-
'अरिहन्त मल्टी फाइबर्स लिमिटेड' सामाजिक सुरक्षा कोषबाट सम्मानित
नेपालको सबैभन्दा ठुलो जुट उद्योगको रूपमा रहेको सोनापुरस्थित अरिहन्त मल्टी फाइबर्स लिमिटेड सामाजिक सुरक्षा कोषबाट सम्म…
स्रोत:एस् ए टि भी今天 16:330 -
बुवाको हत्या गर्ने छोरा पक्राउ
झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् ।
स्रोत:एस् ए टि भी昨天 15:170 -
दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्क…
स्रोत:एस् ए टि भी2023-11-220 -
चौँरी बिक्री नहुँदा सास्ती
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहा…
स्रोत:एस् ए टि भी2023-11-210 -
क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सरदार पक्राउ
झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार शनिवार साँझ बिरा…
स्रोत:एस् ए टि भी2023-11-190 -
फुङ्लिङमा चासोक तङ्नाम मनाइयो
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) मनाएका छन् । न्वागी पूजा, शुभकामना आदानप्रदा…
स्रोत:एस् ए टि भी2023-11-180 -
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ ।
स्रोत:एस् ए टि भी2023-11-163 -
पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’
पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात् मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बा…
स्रोत:एस् ए टि भी2023-11-116 -
पाक्न लागेको धान ढुसीले नष्ट
भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान …
स्रोत:एस् ए टि भी2023-11-100 -
तमोरमा काठको पुल निर्माण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गर…
स्रोत:एस् ए टि भी2023-11-80 -
किसानलाई अलैँची भित्र्याउन चटारो
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस…
स्रोत:एस् ए टि भी2023-11-71 -
तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-67 -
बाँसका सामानबाट जीविकोपार्जन
न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ भन्ने भनाइलाई रामधुनी–३, बुद्धनगरका ५८ वर्षीय रामस्वरूप मरिकले व्…
स्रोत:एस् ए टि भी2023-11-20 -
२१ लाख ८७ हजार सहित एक वालक पक्राउ
मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ ।
स्रोत:एस् ए टि भी2023-11-10 -
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत् …
स्रोत:एस् ए टि भी2023-10-310 -
पच्चिस हजार भक्तजनले गरे पाथीभरा दर्शन
दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन्…
स्रोत:एस् ए टि भी2023-10-303 -
चोरीको अभियोग लागेका नौजना सार्वजनिक
इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको आरोपमा पक्राउ परेका नौजनालाई सार्वजनिक गरेको छ ।
स्रोत: गोरखापत्र2023-10-277 -
निशानलाई नेपाली सेनाबाट सलामी अर्पण गरिँदै
पाँचथरको याङवरक ४ थर्पुमा पृथ्वीनारायण शाह र लिम्बुवानबिच बाइसे चौबिसे राज्य एकीकरणताका युद्धमा प्रयोग भएका निशानसँगै …
स्रोत:एस् ए टि भी2023-10-232 -
पाथीभरामा दर्शनार्थीको घुइँचो
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थ…
स्रोत:एस् ए टि भी2023-10-222 -
सडकमै मनाइयो दसैँ
अरुण तेस्रोको विद्युत्गृह प्रवेश मार्गका मुआब्जापीडितले सडकमै दसैँ मनाएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-202 -
दसैँ फर्कियो, फर्किएन व्यापार
अघिल्ला वर्षहरूमा दसैँ आउन एक महिना अघिदेखि नै बजार तथा पसलहरूमा धेरै नै चहलपहल हुन्थ्यो ।
स्रोत:एस् ए टि भी2023-10-192 -
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
स्रोत:एस् ए टि भी2023-10-183 -
मुख्यमन्त्री कार्कीद्वारा बुधबार विश्वासको मत लिने तयारी
कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्य…
स्रोत:एस् ए टि भी2023-10-164 -
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ २ बजे
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-151 -
काँग्रेसको विद्रोहपछि कोशीको राजनीति पेचिलो बन्दै
गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्र…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-10-130 -
काँग्रेसको विद्रोहपछि कोशीको राजनीति पेचिलो बन्दै
गठबन्धन दलहरूबिच भएको सहमति विपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्…
स्रोत:एस् ए टि भी2023-10-133 -
झापामा हात्ती मृतावस्थामा फेला
भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला प…
स्रोत:एस् ए टि भी2023-10-110 -
भूमि आयोगका तीन कर्मचारी घुससहित पक्राउ
राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-106 -
खसीबोकाको कारोबार सुरु
दसैँतिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको कारोबार सुरु भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-94 -
सोह्रश्राद्धमा पुरोहितको अभाव
सोह्रश्राद्धको समयमा पूर्वी मोरङमा गुरुपुरोहितको अभाव हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2023-10-54 -
तमोरमा पुल बनेपछि सहज
फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ ।
स्रोत:एस् ए टि भी2023-10-42 -
आयातमा सरकारी कडाइ,बिउ अभाव झेल्दै किसान
मनसुन बाहिरिने समय नजिकिएसँगै वर्षा कम हुँदै गएपछि किसानले हिउँदे तरकारी र अन्य बालीका लागि जमिन तयार पार्न थालेका छन् …
स्रोत:एस् ए टि भी2023-10-31 -
आखेटोपहार हस्तान्तरण
डिभिजन वन कार्यालयले बरामद गरेको विभिन्न वन्यजन्तुको छाला, हड्डीलगायतका आखेटोपहार चितवन पठाइएको छ ।
स्रोत:एस् ए टि भी2023-10-20 -
खोटाङमा ५ वर्षीया बालिका बलात्कृत, अवस्था नाजुक
खोटाङमा ५ वर्षीया बालिकालाई २४ वर्षीय युवकले बलात्कार गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-10-15 -
ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाइयो
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाएको छ । गाउँपालिकाले पा…
स्रोत: गोरखापत्र2023-9-300 -
एमाले कोशीमा नेतृत्वका लागि चार आकाङ्क्षी, अधिवेशन आजबाट सुरु
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेशको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ ।
स्रोत:एस् ए टि भी2023-9-293 -
ओलाङ्चुङगोलावासीलाई सीमा परिचयपत्र वितरण
ताप्लेजुङको सीमावर्ती गाउँ फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाका बासिन्दालाई सीमा प्रवेश अनुमति परिचयपत्र वितरण गर…
स्रोत:एस् ए टि भी2023-9-286 -
जिप दुर्घटना हुँदा १३ जना घाइते
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा तेह्र जना यात्रु घाइते भएका छन् ।
स्रोत:एस् ए टि भी2023-9-261 -
कोशी सरकारका लागि अन्तरपार्टी छलफल जारी छ : मन्त्री कार्की
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि नेपाली काँग्…
स्रोत: गोरखापत्र2023-9-241 -
आठ लाख राशिको बेलबारी गोल्डकप असोज २८ गतेदेखि हुने
डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गो…
स्रोत:एस् ए टि भी2023-9-234 -
घाटा खाएर आलु बिक्री गर्दै किसान
भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-211 -
नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण
धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
स्रोत:एस् ए टि भी2023-9-192 -
शिक्षा विधेयक यथास्थितिमा स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नग…
स्रोत:एस् ए टि भी2023-9-170 -
सत्य समाचारले परिवर्तन सम्भव : खापुङ
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पत्रकारिता क्षेत्रमा कोषराज रेग्मीले देख्नुभएको सपना यस पुस्ताका पत्रकारह…
स्रोत:एस् ए टि भी2023-9-161 -
अनुसन्धानमा अत्याधुनिक प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वर्तमान विज्ञान र प्रविधिको युगमा प्रहरीले अपरा…
स्रोत:gorkhapatra2023-9-154 -
नेम्वाङको निधनपछि इलाममा शोक बिदा
संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलबार) शोक बिदा दिएको छ।
स्रोत:एस् ए टि भी2023-9-120 -
मोर्चा कांग्रेससँग साझेदारी गर्दै अगाडि बढ्छ : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा नेपालले नेपाली कांग्रेससँग साझेदारी गरेर अगाडि बढ्ने ब…
स्रोत:एस् ए टि भी2023-9-116 -
अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित
गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ ।
स्रोत:एस् ए टि भी2023-9-102 -
हिन्दु राष्ट्र अपरिहार्य : लिङ्देन
धरान उपमहानगरपालिका वडा नम्बर ६ मा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् …
स्रोत:एस् ए टि भी2023-9-84 -
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवे…
स्रोत:एस् ए टि भी2023-9-70 -
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ
ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्र…
स्रोत:एस् ए टि भी2023-9-70 -
धान उत्पादनमा किसानलाई जोड्दै आरजु राइस मिल
मोरङको बेलबारी–९ पोखरियामा दैनिक ९० टन चामल उत्पादन गर्नसक्ने क्षमताको अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) सञ्चालनमा…
स्रोत:एस् ए टि भी2023-9-60 -
समयमै गौरवका आयोजना सम्पन्न
प्रदेशको गौरव आयोजनाका रूपमा हेरिएको सुरुङ्गा झापा अमरपथ सडकखण्ड अन्तर्गतको सुरुङ्गा चप्रामारी सडकखण्ड निर्धारित समय …
स्रोत:एस् ए टि भी2023-9-53 -
कर्मचारीकाे विराेधमा वडाध्यक्षहरू आन्दोलित
झापाको मेचीनगर नगरपालिकाका कर्मचारी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।
स्रोत:एस् ए टि भी2023-9-54 -
दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दु…
स्रोत:एस् ए टि भी2023-9-38 -
गुन्द्री बनाएर जीविकोपार्जन
कोशी गाउँपालिका–३, सरदार बस्तीका कमली सरदारले कोशीटप्पु सिमसारको पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ…
स्रोत: गोरखापत्र2023-9-24 -
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आ…
स्रोत:एस् ए टि भी2023-9-13 -
राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो
खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ ।
स्रोत:एस् ए टि भी2023-8-312 -
कपाल काटेको शुल्क वृद्धि गरेको भन्दै विरोध
ताप्लेजुङमा नाइँ सङ्घले सैलुन सेवाको शुल्क अस्वाभाविक वृद्धि गरेको भन्दै विद्यार्थीले विरोध गरेका छन् ।
स्रोत:एस् ए टि भी2023-8-305 -
अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी
व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-292 -
कोशीमा पानीको बहाव उच्च
सप्तकोसी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि सप्तकोशी ब्यारेजको ५६ ढोका खोलिएको हो…
स्रोत:साउथ एसिया नेटवर्क टिभि2023-8-273 -
बेतनामा फेला पर्यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछु…
स्रोत: गोरखापत्र2023-8-261 -
सिद्धिचरण लोक मार्ग अवरुद्ध
केही दिनदेखिको निरन्तर भएको वर्षाकाकारण गएको पहिरोले सिद्धिचरण लोक मार्ग अवरुद्ध भएको छ ।
स्रोत:एस् ए टि भी2023-8-254 -
ऋण लिएर सपिङ कम्प्लेक्स बनाउँदै दमक नगरपालिका, काम रोक्न उच्च अदालतको अन्तरकालीन आदेश
दमक नगरपालिकाद्वारा निर्माणाधीन सपिङ कम्प्लेक्स तत्काल रोक्न उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरकालीन आदेश दिएको छ…
स्रोत:एस् ए टि भी2023-8-244 -
मर्मतसम्भार नहुँदा शिक्षालय जीर्ण
विसं २०४० सालमा ८६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मतसम्भारको बजेट अभा…
स्रोत:एस् ए टि भी2023-8-232 -
चौध वर्ष बित्यो बनेन पशु वधशाला
विराटनगरमा अव्यवस्थित ढङ्गले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गरेको भन्दै यसको नि…
स्रोत:एस् ए टि भी2023-8-232 -
कोशी प्रदेशको कार्य व्यवस्था परामर्श समिति बैठक प्रभावित
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि उहाँले बिहान बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थ…
स्रोत:एस् ए टि भी2023-8-215 -
झापाकी कमला इराकमा ‘बन्धक’
अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि …
स्रोत:एस् ए टि भी2023-8-203 -
सरकारको कदममा हाम्रो साथ रहन्छ – रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको …
स्रोत: गोरखापत्र2023-8-193 -
पहिरोले मेचीराजमार्ग अवरुद्ध
गए राति गएको पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ ।
स्रोत:एस् ए टि भी2023-8-183 -
अनावश्यक ठाउँमा बजेट लगानी
वसन्तपुर–गुफापोखरी सडकखण्डको अनावश्यक ठाउँमा ग्याबिन जाली लगाइएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-172 -
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
स्रोत:एस् ए टि भी2023-8-142 -
मापदण्ड विपरीतका ‘कज-वे’ ले यातायातमा समस्या
धनकुटा क्षेत्रमा पर्ने राजमार्गहरूमा बनाइएका मापदण्ड विपरीतका 'कज-वे' ले यातायात सञ्चालनमा समस्या हुने गरेको छ ।
स्रोत:एस् ए टि भी2023-8-123 -
पूर्वी नाका काँकडभिट्टामा सिसी क्यामेरा जडान
झापाको काँकडभिट्टामा सिसी क्यामेरा जडान गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-8-114 -
कैदी मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेनन्
सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् ।
स्रोत:एस् ए टि भी2023-8-104 -
गोलभेँडाको मूल्य एक महिनामै १२ गुणा बढ्यो
धनकुटा नगरपालिका वडा नम्बर नौ गुठिटारकी रोशनी राईलाई एक महिना अगाडिसम्म गोलभेँडा बेच्न निक्कै सकस थियो ।
स्रोत: गोरखापत्र2023-8-93 -
कोशी सरकारबारे छलफल
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताले कोशी प्रदेशमा सरकार गठनको विष…
स्रोत: गोरखापत्र2023-7-302 -
इलामको अन्तुमा सुतेकै अवस्थामा मृत फेला
इलामको सूर्योदय नगरपालिका ४ को एक होटेलमा हेटौँडा उपमहानगरपालिका सवारी चालक मृत फेला परेका छन् ।
स्रोत: गोरखापत्र2023-7-303 -
भन्सार छलेर ल्याइएको करोड मूल्यको हुक्का बरामद
झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाबाट एक करोड एक लाख बराबरको हुक्काको फेबर, कोइला, कोललगायातका सामग्री बरामद गरिएक…
स्रोत: गोरखापत्र2023-7-291 -
करदाता सेवा कार्यालय ओखलढुङ्गाबाट ३२ करोड बढी राजश्व सङ्कलन
करदाता सेवा कार्यालय ओखलढुङ्गाले राजश्व सङ्कलन दर वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-०७९ भन्दा आर्थिक वर्ष २०७९-०८० मा ती…
स्रोत: गोरखापत्र2023-7-283 -
हतुवागढीमा दिमालुङ स्मारक उद्यान
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ ।
स्रोत:एस् ए टि भी2023-7-270 -
ओखलढुङ्गामा पहिरोले तीन घरमा क्षति
ओखलढुङ्गा सदरमुकाम नजिकै जिविस खोरिया टोलमा पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।
स्रोत: गोरखापत्र2023-7-253 -
कोशीमा डेङ्गुको प्रकोप बढ्दो
कोशी प्रदेशमा डेङ्गुको सङक्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिर…
