नेपाल–चाइना इन्भेष्टमेन्ट बिजनेश फोरम २०२३ //तस्विर-एस ए टि भी
नेपाल–चाइना इन्भेष्टमेन्ट बिजनेश फोरम २०२३ मंगलबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा सम्पन्न भएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को सहकार्यमा नेपालमा थप लगानीको सम्भावनाबारे छलफल र विश्लेषण गर्न अन्तर्राष्ट्रिय व्यापार कार्यक्रम आयोजना गरिएको हो ।
सम्मेलनमा नेपालमा राम्रो निर्माण, सञ्जाल, औषधी, ऊर्जा, विज्ञान तथा प्रविधि, पर्यटन, लगायत अन्य लगानीको क्षेत्रमा खोजी गरिरहेका ४७ चिनियाँ कम्पनीसहित ६० भन्दा बढी व्यावसायिक प्रतिनिधि लगानीकर्ताको सहभागिता रहेको थियो ।
फाेटाे फिचर्स