नेभिगेसन मेनु

कला र पाण्डाको माध्यमबाट नेपाल–चीन मैत्री सम्बन्धलाई अझ नजिक
सम्पादक:南亚网络电视
समय:2026-08-23 13:00

778985243_1404140785259933_1307369700431656501_n

एस ए टिभी काठमाडौं | भदौ ५ गते काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा “२०२६ कलात्मक पाण्डा विश्व भ्रमण” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा ठूलो संख्यामा विद्यार्थी तथा बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो।

778972154_1404141048593240_814880864900115815_n

कार्यक्रममा सहभागीहरूले पाण्डाका आकृतिहरूमा रङ भर्ने, आफ्नै सिर्जनात्मक शैलीमा चित्र सजाउने, पजल मिलाउने तथा विभिन्न खेल गतिविधिहरूमार्फत रमाइलो गर्दै चिनियाँ संस्कृति र पाण्डाबारे जानकारी प्राप्त गर्ने अवसर पाएका थिए।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरुले कला, मनोरञ्जन र सांस्कृतिक आदानप्रदानमार्फत नेपाल र चीनबीचको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई थप नजिक बनाउने बताए।

778972793_1404140825259929_3981239955638855924_n

सहभागी सबै विद्यार्थीहरूले यो अनुभवलाई अविस्मरणीय रहेको भन्दै आगामी दिनमा यस्ता कार्यक्रममा झन् बढी सहभागी हुने उत्साह व्यक्त गरे।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर