प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
आज केही मन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा रहेका दाहाल यसै विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न शितल निवास गएको अनुमान गरिएको छ।आज दिउँसो नयाँ मन्त्रीहरुको शपथ हुने कार्यक्रम रेहेको बुझिएको छ।