नेभिगेसन मेनु

मन्त्री बनेपछि महतोले फेरि भने, ‘नेपाल बहुल राज्य हुनुपर्छ’
समय:2021-06-05 11:16

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले विवादीत अभिव्यक्ति दिएका छन् । मन्त्री बनेपछि पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले नेपाल एकल राज्य नभएर बहुल राज्य बनाउनुपर्ने विवादीत अभिव्यक्ति दिएका हुन् । सपथ ग्रहण लगत्तै यस्तै अभिव्यक्ति दिएपछि विवादमा तानिएका महतोले आज फेरि सोही अभिव्यक्ति दोहोर्याएका हुन् । 

 देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको उल्लेख गर्दै उनले भनmे ‘नेपाल एकल राज्य होइन, बहुल राज्य हो । विभिन्न जाति—समुदायको देश हो । नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर