एस् ए टी भी २५ मंसिर, काठमाण्डौंः नेपाल र चीनबीच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा गरेको सम्झौताको पूर्ण पाठ परराष्ट्र मन्त्रालयले मंगलबार आफ्नो वेबसाइटमा राखेको छ ।