-
गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु, अमेरिकी नागरिकसहित दुई जना घाइते
बर्दियामा गैंडाको आक्रमणमा परी एक जना प्रकृति पथ प्रर्दशकको मृत्यु भएको छ।
स्रोत:Annapurna Post29分钟前213 -
पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त
नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् ।
स्रोत:ekantipur昨天 21:18677 -
ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ ।
स्रोत:online khabar前天 13:04198 -
नुवाकोटको लौके झरनामा पर्यटकको आकर्षण बढ्दै
नुवाकोटको शिवपुरीमा रहेको आकर्षक लौके झरनामा स्नान गरेर रमाउनेको भीड लागेको छ।
स्रोत:annapurna前天 12:50337 -
पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ ।
स्रोत:online khabar2024-9-3182 -
मुस्ताङमा ५१ औं थाकखेलकुद मार्फामा हुने
मुस्ताङको आधा शताब्दी पुरानो गौरवमय बहुप्रतिष्ठित ५१ औं संस्करणको थाकखेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता आगामी असोज …
स्रोत:annapurna2024-9-194 -
म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान
धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ।
स्रोत:nagarik dainik2024-8-2948 -
पर्यटन पूर्वाधारले आकर्षक बन्दै ‘तीनधारे झरना’
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आक…
स्रोत:nagarik dainik2024-8-28207 -
विश्वमै दुर्लभ डंगर गिद्ध नेपालमा बच्चा हुर्काउँदै
दाङको कप्तानगन्जमा डंगर गिद्धका माउहरूको व्यस्तता बढ्दो छ ।
स्रोत:ekantipur2024-8-28127 -
काठमाडौंमा ‘रेन्बो ट्राउट फेस्टिभल’
काठमाडौंको लाजिम्पाटमा रहेको अन्तर्राष्ट्रिय चेन होटल डुसिट प्रिन्सेस्ले नेपाली माछाको स्वादलाई चिनाउन ‘रेन्बो ट्राउ…
स्रोत:ekantipur2024-8-26276 -
बुढीराप्तीमा पनि देखियाे दुर्लभ डल्फिन
बुढीराप्ती खाेलामा पनि दुर्लभ हुँदै गएकाे जलचर डल्फिन देखा परेकाे छ ।
स्रोत:कान्तिपुर2024-8-25296 -
श्रीलंका जान नेपालसहित ३५ देशका नागरिकलाई भिसा नचाहिने
श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई आफ्नो देशमा बिना भिसा प्रवेश दिने भएको छ।
स्रोत:उकालो2024-8-23365 -
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुंगे बगैँचा
झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुंगाले ककनीडाँडा ढाकिएको छ। प्राक…
स्रोत:Ukaalo2024-8-20291 -
पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता
म्याग्दीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गरिएको छ।
स्रोत:Annapurna Post2024-8-18179 -
धर्तीकै स्वर्गको उपमा पाएको राराको सेरोफेरो (तस्विर कथा)
भौगोलिक विविधताले धनी देश नेपालको सबै भन्दा ठुलो ताल हो रारा ताल।
2024-8-160 -
लाङटाङ राष्ट्रिय निकुञ्जको सडक २४सै घण्टा खुला
पवित्रतीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्न…
स्रोत:इकागज2024-8-16364 -
मार्चे लेक
धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्र म…
स्रोत: गोरखापत्र2024-7-28387 -
पाँच सय वर्ष पुरानो खड्कादेवी मन्दिर ओझेलमा
गोरखाको सबैभन्दा पुरानो खड्कादेवी मन्दिर पुरातत्त्व विभागले संरक्षण नगर्दा ओझेलमा परेको छ ।
स्रोत: गोरखापत्र2024-7-23523 -
विदेशी पर्यटकलले गर्ने दैनिक खर्च ८६ अमेरिकी डलर सरदर
नेपालले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशकका रूपमा मनाइरहे पनि नेपाल आउने विदेशी पर्यटकको दैनिक खर्च एक सय अमेरिकीडलर …
स्रोत:एस् ए टि भी2024-7-22451 -
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन्। गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश ग…
स्रोत:नागरिक दैनिक2024-7-21345 -
बर्दिया राष्ट्रिय निकुञ्ज आउने पर्यटक बढे
पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन…
स्रोत: गोरखापत्र2024-7-20343 -
पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन
पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ । पर्यटकी…
स्रोत: गोरखापत्र2024-7-19465 -
सुन्दर पर्यटकीय टिकोट गाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ । मगर संस्कृति र दृष्य अवलोकनका लागि यो गाउँ प्रसि…
स्रोत: गोरखापत्र2024-7-18426 -
सुन्दर पर्यटकीय टिकोट गाउँ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ
स्रोत:गाेरखापत्र2024-7-17310 -
मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक
मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् ।
स्रोत:नागरिक दैनिक2024-7-16310 -
डिजिटल ठमेल निर्माणलाई अगाडि बढाइने
मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई ‘डिजिटल ठमेल’का रूपमा अगाडि बढाइने भएको छ ।
स्रोत: गोरखापत्र2024-7-15417 -
वर्षेनी डेढ लाख धार्मिक पर्यटक गुमाउँदै बराहक्षेत्र मन्दिर
जब वर्खायाम सुरू हुन्छ, सुनसरीको बराहक्षेत्र मन्दिर आसपासका बासिन्दाको दिन-रात त्रासमै बित्छ।
स्रोत:उकेरा2024-7-14309 -
एघार महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा
चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् ।
स्रोत: गोरखापत्र2024-7-12376 -
पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण
म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् ।
स्रोत: गोरखापत्र2024-7-10507 -
गोसाइँकुण्ड साहसिक पदमार्ग
देश दर्शन गरिरहन मन लाग्नेलाई टाढा जान पर्दैन । जन्मभूमिमै प्रशस्त नयाँ नयाँ जीवनशैली, भूबनोट र प्राकृतिक वस्तु हाम्रा ल…
स्रोत: गोरखापत्र2024-7-7642 -
अविरल वर्षाका कारण रारा र सिमकोट विमानस्थल चार दिनदेखि अवरुद्ध
अविरल वर्षाका कारण हिमाली जिल्ला मुगु र हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जसले गर्दा यात्रुहरू मर्कामा परे…
स्रोत:नयाँ पत्रिका2024-7-6659 -
बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल
चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्…
स्रोत: गोरखापत्र2024-7-4640 -
पर्यटन तथा पर्वतारोहण पढ्ने विद्यार्थीलाई अनुदान
जिल्लाको नासो गाउँपालिकाले पर्यटन तथा पर्वतारोहण विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने भएको छ ।
स्रोत: गोरखापत्र2024-7-3677 -
पर्यटन-उड्डयन जुनमा ७६ हजार विदेशी पर्यटक आए नेपाल
२०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। गत वर्षको यसै अवधिमा ७२ हजार २५० विदेशी पर्यटक नेपाल …
स्रोत:नेपाल भिउज2024-7-2498 -
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विच…
स्रोत: गोरखापत्र2024-7-1633 -
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि पर्यटकीय गतिविधि बन्द हुने भएको छ ।
स्रोत:नेपाल भिउज2024-6-301172 -
मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि
मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ ।
स्रोत:उकेरा2024-6-28360 -
पर्यटनमा भविष्य खोज्दै चौबिसे
भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भ…
स्रोत: गोरखापत्र2024-6-27835 -
नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिनेछ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरी पर्यटन प्रवर्द्…
स्रोत: गोरखापत्र2024-6-25604 -
पर्यटकीय गन्तव्य जितगढी किल्ला
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्दे…
स्रोत: गोरखापत्र2024-6-24627 -
मुन्द्रा चढाउने डाँडामा पाहुना घर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-23565 -
म्याग्दीमा डेढ करोड लगानीमा पर्यटन पूर्वाधार निर्माण
म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरूमा पूर्वाधार नि…
स्रोत: गोरखापत्र2024-6-23757 -
पर्यटकीय गन्तव्य जितगढी किल्ला
तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ ।
स्रोत: गोरखापत्र2024-6-23919 -
पर्यटकको मन जित्दै कलात्मक प्रबेशद्वार
गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रबेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रबेशद्वारले धेरै आन्त…
स्रोत: गोरखापत्र2024-6-22771 -
मनासलुमा दस हजार पर्यटक
गत वर्षको साउन महिनादेखि जेठसम्म मनासलु क्षेत्रमा झन्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । चुमनुब्री गाउँपालिकाका अनु…
स्रोत: गोरखापत्र2024-6-21504 -
क्यान्टिलिभर पुल मर्मतपछि सञ्चालन
उत्तरी गोरखाको धार्चे गाउँपालिका – १ यारु बगरमा भएको क्यान्टिलिभर पुल (भीर खोपेर बनाइएको) तीन वर्षपछि मर्मत सँगै स्थानीय…
स्रोत: गोरखापत्र2024-6-20451 -
अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला
“घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका-११ को काहुडाँडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन सम…
स्रोत: गोरखापत्र2024-6-19732 -
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणको लागि खुला गरिएको एक वर्ष पूरा भइसकेको छ ।
स्रोत: गोरखापत्र2024-6-16985 -
आनी बन्न काठमाडौँ आएकी फून्जो, जसले १४ घण्टा ३० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर राखिन् विश्व कीर्तिमान
जेठ १० गते बिहीबार, बिहानको ६ बजेर २३ मिनेट। फून्जो झाङ्ग्भु लामाले दोस्रो पटक सर्वोच्च शिखरमा श्रद्धाका साथ आफ्नो शिर न…
स्रोत:उकेरा2024-6-13380 -
पाँचतारे होटेलको सङ्ख्या बाइस पुग्यो
नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङ्ख्या २२ पुगेको छ ।
स्रोत: गोरखापत्र2024-6-111059 -
चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान
होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ ।
स्रोत: गोरखापत्र2024-6-9814 -
नारायणघाट-बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट-बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिन…
स्रोत: गोरखापत्र2024-6-8999 -
पर्यटन क्षेत्रको दिगो व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएका छौँ : अध्यक्ष शेर्पा
नेपालकै पहिलो रोजाइको पर्यटकीय गन्तव्य सगरमाथा आधारशिविर क्षेत्र अर्थात खुम्बु क्षेत्र हो ।
स्रोत: गोरखापत्र2024-6-6778 -
विदेशी फिल्म सुटिङलाई प्रवर्द्धन गर्न सरोकारवालाको माग
नेपालमा अन्तर्राष्ट्रिय फिल्मको सुटिङ बढाउने वातावरण बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् …
स्रोत:नयाँ पत्रिका2024-6-5897 -
पोखरालाई हरित सहरका रुपमा विकास गरिँदै
पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ ।
स्रोत:नेपाल भिउज2024-6-4854 -
धमिलिँदै छ धौलागिरिकाे धवल स्वरूप
जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेत…
स्रोत:नयाँ पत्रिका2024-6-2947 -
हवाई टिकटमा भ्याट नहटेकामा पर्यटन व्यवसायीको गुनासो
नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ ल…
स्रोत: गोरखापत्र2024-5-31775 -
काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’
ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल [टान] ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-30843 -
भोजपुरको एक मात्र गरस चिया उद्योग
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का स्थानीय ३५ वर्षीय रञ्जित गिरीले सञ्चालन गरेको जिल्लाकै पहिलो गरस चिया उद्योग तथा …
स्रोत: गोरखापत्र2024-5-28448 -
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् ।
स्रोत: गोरखापत्र2024-5-27261 -
रारामा दस हजारभन्दा बढी पर्यटक
