नेभिगेसन मेनु

यी हुन् निषेधाज्ञा जारी रहेका जिल्लाहरु
समय:2021-07-02 03:46

पछिल्लो केहि सातादेखि कोरोनाबाट सङ्क्रमित घटे सँगै सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । अहिले देशभरका ६८ जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञा जारी जिल्लाहरु बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्जनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ र बर्दिया जिल्लाभर निषेधाज्ञा खुकुलो बनाउँदै लागू गरिएको छ । त्यस्तै सल्यान, दार्चुला, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर र पर्वत जिल्लामा खुकुलोसहित निषेधाज्ञा लगाइएको छ ।

मनवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप, नुवाकोट, धनुषा, अर्घखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम र इलाम जिल्लाम पनि खुकुलोसहितको पूर्ण निषेधाज्ञा लागू गरिएको छ ।

यसैगरी दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, ओखलढङ्गा, रसुवा, पाँचथर, सोलुखुम्बु, लमजुङ, भोजपुर, रुकुम पूर्व र तेह्रथुम जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयद्वारा जारी विवारणमा उल्लेख छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर