नेभिगेसन मेनु

माओको तस्बिरमा प्रचण्डको माल्यार्पण
सम्पादक:南亚网络电视
समय:2022-12-26 13:47

prachanda3_CoLt4UkzXL

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्से तुङको तस्बिरमा मल्यार्पण गरेर सम्मान प्रकट गरेका छन् । 

नेता माओत्से तुङको जन्म जयन्तीको अवसरमा प्रचण्डले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माल्यर्पण गरेका हुन् । माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।

आज माओ जयन्तीकै दिन प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने भएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ अपरान्ह ४ बजे गर्ने शीतल निवासको तयारी छ ।

prachanda4_vzrn2JmmLo

prachanda5_OnvNBUNl55

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर