नेभिगेसन मेनु

'नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न छन् भन्ने तथ्य जेठ ४ गते खोल्छु'- ओली
सम्पादक:南亚网络电视
समय:2023-05-11 17:08

1682170436_kp_oli-1200x560

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गते संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुबारे बोल्ने बताएका छन्।  

आज बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकरणमा मुछिएकाहरुकोबारेमा आफूले छानविन गरेर सत्य, तथ्य बाहिर ल्याउने बताए।  

अहिले सो प्रकरणका बारेमा तथ्य खोजिरहेको बताउँदै उनले आगामी जेष्ठ ४ गते सम्पुर्ण तथ्यका वारेमा संसदमा उक्त तथ्यको निष्कर्ष बताउने दावी गरे।

‘सम्भवत म चार गते पार्लियामेन्टमा बोल्छु। चार गते मैले संसदमा बोल्ने बेलासम्ममा कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो? कसले पठायो ? को संलग्न छ समेतको मैले तथ्य प्रस्तुत गर्ने कोशिस गर्छु’, ओलीले भने।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर