नेभिगेसन मेनु

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला, प्रेसरकुकर बमकाे आशंका
सम्पादक:南亚网络电视
समय:2022-12-04 11:41

bomb-dispose-600x338-1

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको परिसरमा आज विहान शंकास्पद वस्तु फेला परेको हो ।

लोकन्थलीस्थित बाँस्कोटाको घरको परिसरमा प्लाष्टिकमा बेरेर राखिएकाले शंकास्पद वस्तु प्रेसर कुकर बम हुन सक्ने आशंका गरिएको छ ।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई त्यहाँ पुगिसकेको छ । यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको बन्दै गरेको घरमा बम विष्फोट भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर