नेभिगेसन मेनु

कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु
समय:2021-05-04 04:01

बागलुङमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। जिल्लाको ताराखोला गाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमबार राति धवलागिरी अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा संक्रमण पुष्टि भएको थियो। अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो। उनी गाउँकार्यपालिकाकी सदस्य रहेकी थिइन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर