नेभिगेसन मेनु

एसईई र कक्षा १२ को परीक्षा स्थगित
समय:2021-05-10 05:16

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका सदस्य तथा शिक्षा विभागका महानिर्देशक बैकुण्ठ प्रसाद अर्यालका अनुसार एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको बताए । 

सोमबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले संक्रमण न्युनिकरणका लागि लागु गरिएको निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु गर्ने मिति तय भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर