-
कांग्रेस सभापतिद्वारा तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी今天 17:280 -
पैदल यात्रुले स्विच थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
काठमाडौँको बबरमहलमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।
स्रोत:एस् ए टि भी昨天 15:250 -
वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध नौ लाखको भ्रष्टाचार मुद्दा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामासहित ती…
स्रोत:एस् ए टि भी2023-11-220 -
साढे दुई करोडको लागतमा खानेपानी योजना निर्माण सुरु
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका उत्तरी मकवानपुरको थाहा नगरपालिका–१२, लितीका बासिन्दालाई लक्षित गरी लिती खाने…
स्रोत:एस् ए टि भी2023-11-210 -
विस्तृत शान्ति सम्झौताको १७ वर्ष ‘पीडित अझै न्यायको प्रतिक्षामा’
नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-200 -
सात वर्षदेखि पुल अलपत्र
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा पक्की पुल बनाउने काम अलपत्र परेको छ ।
स्रोत:एस् ए टि भी2023-11-190 -
छठ पूजास्थल निर्माण गरिँदै
राजधानीको विभिन्न स्थानमा छठ पूजाको तयारी थालिएको छ।
स्रोत:एस् ए टि भी2023-11-170 -
राप्ती नदी तर्दै पर्यटक
चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्र घुमेर आएका पर्यटक काठको डुङ्गाबाट राप्ती नदी तर्दै ।
स्रोत:एस् ए टि भी2023-11-160 -
रत्नपार्कमा काग सम्मेलन
काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-11-114 -
तिहारमा बिजुली जाँदैन ढुक्क भएर प्रयोग गर्नुस्: प्राधिकरण
तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । आगामी शनिवारबाट तिहार सुरु ह…
स्रोत:एस् ए टि भी2023-11-106 -
तिहारमा ८० प्रतिशत स्थानीय माला प्रयोग, विदेशी माला आयतमा कमी
यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोस…
स्रोत:एस् ए टि भी2023-11-80 -
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिम…
स्रोत:एस् ए टि भी2023-11-70 -
भित्रियो ‘हाइड्रोजन कार’
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ ।
स्रोत:एस् ए टि भी2023-11-63 -
सङ्घीय संसद्को चालु अधिवेशन आजबाट अन्त्य गर्ने तयारी
सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ ।
स्रोत:एस् ए टि भी2023-11-26 -
उच्च जोखिममा मकवानपुरका सिमसार
मकवानपुरमा रहेका सिमसार क्षेत्रहरू उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।
स्रोत:एस् ए टि भी2023-11-13 -
नियम उल्लङ्घन गर्नेले सक्कल लाइसेन्स नै बुझाउनुपर्ने
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागरिक एपमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिङ्क रहे पनि नियम उल्लङ्घनपछि …
स्रोत:एस् ए टि भी2023-10-314 -
महासचिव गुटेरेसलाई ललितपुरमा नेवारी परम्परा अनुसार स्वागत
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई ललितपुर पुलचोकस्थित संयुक्त राष्ट्रसङ्घ भ…
स्रोत:एस् ए टि भी2023-10-302 -
भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु
सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चि…
स्रोत: गोरखापत्र2023-10-276 -
शून्य र विशेष समयका प्रश्नको जवाफमा आनाकानी
प्रदेश सभाप्रति उत्तरदायी बन्नबाट बागमती प्रदेश सरकार चुक्दै आएको छ । प्रदेश सभाको बैठकमा विशेष समय र शून्य समयमा उठेका…
स्रोत:एस् ए टि भी2023-10-220 -
खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्दै बुढानीलकण्ठ स्कुल, दरखास्त माग
बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रिन्सिपल नियुक्त गर्ने भएको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै…
स्रोत:एस् ए टि भी2023-10-203 -
मकैको पिठो र च्याँख्ला बेचेर मनग्गे आम्दानी
सिन्धुपाल्चोकका महिलाहरू मकैको च्याँख्ला बेचेर मनग्गे आम्दानी लिन थालेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-194 -
सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा
नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ ।
स्रोत:एस् ए टि भी2023-10-181 -
भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो
भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ ।
स्रोत:एस् ए टि भी2023-10-164 -
प्रधानमन्त्री प्रचण्डबाट चितवनको तीन वटा खानेपानी आयोजनाको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण गरिने तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-156 -
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने
हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव छ ।
स्रोत:एस् ए टि भी2023-10-133 -
कर्मचारीसँग वार्ता आह्वान
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत १० दिनदेखि विभिन्न माग राखी काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मच…
स्रोत:एस् ए टि भी2023-10-111 -
हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड बनाइने
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
स्रोत:एस् ए टि भी2023-10-100 -
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
स्रोत:एस् ए टि भी2023-10-93 -
घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु
काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-64 -
साउदी उडेको जहाज बीचबाटोबाटै फर्कियो
काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फ…
स्रोत:एस् ए टि भी2023-10-512 -
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ ।
स्रोत:एस् ए टि भी2023-10-45 -
वृक्षारोपण गरेको बिरुवा उखेल्ने महिला पक्राउ
शुक्रवार तामझामका साथ भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रमा रोपेको बिरुवा राति स्थानीयले उखेलेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-35 -
सेयर बजार स्वस्थकर बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-10-24 -
दुर्घटना नियन्त्रण सबैको जिम्मेवारीः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहक…
स्रोत:एस् ए टि भी2023-10-16 -
नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने सन्दर्भमा नीति निर्म…
स्रोत: गोरखापत्र2023-9-300 -
अनुगमन फितलोले कालोबजारी झन् बढ्दाे
चाडबाड नजिकिएसँगै बजारमा कालोबजारी झन् बढ्दै गएको पाइएको छ ।
स्रोत:एस् ए टि भी2023-9-292 -
अधिकार सुनिश्चित हुने गरी राज्यलाई सुझाव दिन आदिवासी आयोगलाई सरोकारवालाको सुझाव
राष्ट्रिय सभाका सदस्य तथा नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव सुरेश आलेमगरले आदिवासी जनजातिले आफ्नो अधिका…
स्रोत:एस् ए टि भी2023-9-280 -
आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ : स्वास्थ्य मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेदको विकासका लागि ठोस् कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने अ…
स्रोत:एस् ए टि भी2023-9-263 -
प्रधान सेनापति शर्मा भारत प्रस्थान
प्रधान सेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गर्नुभएको छ । भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको १३ औँ इन्डो प्य…
स्रोत: गोरखापत्र2023-9-245 -
गलत र भ्रामक सूचना दिने आफै दण्डित हुन्छन्: राष्ट्रपति पौडेल
लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गको रूपमा मानिएपछि पछिल्लो समय केही गलत अभ्यासहरू पनि हुने गरेको बताउनुह…
स्रोत:एस् ए टि भी2023-9-233 -
गृह मन्त्रालय र शिक्षकबिच सुरक्षा केन्द्रित छलफल
शिक्षक आन्दोलनको दोस्रो दिन सुरक्षासँग सम्बन्धित भएर गृहमन्त्री सहितको टोलीसँग शिक्षक सङ्गठनका प्रतिनिधिहरूले छलफल गर…
स्रोत:एस् ए टि भी2023-9-210 -
थानापति महादेव मन्दिरमा २१ फिटको त्रिशूल
रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुरामा रहेको थानापति महादेवको मन्दिरमा २१ फिट अग्लो तामाको त्रिशूल राखि…
स्रोत:एस् ए टि भी2023-9-192 -
सरकार तत्काल परिवर्तन हुने सम्भावना छैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-9-171 -
युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै…
स्रोत:एस् ए टि भी2023-9-167 -
एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने
नेकपा (एमाले) ले संविधान सभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना ग…
स्रोत:gorkhapatra2023-9-152 -
बागमतीमा डेंगु सङ्क्रमित पाँच हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ ।
स्रोत:एस् ए टि भी2023-9-123 -
खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दो
खाडी मुलुकमा रहेका नेपाली राजदूतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भए पन…
स्रोत:एस् ए टि भी2023-9-116 -
आज देशभर माैसम सामान्य बदली रहने
हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भूभाग सरदर स्थानको उत्तरतिर छ ।
स्रोत:एस् ए टि भी2023-9-100 -
निजामती सेवा दिवसको सन्दर्भः निजामती प्रशासन साध्य होइन, साधन हो : मुख्यसचिव डा अर्याल
तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर हरेक वर्ष आजकै दिन देशभरि विभिन…
स्रोत:एस् ए टि भी2023-9-80 -
सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी रहेको छ ।
स्रोत:एस् ए टि भी2023-9-712 -
प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल स्तरोन्नतिको पर्खाइमा
थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको स्तरोन्नतिको पर्खाइमा छ ।
स्रोत: गोरखापत्र2023-9-70 -
विपत् व्यवस्थापन कोष कार्यविधि स्वीकृत
बागमती प्रदेश सरकारले प्रदेशको विपत् व्यवस्थापनसम्बन्धी कोष परिचालनसम्बन्धी कार्यविधि तयार गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-50 -
अतिक्रमित जग्गाको खोजबिन सुरु
जिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ ।
स्रोत:एस् ए टि भी2023-9-50 -
पैँतीस दिनभित्र खाली गर्न निर्देशन
सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको नाममा हेटौँडा उपमहानगरपालिका–५…
स्रोत:एस् ए टि भी2023-9-32 -
ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने
ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त आकाशे पुल …
स्रोत: गोरखापत्र2023-9-22 -
न्यायक्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनुपरेन : प्रधानन्यायाधीश श्रेष्ठ
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्यायक्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताउनुभएको छ …
स्रोत:एस् ए टि भी2023-9-10 -
क्वाँटी सबै उमेर समूहलाई लाभदायी
हरेक चाडपर्वको आ–आफ्नो विशेषता हुन्छ । चाडबाडको अवसरमा विभिन्न पकवान पाक्ने गर्दछन् ।
स्रोत:एस् ए टि भी2023-8-310 -
पुस्तकालय व्यवस्थापन परिमार्जन गर्न सुझाव
विद्यार्थी तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिमा पढ्ने बानीको विकास गर्न पुस्तकालय ‘डिजिटाइजेसन’ अभियानलाई तीव्रता द…
स्रोत:एस् ए टि भी2023-8-300 -
हेटौँडा सिमेन्टको मूल्य घट्यो
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ ।
स्रोत:एस् ए टि भी2023-8-293 -
देश रूपान्तरणका निम्ति पहिला माओवादी रूपान्तरण गर्नै पर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी पार्टीलाई रू…
स्रोत:एस् ए टि भी2023-8-295 -
वज्रवाराही चौरको सौन्दर्यीकरण गरिँदै
मकवानपुरको थाहा नगरपालिका–६ मा रहेको वज्रवाराही चौरको सौन्दर्यीकरण थालिएको छ ।
स्रोत:एस् ए टि भी2023-8-273 -
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८…
स्रोत: गोरखापत्र2023-8-261 -
नाल्दुम–नगरकोट खानेपानी आयोजना : विकल्प खोज्न सिँचाइ प्रभावितको माग
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालन हुन लागेको नाल्दुम–नगरको लिफ्ट खानेपा…
स्रोत:एस् ए टि भी2023-8-250 -
रङ्गशाला निर्माणमा ढिलाइ
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सार्वजनिक निर्माण कार्यान्वयन एकाइ काभे्रपलाञ्चोकमार्फत ठेक्का लागेक…
स्रोत:एस् ए टि भी2023-8-243 -
पर्यटनमन्त्री किरातीलाई पितृशोक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ ।
स्रोत:एस् ए टि भी2023-8-239 -
अपाङ्गता भएकाको अधिकार कार्यान्वयन गर्न माग
राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकार कार्यान्वयनको अवस्थाका बारेमा अनुगमन गर्न मा…
स्रोत:एस् ए टि भी2023-8-233 -
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सुरू
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-211 -
डेङ्गुको उच्च जोखिम
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ ।
स्रोत:एस् ए टि भी2023-8-200 -
भोलि सदन खुल्छ: प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2023-8-195 -
पैँसट्ठी परिवारको बिचल्ली
अविरल वर्षाका कारण साउनको दोस्रो साता गौरीशङ्कर गाउँपालिका–७ र ८ मा गएको पहिरोका कारण ६५ घरपरिवारको बिचल्ली भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-181 -
बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी
राष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-172 -
सधैँ त्रासमा सिन्धुपाल्चोकवासी
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्को उच्च जोखिममा छ । यो वर्षायाममा हालसम्म बाढीपहिरोले ठुलो विपत्ति ननिम्त्याए पनि…
स्रोत:एस् ए टि भी2023-8-123 -
सरकारले युवा नीति परिमार्जनको काम अघि बढाएको छ : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताउनुभएको छ ।
स्रोत:एस् ए टि भी2023-8-114 -
ल्याण्डपुलिङको नाममा जग्गा रोकेर राख्नु जायज होइन: मन्त्री गुरुङ
सहरी विकास मन्त्री सीता गुरुङले काठमाडौँ उपत्यकाभित्र ल्याण्डपुलिङको नाममा नागरिकहरूको जग्गा धेरै समयदेखि रोकेर राख्न…
स्रोत:एस् ए टि भी2023-8-106 -
बेपत्तामध्ये दुई जनाको शव फेला, दुई अझै बेपत्ता, एक जनाको १५ घण्टापछि उद्धार
मकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।
स्रोत: गोरखापत्र2023-8-93 -
सेनाको हवाई सेवालाई अझै विश्वसनीय र सेवामुखी बनाउन उपप्रधानमन्त्री खड्काको आग्रह
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र सेवा…
2023-8-14 -
लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिने: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्व…
स्रोत: गोरखापत्र2023-7-301 -
थारु अधिकारको लडाइँमा साथ रहने मन्त्री मोदीको प्रतिबद्धता
आदिवासी थारु समुदायका सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, न्यायाधीश, कानुन व्यवसायी लगायतका नेतृत्व एकै मञ्चमा देख…
स्रोत: गोरखापत्र2023-7-301 -
देशभरका स्पाइन सर्जन काठमाडौँमा
ढाडको बाङ्गोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरू काठमाडौँमा भेला भएका छन् । ढाडको बाङ्गोपनाको उपचार पद्धति, नवीनतम प्र…
स्रोत: गोरखापत्र2023-7-292 -
राष्ट्रसङ्घीय खाद्य सुरक्षा कार्यक्रम र रोम यात्रा
वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्…
स्रोत: गोरखापत्र2023-7-281 -
आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने
बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ ।
स्रोत: गोरखापत्र2023-7-274 -
सेनेटरी प्याड न्यून गुणस्तर भएकोप्रति महानगरको ध्यानाकर्षण
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा भएको सेनेटरी प्याड न्यून गुणस्तर र समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्या…
स्रोत: गोरखापत्र2023-7-253 -
आफ्नो-आफ्नो पसल थापेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छ: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने…
स्रोत: गोरखापत्र2023-7-233 -
लागूपदार्थ सेवन गरेर गाडी चलाउने चार जना पक्राउ
प्रहरीले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई नियन्त्रणमा लिई थप कारबाही अगाडी बढाएको जनाएको छ …
स्रोत: गोरखापत्र2023-7-223 -
समयमै भुक्तानी पाउनुपर्ने मागसहित निर्माण व्यवसायीको राष्ट्रिय सम्मेलन
निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न सरकारसँग माग गरेका छन् …
स्रोत: गोरखापत्र2023-7-214 -
सुन तस्करी प्रकरण : भन्सार विभागद्वारा छानबिन समिति गठन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको …
स्रोत: गोरखापत्र2023-7-206 -
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना
नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ
स्रोत: गोरखापत्र2023-7-194 -
देवघाटधाममा स्नान गर्नेको भीड
पवित्र धार्मिक एवं तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-1712 -
मोटरसाइकल चोर्ने दुई युवा पक्राउ
मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
स्रोत: गोरखापत्र2023-7-150 -
राष्ट्रपति पौडेलद्वारा दाहालको निधन प्रति दुःख व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै …
स्रोत: गोरखापत्र2023-7-146 -
बगान समाज परिवर्तन गर्ने चलचित्रः उपसभामुख राना
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले समाज परिवर्तनमा पुरुष भूमिका विशेष हुने बताउनुभयो ।
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-136 -
सीता दाहालको निधनले पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्…
स्रोत: गोरखापत्र2023-7-124 -
नदी जोगाउन नरिवल खेती
मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ ।
स्रोत: गोरखापत्र2023-7-110 -
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जना…
स्रोत: गोरखापत्र2023-7-84 -
नेपाल महिला सङ्घको प्रथम बैठक सम्पन्न
नेपाल महिला सङ्घको नवगठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठनको रूपमा रहे…
स्रोत: गोरखापत्र2023-7-61 -
गायक रविन तामाङको निधन
नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-7-55 -
अङ्गदान र प्रत्यारोपणमा विभेद
मानव अङ्गदानपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा गरिने प्रत्यारोपणमा समेत लैङ्गिक विभेद हुने गरेको पाइएको छ।
स्रोत: गोरखापत्र2023-7-44 -
नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन
नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा…
स्रोत: गोरखापत्र2023-7-33 -
कम्युनिस्ट पार्टीका संस्थापक नेता जोशीको प्रतिमा अनावरण
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा उहाँको स्मृतिमा निर्मित स्मृति प्रति…
स्रोत: गोरखापत्र2023-7-210 -
नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक पुन अवरुद्ध बनेको छ ।
स्रोत: गोरखापत्र2023-7-13

सिफारिस गर्नुहोस्
-
सङ्घीय संसद्को चालु अ2023-11-2
-
तिहारमा बिजुली जाँदैन2023-11-10
-
रत्नपार्कमा काग सम्मे2023-11-11
-
नियम उल्लङ्घन गर्नेले2023-10-31
-
भित्रियो ‘हाइड्रोजन क2023-11-6
-
उच्च जोखिममा मकवानपुर2023-11-1
-
महासचिव गुटेरेसलाई लल2023-10-30
-
वन उपभोक्ता समितिका अ2023-11-22
-
छठ पूजास्थल निर्माण ग2023-11-17
-
सात वर्षदेखि पुल अलपत2023-11-19