स्रोत:एस् ए टि भी2023-7-221 -
डेङ्गुको रोकथामका लागि लार्भा नष्ट अभियान सुरु
वराहक्षेत्र नगरपालिकाले डेङ्गु रोकथामका लागि नगरका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय (खोज नष्ट गर) अभियान सुरु गरे…
स्रोत: गोरखापत्र2023-7-213 -
प्रहरी चेकजाँचमा एकको मृत्यु
झापा कनकाई नगरपालिका -७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ ।
स्रोत: गोरखापत्र2023-7-205 -
फिदिममा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।
स्रोत: गोरखापत्र2023-7-197 -
झापामा ६५ प्रतिशत मात्रै रोपाइ
झापामा असार मसान्तसम्ममा गत वर्षभन्दा १० प्रतिशत कम रोपाई भएको छ ।
स्रोत: गोरखापत्र2023-7-173 -
प्रहरी चौकीलगायत दर्जन बस्ती डुबानमा
केही दिनदेखि परेको वर्षाका कारण सुनसरी र मोरङ जिल्लाका एक दर्जनभन्दा बढी बस्ती डुबानमा परेका छन्।
स्रोत:एस् ए टि भी2023-7-157 -
धनकुटाका अधिकांश माछा पसल मापदण्ड विपरीत
धनकुटामा अधिकांश माछा पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।
स्रोत: गोरखापत्र2023-7-142 -
विपन्न परिवारलाई घर
मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको छ ।
स्रोत:गाेरखा पत्र2023-7-133 -
सहकारीका पदाधिकारी कारागार चलान
पथरीशनिश्चरे–६ स्थित सुनदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष, व्यवस्थापक र लेखा सहायक मुद्दा पुर्पक्षका लागि …
स्रोत: गोरखापत्र2023-7-125 -
चिया बगान बनाउँदै स्थानीय तह
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चिया बगान बनाउन सुरु गरेको छ।
स्रोत: गोरखापत्र2023-7-113 -
दुर्घटनाको प्रमुख कारक बन्दै ‘लापसे’
कोशी प्रदेशमा लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधन कुदाउँदा दुर्घटना बढेको बताइएको छ ।
स्रोत: गोरखापत्र2023-7-101 -
शपथ खाएर गौरीगन्ज मन्दिर पुगे मुख्यमन्त्री थापा
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रवार बेलुका झापाको गौरीगन्जस्थित पु…
स्रोत: गोरखापत्र2023-7-81 -
तीन जलविद्युत् आयोजनामा अर्बौँको क्षति
असारको पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले दुई ठुला जलविद्युत् आयोजनामा क्षति पु-याउँदा करिब दुई अर्ब रुपियाँ बर…
स्रोत: गोरखापत्र2023-7-616 -
वडा कार्यालय भवन प्रयोगविहीन
झापाको कनकाई नगरपालिका–६ का लागि बनाइएको भवन प्रयोग नहुँदा अलपत्र बनेको छ। गत वर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोग…
स्रोत: गोरखापत्र2023-7-54 -
पाँचथरमा बाढीले २६ ड्रम डिजल बगायो
पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ …
स्रोत: गोरखापत्र2023-7-44 -
समृद्ध नगर निर्माण हाम्रो लक्ष्य हो
धनकुटाको महालक्ष्मी नगरपालिका मूल रूपमा ग्रामीण क्षेत्र नै हो। १२६.३ वर्ग किमि क्षेत्रफल रहेको यो नगरपालिकाको जनसङ्ख्य…
स्रोत: गोरखापत्र2023-7-33 -
धनकुटामा प्रतीकात्मक विमान निर्माण
धनकुटाको पाख्रिवासस्थित संसारी सिमसार क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न प्रतीकात्मक विमान निर्माण गरिएको छ।
स्रोत: गोरखापत्र2023-7-25 -
नागरिकताका लागि टोकन प्रणाली
नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरि…
स्रोत: गोरखापत्र2023-7-11

सिफारिस गर्नुहोस्
-
तमोर नदीमा काठे पुल नि2023-11-6
-
पर्यटकको रोजाइमा ‘मुन2023-11-11
-
पच्चिस हजार भक्तजनले2023-10-30
-
भैँसीसित मोटरसाइकल ठो2023-11-16
-
किसानलाई अलैँची भित्र2023-11-7
-
बाँसका सामानबाट जीविक2023-11-2
-
दधिराज सुवेदी पुरस्का2023-11-22
-
पाक्न लागेको धान ढुसी2023-11-10
-
फुङ्लिङमा चासोक तङ्ना2023-11-18
-
क्रोएसिया पठाइदिने भन2023-11-19