 -
तिमीलाई कसले फर्कायो?
स्रोत:एस् ए टि भी2023-9-29515 -
मण्डलामा असोज १६ देखि नाटक ‘ब्यूँझिएको सिरानी’
थापागाउँस्थित मण्डला नाटक घरमा असोज १६ गतेदेखि नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-9-28670 -
चुनौती मोलेर ‘परदेशी २’ अभिनय गरेँ – प्रकाश सपुत
वरिष्ठ लोकगायक तथा फिल्म निर्माता, निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथा बन…
स्रोत:एस् ए टि भी2023-9-23876 -
करेन्ट नुडल्सको ब्रान्ड एम्बासडर केकी अधिकारी
फुड्सले करेन्ट नुडल्स तथा स्न्याक्सका लागि अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बासडर चयन गरेको छ ।
स्रोत:नयाँ पत्रिका2023-9-17351
![पृष्ठ सूची](https://upload.sicomedia.com//2022/0820/1661004093144.jpg)
सिफारिस गर्नुहोस्
-
हिमालयन व्हाइट वाटर च2024-6-26
-
विश्वभर चर्चामा रहेको2024-7-8
-
कल्कीको क्रेजले नेपाल2024-7-3
-
चलचित्रको अध्यक्षमा ब2024-7-4
-
शिल्पी थिएटरमा नाटक ‘2024-6-27
-
‘घरज्वाइँ’का लागि वरि2024-7-10
-
यौन हिंसा भोगिरहेका म2024-7-7
-
टेलिभिजनमा मुख सम्हाल2024-6-28
-
राष्ट्रसङ्घ मुख्यालय2024-7-15
-
सर्वनाममा पूर्णविराम2024-7-2