मुगुको रारा तालमा चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्ममा १० हजार ५७९ पर्यटकले भ्रमण गरेका छन् ।
स्रोत: गोरखापत्र2024-5-26635 -
सगरमाथा छिटो चढ्ने महिला बने फुन्जो
गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-24593 -
आरोहण इतिहासमा नयाँ रेकर्ड, कामी रिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण
कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामी रिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् ।
स्रोत: गोरखापत्र2024-5-22782 -
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो ।
स्रोत: गोरखापत्र2024-5-22710 -
जनकपुरधाममा तालिमप्राप्त गाइड विस्थापित, रिक्सा चालकले गाइड गर्दै
उहाँ पर्यटक गाइड मात्र नभएर विभिन्न भाषा बोल्न सिपालु हुनुहुन्छ, त्यसकारण उहाँले गाइड गरेका पर्यटक जनकपुरधाम आउँदा कर्ण…
स्रोत: गोरखापत्र2024-5-201046 -
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै ‘ओशो पार्क’
धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रू…
स्रोत:रासस2024-5-18516 -
जनकपुर-जयनगर रेल ७२ घण्टा बन्द
जनकपुर-जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिन बन्द हुने भएको छ।
स्रोत:उकेरा2024-5-17378 -
अन्नपुर्ण क्षेत्रमा एक लाख ७७ हजार पर्यटक
पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चै…
स्रोत: गोरखापत्र2024-5-16821 -
पोखराका स्पाबाट छ जना बालिकाको उद्धार
कास्कीको पोखरा महानगरको पर्यटकीय क्षेत्र लेक साइडमा सञ्चालनमा रहेका मसाज सेन्टर(स्पा)हरूबाट बुधवार छ बालिकाको उद्धार ग…
स्रोत: गोरखापत्र2024-5-161550 -
३० करोड लागतमा निर्मित भेडेटारको स्काइ वाक निर्माण अन्तिम चरणमा
धनकुटाको भेडेटारमा निर्माण सुरु गरिएको स्काइ वाक अन्तिम चरणमा पुगेको छ ।
स्रोत: गोरखापत्र2024-5-151879 -
रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै
चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकाको…
स्रोत: गोरखापत्र2024-5-141051 -
कामीरिता शेर्पाले गरे २९ औं पटक सगरमाथाको आरोहण, सबै भन्दा धेरै आरोहणको आफ्नै किर्तिमानी भंग
कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
स्रोत:नेपाल भिउज2024-5-12476 -
हिमाल आरोहणका लागि सँगसँगै रुस र युक्रेनका आरोही
त्यहाँका नागरिक मित्रवत् व्यवहारसहित एउटै समूहमा रहेर नेपालका हिमाल आरोहणका लागि आधार शिविरमा अभ्यासरत छन् ।
स्रोत: गोरखापत्र2024-5-10856 -
रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु
रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ ।
स्रोत: गोरखापत्र2024-5-9838 -
मुग्लिन–पोखरा सडक विस्तारः तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ ।
स्रोत: रासस2024-5-81618 -
पोखरामा पर्यटकलाई दुःख दिने पाँच जना पक्राउ
पर्यटकीय सहर पोखराको विभिन्न स्थानमा पर्यटकलाई दुःख दिने, हैरान पार्ने पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-7757 -
ओझेलमा कालिकोटकाे पचाल झरना
कालीकोट जिल्लाको पचाल झरना गाउँपालिका-३ खाद्रुमा रहेको नेपालकै अग्लो झरना गुमनाम अवस्थामा छ ।
स्रोत: गोरखापत्र2024-5-61233 -
जिल्ला जनप्रतिनिधि अन्नपूर्ण शिविरमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने उत्तरी अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि …
स्रोत: गोरखापत्र2024-5-4312 -
सगरमाथा आरोहण एक साताभित्र सुरु हुँदै
वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-3618 -
धार्मिक पर्यटनको केन्द्र बन्दै पनौती
पनौतीको इतिहासबिना नेपाल मण्डलको इतिहास अधुरो हुन्छ ।
स्रोत: गोरखापत्र2024-4-28988 -
बेलहिया नाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि
रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ…
स्रोत: गोरखापत्र2024-4-261046 -
पर्यटनमन्त्रीलाई व्यवसायीले भने- 'हवाई भाडाबाट भ्याट हटाइदेउ'
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गरेको छ ।
स्रोत:कान्तिपुर2024-4-261255 -
भारतको निर्वाचनले पोखरा पर्यटन प्रभावित
पोखराको पर्यटन बजारमा भारतीय पर्यटकको सङ्ख्या उच्च रहेको अवस्थामा भारतमा हुन गइरहेको लोक सभा चुनावले गर्दा पोखराको पर्…
स्रोत:गाेरखा पत्र2024-4-25944 -
मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार
विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरूको उद्धार गरिएको छ । मनास्लु पदमार्गअन्त…
स्रोत: गोरखापत्र2024-4-233315 -
मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् ।
स्रोत: गोरखापत्र2024-4-22780 -
'इन्द्रेणी पर्यटन'मार्फत् नेपाललाई विश्वमाझ चिनाउन सकिन्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि नेपालले अपनाएको समा…
स्रोत:कान्तिपुर2024-4-211204 -
६१२ जनालाई हिमाल आरोहण अनुमति
वसन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६१२ आरोहीले आरोहण अनुमति लिएका छन् ।
स्रोत: गोरखापत्र2024-4-171517 -
फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी
फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-4-16885 -
भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो ।
स्रोत:खबरहब2024-4-151107 -
२९ औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु
चितवनमा आजदेखि २९ औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ ।
स्रोत: गोरखापत्र2024-4-141141 -
हवाई टिकटमा भ्याट हटाउन माग
हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने निजी क्षेत्रले माग गरेको छ ।
स्रोत: गोरखापत्र2024-4-11869 -
पर्यटनमन्त्री भन्नुहुन्छ, ‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर…
स्रोत: गोरखापत्र2024-4-81303 -
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैश…
स्रोत:रातोपाटी2024-3-22443 -
पर्यटक बढाउन पोखराका होटेलमा छुट
होटल सङ्घ पोखराले चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औँ फेवा नववर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा ग…
स्रोत: गोरखापत्र2024-3-20996 -
मनाङमा बढ्न थाले पर्यटक
यस वर्षको दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै मनाङमा पर्यटकको चाप बढेको छ । जनवरी १ देखि मार्च १५ सम्मको तथ्याङ्क अनुस…
स्रोत: गोरखापत्र2024-3-19725 -
पोखरा पर्यटन राजधानी चुनौती र अवसर दुवै
पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको छ ।
स्रोत: गोरखापत्र2024-3-181112 -
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
स्रोत:रासस2024-3-81740 -
कञ्चनजंगा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन
कञ्चनजंगा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।
स्रोत:नयाँ पत्रिका2024-3-7836 -
प्याराग्लाइडिङ उडान नियमित गरिँदै
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तीन वर्षपहिलेबाट सुरु गरिएको प्याराग्लाइडिङका अभ्यास उडान आजभोलि उ…
स्रोत: गोरखापत्र2024-3-5716 -
बढे भारतीय पर्यटक
सन् २०२४ फेब्रुअरीमा विभिन्न देशबाट आउने पर्यटकको सङ्ख्या ३३ प्रतिशतले बढेको छ ।
स्रोत: गोरखापत्र2024-3-4691
सिफारिस गर्नुहोस्
-
पर्यटन बोर्डको सीईओमा昨天 21:18
-
श्रीलंका जान नेपालसहि2024-8-23
-
लाङटाङ राष्ट्रिय निकु2024-8-16
-
नुवाकोटको लौके झरनामा前天 12:50
-
बुढीराप्तीमा पनि देखि2024-8-25
-
पर्यटकको रोजाइमा निर्2024-8-20
-
काठमाडौंमा ‘रेन्बो ट्2024-8-26
-
गैंडाको आक्रमणबाट नेच29分钟前
-
पर्यटन पूर्वाधारले आक2024-8-28
-
ढोरपाटनमा नाउर र झारल前天 13:04