नेभिगेसन मेनु

बालुवाटार पुगेर चिनियाँ राजदूतले दिइन् देउवालाई बधाई
समय:2021-07-17 04:26

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर यान्छीले देउवासँग भेट गरेकी हुन् । उनले देउवालाई भेटेरै बधाई पनि दिएकी छन् । 

भेटमा प्रधानमन्त्री देउवाले बधाईका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिँदै नेपाल(चीन सम्बन्ध मजबुत बनाउन आफू लागि पर्ने बताएका थिए ।

देउवालाई यसअघि भारतीय राजदूत विनयमोहन क्वात्राले बूढानीलकण्ठस्थित निवासमै पुगेर बधाई दिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर