नेभिगेसन मेनु

मन्त्रिमण्डल हेरफेर हुने
समय:2021-05-23 10:20

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर हुने बताएका छन् । अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफुले नै लिएको उल्लेख गर्दै ओलीले हेरफेर हुने बताएका हुन् ।

बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले ७ मन्त्री नियुक्त मात्रै गर्ने नभएर अन्य दलहरु पनि सहभागी हुने अवस्था भए २५ भन्दा बढी सदस्य नहुने गरी हेरफेर हुने बताए ।

उनले दलहरुको हेसियत अनुसार मन्त्रालय दिएर चुनावी सरकार बनाउन सकिने बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर