-
सरकारको एक महिनामा सुशासनको प्रत्याभूति
सरकारले शासकीय सुधार, जनमुखी र जवाफदेही राज्य प्रणाली बनाउने सङ्कल्पसाथ देशको समग्र रूपान्तरणको मार्गचित्र बनाएर कार्…
स्रोत: गोरखापत्र今天 12:46218 -
स्मार्ट लाइसेन्स आज हस्तान्तरण गरिने
बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाखप्रति स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र昨天 13:34294 -
९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस सम्पन्न, अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा
राष्ट्रिय फोटोपत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को कार्यक्रम सम्पन्न भएक…
前天 20:10372 -
नेपाल–चीन सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउने “वसन्तको धुन · भित्री मङ्गोलिया यात्रा” कार्यक्रम सम्पन्न
नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा “वसन्तको धुन · संगीतसँगै भित्री मङ्गोलिया यात्रा” शीर्षकको विशेष सांस्कृतिक कार…
2026-4-221469 -
मुस्ताङमा युरेनियम भण्डार पुष्टि, विदेशी चासोबीच नेपालमा रणनीतिक बहस चर्कियो
गण्डकी प्रदेशको उत्तरी भाग मुस्ताङ जिल्लामा उच्च मूल्यका युरेनियम भण्डार रहेको तथ्य नेपाली अन्वेषणले पुष्टि गरेको छ। स…
2026-4-22887 -
केरामा अस्वाभाविक मूल्यवृद्धि
बजारमा व्यवसायीले कृत्रिम अभाव देखाएर केरामा अस्वाभाविक मूल्यवृद्धि गराएका छन्
स्रोत: गोरखापत्र2026-4-22644 -
अब १५/१५ दिनमा कर्मचारीलाई तलब
सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ ।
स्रोत:रातोपाटी2026-4-20645 -
सरकारी निकायलाई दिइएको त्रिविको जग्गा फिर्ता अन्योलमा
त्रिभुवन विश्वविद्यालयका नाममा रहेको तर विभिन्न धार्मिक तथा सामाजिक संस्थाले अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउने प्रक…
स्रोत: गोरखापत्र2026-4-20689 -
कानुन निर्माण ढिलो हुने छैन : सभामुख
सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माणमा एक मिनेट पनि ढिलो गर्न नहुने बताउनुभएको छ ।
स्रोत:gorkhapatra online2026-4-19352 -
माग घटेपछि बुलेटमै थन्कियो ग्यास
आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छ…
स्रोत: गोरखापत्र2026-4-18531 -
दुर्गम क्षेत्रमा काम नगरे कर्मचारीको बढुवामा अवरोध
सरकारले अनिवार्य रूपमा दुर्गम क्षेत्रमा काम नगरे निजामती कर्मचारीको बढुवा नै नहुने गरी कर्मचारी दुर्गम क्षेत्रमा गएर क…
स्रोत: गोरखापत्र2026-4-17625 -
देशैभर आर्थिक गणना सुरु
हरेक स्तर र प्रकृतिका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अर्थतन्त्रमा योगदान मापन गर्ने उद्देश्यसहित बुधबारदेखि देशैभ…
स्रोत: गोरखापत्र2026-4-16716 -
नयाँ वर्ष राष्ट्रिय सङ्कल्पको दिन : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प ग…
स्रोत: गोरखापत्र2026-4-14793 -
नौ महिनामा जापानमा बाउन्न नेपालीले गुमाए ज्यान
वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई दिइने परामर्श व्यवसायमा विकराल समस्या देखिएको छ ।
स्रोत: गोरखापत्र2026-4-13361 -
घाटामा नेपालको एकमात्र रेल सेवा, मालवाहक सेवा थप्न माग
देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ।
स्रोत: गोरखापत्र2026-4-12552 -
संसद् अधिवेशन अन्त्य
सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ ।
स्रोत:gorkhapatra online2026-4-11291 -
श्रममन्त्री पदमुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ उपधारा ९ बमोजिम चैत १३ गते गठित मौजुदा मन्त्रीपरिषद्मा प्…
स्रोत: गोरखापत्र2026-4-10429 -
राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ ।
स्रोत: गोरखापत्र2026-4-9626 -
आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर
सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
स्रोत: गोरखापत्र2026-4-8521 -
निसीखोलामा महिलाको शव फेला
जिल्लाको निसीखोलामा एक महिलाको शव फेला परेको छ ।
स्रोत: गोरखापत्र2026-4-7473 -
राष्ट्रियसभा बैठक : इन्धन असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
स्रोत: गोरखापत्र2026-4-6406 -
सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय
सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।
स्रोत:RATOPATI2026-4-5648 -
सभामुखमा अर्याल निर्वाचित निर्वाचित
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसा…
स्रोत:gorkhapatra online2026-4-5399 -
फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा भत्काउन सुरू गरेको छ ।
स्रोत:online khabar2026-4-4485 -
घाइतेसँग गृहमन्त्री
गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था र भइरहेको उपचारबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ अस्…
स्रोत: गोरखापत्र2026-4-4506 -
उत्तरपुस्तिका परीक्षण तत्कालै
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ ।
स्रोत: गोरखापत्र2026-4-3574 -
काठमाडौँ महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस चलाउने
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा वैशाख १ गतेदेखि दुई वटा रुटमा रात्रिकालीन सार्वजनिक बस सञ्चालन गर…
2026-4-21859 -
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु …
स्रोत: गोरखापत्र2026-4-2619 -
कालिका मन्दिरबाट ३७ लाख भेटी सङ्कलन
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठको रूपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा ३७ लाख रुपियाँ भेटी सङ्कलन भ…
स्रोत: गोरखापत्र2026-4-1628 -
काठमाडौँका पूर्वप्रमुख छवि रिजाल पक्राउ
काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ ।
स्रोत:gorkhapatra online2026-3-31419 -
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
। नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ पर्नुभएको छ ।
2026-3-29219 -
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्नुभएकामा हार्दिक बध…
स्रोत: गोरखापत्र2026-3-28513 -
एमालेको आपत्ति : ओलीमाथि गिरफ्तारी राजनीतिक प्रतिशोध
नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्र…
स्रोत: गोरखापत्र2026-3-28754 -
नवनियुक्त १५ मन्त्रीले लिनुभयो शपथ
प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको …
स्रोत: गोरखापत्र2026-3-27793 -
सुधन गुरुङ गृहमन्त्री बन्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।
स्रोत:online khabar2026-3-27653 -
चार सयभन्दा बढी उडान प्रभावित
श्चिम एसियाका देशमा जारी युद्धका कारण खाडी मुलुकका गन्तव्यमा हुँदै आएका चार सयभन्दा बढी उडान प्रभावित भएका छन् ।
स्रोत: गोरखापत्र2026-3-26780 -
सेनाका बिनोद र पूर्णलक्ष्मीले लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन उपाधि जिते
त्रिभुवन आर्मी क्लबका बिनोद रोकायाले शनिबार सम्पन्न चौथो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन २०२६ मा पहिलो स्थान …
2026-3-261178 -
कांग्रेसमा महाधिवेशन गर्न तालिकासहितको प्रस्ताव
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ भदौ २४, २५ र २६ गते गर्न प्रस्ताव पेस भएको छ ।
स्रोत: गोरखापत्र2026-3-25749 -
सत्र वर्षपछि सिंहदरबारमा बस्दै संसद् बैठक
मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबा…
स्रोत: गोरखापत्र2026-3-24378 -
तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सवको अवसरमा लुम्बिनीमा स्वागत भोज आयोजना
तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२६ को अवसरमा बिहीबार साँझ लुम्बिनीमा स्वागत भोज कार्यक्रम आयोजना गरि…
2026-3-231148 -
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा ध्यान कार्यक्रमले शान्तिको भावना उजागर
तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव तथा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको उद्घाटन समारोह लुम्बिनीमा स…
2026-3-23683 -
लुम्बिनीमा तेस्रो शान्ति कन्सर्ट भव्य रूपमा सम्पन्न
भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा शुक्रबार साँझ तेस्रो लुम्बिनी शान्ति कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ।
2026-3-23466 -
दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार
खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ ।
स्रोत:gorkhapatra online2026-3-19722 -
धरहरा क्षेत्रमा निःशुल्क पार्किङ
काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका …
स्रोत:gorkhapatra online2026-3-19356 -
‘युवाले भविष्य सुरक्षित नदेख्दा जेनजी आन्दोलन’
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश नभई भ्रष्टाचार कुशासन आर्थिक अवसरको अभाव सामाजिक अन्याय र संस्था…
स्रोत: गोरखापत्र2026-3-16612 -
ठूलो परिमाणको गाँजासहित भारतीय कार नियन्त्रणमा
महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
स्रोत: गोरखापत्र2026-3-15266 -
जुम्लामा ग्यास लिनेको भीड, प्रशासनले सुरु गर्यो अभिलेख प्रणाली
अन्तर्राष्ट्रिय स्तरमा तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ ।
स्रोत: गोरखापत्र2026-3-14500 -
खाडी संकटबीच अलपत्र परेका ७६५ नेपालीको हिमालय एयरलाइन्सद्वारा उद्धार, पाँच विशेष उडान सम्पन्न ।
खाडी क्षेत्रको हालको परिस्थितिले प्रभावित भई दुबईमा अलपत्र परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता गराउन हिमालय एयरला…
2026-3-13951 -
नयाँ राहदानी प्रणाली लागू हुँदै, सेवा केही समय प्रभावित हुने ।
राहदानी विभागले नयाँ राहदानी वितरण प्रणाली लागू गर्ने तयारी भइरहेका कारण केही समय राहदानी सेवा प्रभावित हुन सक्ने जनाएक…
2026-3-131959 -
एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
स्रोत: गोरखापत्र2026-3-131157 -
बिदा भए डेढ लाख निर्वाचन प्रहरी
यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ भर्ना गरिएका झन्डै डेढ लाख निर्वाचन प्रहरीको बिदाइ गरिएको छ …
स्रोत:gorkhapatra online2026-3-13587 -
नयाँ मन्त्रीलाई सरकारी आवास समस्या
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई मतपरिणाम धमाधम आइरहेको छ ।
स्रोत:gorkhapatra online2026-3-121548 -
छ हजार आठ सयभन्दा बढी उजुरी
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ ।
स्रोत: गोरखापत्र2026-3-101149 -
गणतन्त्रपछि पहिलो पटक संविधानको धारा ७६(१) बमोजिम सरकार
पछिल्लो समानुपातिकसहितको मत परिणाम रास्वपाले समानुपातिकमा ३८ लाखभन्दा धेरै मत ल्याइसकेको छ भने १२४ सिटमा प्रत्यक्ष जित…
स्रोत:RATOPATI2026-3-91507 -
नेपाली नागरिकको सुरक्षाका लागि अपिल
प्रधानमन्त्री सुशीला कार्कीले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सेख मोहमद बिन जायद अल नाह्यानलाई नेपाली …
स्रोत:gorkhapatra online2026-3-8890 -
एमाले अध्यक्ष ओलीलाई भारी मतले हराउँदै झापा–५ मा रास्वपाका बालेन्द्र शाह विजयी
झापा जिल्लाको क्षेत्र नम्बर-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह विजयी हुनुभएको छ ।
स्रोत: गोरखापत्र2026-3-7519 -
काठमाडौँमा रास्वपाको ‘क्लिन स्विप’
काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ ।
स्रोत: गोरखापत्र2026-3-7750 -
निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
स्रोत: गोरखापत्र2026-3-64149 -
काठमाडौँ १ मा रास्वपाकी रन्जु दर्शना विजयी
काठमाडौँ प्रतिनधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि रन्जु दर्शना १५ हजार ४५५ मतसहित व…
स्रोत: गोरखापत्र2026-3-63730 -
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
ष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट म…
स्रोत: गोरखापत्र2026-3-53387 -
काठमाडौँबाट गाउँ फर्किने मतदाता बढ्दै
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत प्रयोग गरी आफ्नो गाउँ–ठाउँको प्रतिनिधि चयन गर्न काठमाडौँ उपत्यकाबाट बाहिरिने सर्वसा…
स्रोत: गोरखापत्र2026-3-3940 -
कोरला नाका तीन दिन बन्द हुने
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन दिन चिनसँग सिमाना जोडिएको कोरला नाका बन्द गरिने भएको छ ।
स्रोत:gorkhapatra online2026-3-2906 -
दलका घोषणापत्रमा दलित : दोहोर्याउँदै पुराना प्रतिबद्धता
प्रमुख राजनीतिक दलले चुनावी घोषणापत्रमा जातीय भेदभाव तथा छुवाछुत र दलित समुदायका लागि पुरानै प्रतिबद्धता दोहोर्याएका …
स्रोत: गोरखापत्र2026-2-25991 -
गरिबी न्यूनीकरण गर्न आर्थिक संवाद कार्यक्रम
गरिबी न्यूनीकरणमा चिनियाँ राष्ट्रपति सि जिनपिङले लिनुभएको आर्थिक विचारका विषयमा नेपालमा संवाद कार्यक्रम आयोजना गरिएको…
स्रोत: गोरखापत्र2026-2-24629 -
तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । तीनवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
स्रोत:१२ खरी2026-2-23499 -
धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २३ जना घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
स्रोत:RATOPATI2026-2-231047 -
देश र जनताको भाग्य बदल्छौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट यही फागुन २१ गतेको निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक ग…
स्रोत: गोरखापत्र2026-2-203029 -
निर्वाचन : क्रान्तिदेखि जेनजीसम्म
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो ।
स्रोत: गोरखापत्र2026-2-191485 -
बेँसीसहरको सार्वजनिक शौचालय अलपत्र
सदरमुकाम बेँसीसहर नगरपालिका–७, स्थित सहजी बसपार्कको सार्वजनिक शौचालय अलपत्र बनेको छ ।
स्रोत: गोरखापत्र2026-2-16796 -
साढे ५८ करोड भ्रष्टाचार तेह्र जनाविरुद्ध मुद्दा
सर्लाहीको बागमती नगरपालिकामा रहेको भरतताल निर्माणमा ठुलो आर्थिक अनियमितता भएको देखिएको छ ।
स्रोत:The Rising Nepal2026-2-12812 -
निर्वाचनलक्षित संयुक्त सुरक्षा गस्ती
बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।
स्रोत:gorkhapatra online2026-2-121173 -
आश्वासन देखाउँदै उम्मेदवार
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा चुनावी सरगर्मी बढेको छ ।
स्रोत:gorkhapatra2026-2-9897 -
दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो
चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएक…
स्रोत:RATOPATI2026-2-51214 -
आचारसंहिता परिपालनामा कडाइ गर्दै आयोग
प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएसँगै आचारसंहिता उल्लङ्घनका घटना नियमन र नियन्त्रणमा निर्वाचन आयो…
स्रोत:gorkhapatra online2026-1-27886 -
नेपाली कांग्रेस बन्यो ठुलो दल
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस बनेको छ ।
स्रोत:gorkhapatra online2026-1-261056 -
शान्तिपूर्वक राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदै
दुई जना राष्ट्रिय सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्वक निर्वाचन भइरहेको छ ।
स्रोत:gorkhapatra online2026-1-251051 -
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जा…
स्रोत:RATOPATI2026-1-221011 -
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका ला…
स्रोत:gorkhapatra online2026-1-20717 -
टुँडिखेलमा भव्य रूपमा मनाइयो सोनाम ल्होसार
तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार आज काठमाडौंको ऐतिहासिक स्थल टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रमका साथ भव्य रू…
स्रोत:SATV2026-1-191275 -
निर्वाचन आचारसंहिता लागु
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ ।
स्रोत:gorkhapatra online2026-1-19757 -
सुरुङमार्ग चलाउन दस आवेदन
बहुप्रतीक्षित तथा मुलुककै पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न १० वटा सेवाप्रदायक कम्पनीले बोलप…
स्रोत:gorkhapatra online2026-1-181102 -
थारू माघी पर्व र यसको महत्व
ठाउँ अनुसार यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ ।
स्रोत:gorkhapatra online2026-1-15803 -
५६.१२ प्रतिशत प्रतिनिधि सहभागी
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारम्भ भएको छ । महाधिवेशनमा आइतबार दुई हजार ६६२ (५६.१२ प्रतिशत) प्रतिनिधि सहभ…
स्रोत:gorkhapatra online2026-1-123493 -
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
स्रोत:RATOPATI2026-1-11969 -
आजको मौसम पूर्वानुमान : तराई र मधेसमा कुहिरो
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
स्रोत:gorkhapatra2026-1-11937 -
बिजनेस र भिजिट भिसामा अमेरिका जान साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
अबदेखि नेपाली नागरिकले बिजनेस र भिजिट भिसामा अमेरिका जान १५ हजार डलर अर्थात साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भ…
स्रोत:UJAYALO2026-1-91535 -
निर्वाचन अनुगमनको तयारीमा आयोग
राष्ट्रिय मानव अधिकारले आगामी फागुन २१ को प्रतिनिधि सभाको निर्वाचन अनुगमनको तयारीमा रहेको जनाएको छ ।
स्रोत:gorkhapatra online2026-1-9861 -
छ सय जना प्रहरी कारबाहीमा
सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले झन्डै छ सय जना प्रहरीलाई कारबाही गरेको छ ।
स्रोत:gorkhapatraonline2026-1-81004 -
अनलाइन व्यापारमा बिल अनिवार्य
अनलाइनमार्फत व्यापार गर्नेले अनिवार्य रूपमा बिलको प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
स्रोत:gorkhapatra online2026-1-7972 -
देशभर बढ्यो चिसो : तापक्रम घट्ने क्रम जारी
नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । न्यूनतम तापक्रममा गिरावट आएस…
स्रोत:gorkhapatra online2026-1-6654 -
आज तराईमा हुस्सु, हिमालमा हिमपात
आइतबार देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभाग…
स्रोत:gorkhapatra online2026-1-4952 -
निर्वाचन सामग्री खरिदको अख्तियारी
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन सामग्री खरिदलगायत प्रक्रिया अगाडि बढाएको छ ।
स्रोत:gorkhapatra online2026-1-2585 -
पाँच महिनादेखि तलब नपाएपछि शिक्षक धर्नामा, विद्यालय बन्द
धनुषाको पूर्वी भेगमा अवस्थित कमला नगरपालिकामा जनप्रतिनिधिहरूबिचको आन्तरिक विवादका कारण चालू आर्थिक वर्षको बजेट पारित …
स्रोत:gorkhapatraonline2026-1-11314 -
नेपालमा वायु प्रदूषण उच्च हुँदै
हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण अकासिँदै गएको छ । पुस आधाआधी हुँदा पनि वर्षाको छनक देखिएको छैन ।
स्रोत:gorkhapatra2025-12-31994 -
चिप्लोले दाउन्ने सडक जोखिमपूर्ण, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर बनेको छ ।
स्रोत:gorkhapatra online2025-12-31412 -
रास्वपा र उज्यालो नेपालबिच एकता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच सातबुँदे सहमतिपछि एकता भएको छ ।
स्रोत:gorkhapatra online2025-12-30920 -
‘तमु ल्होसार’ले नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ले नेपालीबिच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्…
स्रोत:gorkhapatra online2025-12-301736 -
खुल्यो रसुवागढी नाका, नेपाली ट्रकचालक केरुङ जान सुरु
करिब छ महिना ठप्प भएको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।
स्रोत:gorkhapatra online2025-12-291256 -
नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टर काठमाडौं र पोखरामा स्थापना
नेपालको आपतकालीन उद्धार क्षेत्रमा एक ऐतिहासिक घडी: नेपाल ९९९ इमर्जेन्सी रेस्क्यू सेन्टर (Nepal 999 Emergency Rescue Center) ले राजधानी …
2025-12-245459
सिफारिस गर्नुहोस्
-
काठमाडौँ महानगरले वैश2026-4-2

-
नेपाल–चीन सांस्कृतिक2026-4-22

-
मुस्ताङमा युरेनियम भण2026-4-22

-
नयाँ वर्ष राष्ट्रिय स2026-4-14

-
देशैभर आर्थिक गणना सु2026-4-16

-
सरकारी निकायलाई दिइएक2026-4-20

-
धुलिखेल–खावा सडकमा फे2026-4-12

-
सातामा दुई दिन सरकारी2026-4-5

-
अब १५/१५ दिनमा कर्मचार2026-4-20

-
केरामा अस्वाभाविक मूल2026-4-22
