नेभिगेसन मेनु

एकै दिन २२५ जना कोरोना संक्रमितको मृत्यु, ९४८३ संक्रमित थपिए
समय:2021-05-12 04:16

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण २ सय २५ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो १ सय ३९ र अस्ति ८८ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। गत २४ घण्टामा ९ हजार ४ सय ८३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। त्यस्तै पाँच हजार दुई सय २५ जनाले कोरोना जितेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर