-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ।
स्रोत:SATV今天 17:30249 -
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसा…
स्रोत: गोरखापत्र2026-7-17353 -
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
स्रोत: गोरखापत्र2026-7-15485 -
खाडी देशको तुलनामा मलेसियामा राम्रो कमाइ
देशिक रोजगारीमा जाने नेपाली श्रमिकको खाडी देशको तुलनामा मलेसियामा राम्रो कमाइ हुने पाइएको छ ।
स्रोत: गोरखापत्र2026-7-14585 -
पाँच लाख टन मल वितरण
सरकारले चालु आर्थिक वर्षमा अहिलेसम्म पाँच लाख टनभन्दा बढी रासायनिक मल वितरण गरेको छ ।
स्रोत: गोरखापत्र2026-7-12477 -
लचिलो व्यवस्थामार्फत अर्थतन्त्र विस्तार
आगामी आर्थिक वर्ष २०८३/८४ मा नेपाल सरकारले लक्ष्य राखेको सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्न उत्पादन, लगानी, रोजगारी र न…
स्रोत: गोरखापत्र2026-7-8570 -
दालचिनी निर्यात उच्च
पाल्पाबाट चालु आर्थिक वर्षमा छ वर्षयताकै सबैभन्दा बढी दालचिनी भारत निर्यात भएको छ ।
स्रोत: गोरखापत्र2026-7-5638 -
चिया उद्योगी राजधानीमा सरकारको ध्यानाकर्षण गराउँदै
चिया उद्योग बन्द भएको आठ दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमा…
स्रोत: गोरखापत्र2026-6-23926 -
मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी
गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ ।
स्रोत: गोरखापत्र2026-6-221028 -
साना उद्योगमा आकर्षित हुँदै विदेशी लगानीकर्ता
मुलुकमा वैदेशिक लगानीकर्ताको आकर्षण मुख्यतः साना उद्योगतर्फ केन्द्रित हुँदै गएको तथ्याङ्कले देखाएको छ ।
स्रोत: गोरखापत्र2026-6-20515 -
विनियोजन विधेयक पारित
काठमाडौँ, असार ५ गते । प्रतिनिधि सभाले विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।
स्रोत: गोरखापत्र2026-6-19949 -
सपिङको नयाँ ठेगानाको रूपमा भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो २०२६ सुरु
राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा नेपालकै सबैभन्दा ठूलो उपभोक्ता मेलाको दोस्रो संस्करण ‘ग्लोबल कन्जुमर एक्स्पो २०…
स्रोत:SATV2026-6-16781 -
‘रूपान्तरणको निर्णायक चरणमा ऊर्जाक्षेत्र’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जाक्षेत्र अब रूपान्तरणको निर्णायक चरणमा प्रवेश गरेको …
स्रोत: गोरखापत्र2026-6-13533 -
पाँच लाख क्युफिट काठ कटान
दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब पाँच लाख क्युफिट काठ कटान हुने भएको छ ।
स्रोत: गोरखापत्र2026-6-11950 -
तरकारीका एक सय छब्बिस नमुनामा उपभोग गर्न नहुने विषादी
केन्द्रीय कृषि प्रयोगशालाले २५ हजार ९० तरकारी नमुना परीक्षण १२६ वटामा उपभोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ ।
स्रोत: गोरखापत्र2026-6-10653 -
अर्थतन्त्रको जग बलियो बनाउने काम सुरु : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले सुधारको काम सुरु गरेको बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2026-6-9578 -
पश्चिम नेपालको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक–निजी साझेदारी कम्पनी
पश्चिम नेपालमा निर्माण हुने ठुला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–…
स्रोत: गोरखापत्र2026-6-2992 -
प्रदेश गौरवका योजना प्राथमिकतामा
सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमा लुम्बिनी प्रदेशका सडक, सिँचाइ, पर्यटन, उद्योग तथ…
स्रोत: गोरखापत्र2026-5-31863 -
किसानलाई दैनिक एक करोड भुक्तानी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) को सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड …
स्रोत: गोरखापत्र2026-5-26576 -
सुर्ती, मदिरा र चिनीयुक्त पेयमा कडा कर नीति आवश्यक
आगामी बजेटमार्फत सुर्तीजन्य पदार्थ, मदिरा तथा चिनीयुक्त पेय पदार्थमा प्रभावकारी कर वृद्धि गर्न सरोकारवालाले सरकारलाई स…
स्रोत: गोरखापत्र2026-5-25501 -
मध्यनेपालमा रैथाने हाटबजार : गुन्द्रुकदेखि निउरोसम्म ब्यापार
लमजुङको मध्यनेपाल नगरपालिकामा रैथाने हाटबजार सुरु भएको छ । किसानको रैथाने तथा स्थानीय कृषि उपजको प्रबद्र्धन र बजारीकरण …
स्रोत: गोरखापत्र2026-5-24717 -
इथानोल खरिद प्रक्रियाका लागि सूचीकरणको आह्वान
सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीतिलाई कार्यान्वयनमा लैजाने कार्य अघि बढाएको छ ।
स्रोत: गोरखापत्र2026-5-212609 -
चालिस हजार टन मल ल्याउन खरिद प्रक्रिया सुरु
कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी धानबालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न ४० हजार टन मल ल्याउन ला…
स्रोत: गोरखापत्र2026-5-202042 -
पम्पमा उपभोक्ताको भिड
सातामा दुई दिनको सार्वजनिक बिदाको असर पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको छ ।
स्रोत: गोरखापत्र2026-5-192446 -
भित्रिए अठार अर्बका गाडी
चीनको खासा हुँदै तातोपानी नाकाबाट १८ अर्ब ९३ करोड ९३ लाख ५० हजार ८६३ रुपियाँका विद्युतीय सवारीसाधन भित्रिएका छन् ।
स्रोत: गोरखापत्र2026-5-13701 -
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने च…
स्रोत: गोरखापत्र2026-5-102989 -
सहकारीमार्फत मौरीपालन विस्तार
भूमिकास्थान नगरपालिकाले मौरीपालन गरी मह उत्पादन गर्ने जिम्मा कृषक सहकारी संस्थालाई दिएको छ ।
स्रोत: गोरखापत्र2026-5-92064 -
तेलको मूल्य घट्दा अमेरिकी शेयर बजार सुधार
मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनो…
स्रोत: गोरखापत्र2026-5-72729 -
‘लगानी अनुकूल वातावरण बनाउँछौँ’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमानदार उद्यमी व्यवसायीका लागि लगानी अनुकूल वातावरण बनाइने बताउनुभएको छ ।
स्रोत: गोरखापत्र2026-5-31168 -
कर्णालीका उत्पादनमा‘भौगोलिक सङ्केत’ राख्ने तयारी
कर्णाली प्रदेशमा भौगोलिक रूपमा बढी उत्पादन हुने स्थानीय तथा रैथाने बालीमा भौगोलिक सङ्केत (जियोग्राफिकल इन्डिकेसन) राख्…
स्रोत: गोरखापत्र2026-5-22065 -
खुद्रा मूल्य विवादले भन्सारमा रोकिए वस्तु
विराटनगर भन्सार कार्यालयमा औद्योगिक प्रयोजनका कच्चा पदार्थबाहेक व्यावसायिक वस्तु बोकेका कन्टेनर रोकिएका छन् ।
स्रोत: गोरखापत्र2026-4-302464 -
सरकारी सेवा डिजिटल बनाउन मन्त्रालयको कदम
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीको पदबहालीपछि मन्त्रालय तथा मातहतका निकायबाट एक महिनामा भएका प्रमुख कार्य…
स्रोत: गोरखापत्र2026-4-292611 -
दिगो आर्थिक सुधारका लागि संरचनागत सुधार गर्न सुझाव
वर्तमान आर्थिक सूचक सकारात्मक देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको अवस्थामा दिगो आर्थिक सुधारका लागि संरचनागत कदम चा…
स्रोत: गोरखापत्र2026-4-282923 -
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
स्रोत: गोरखापत्र2026-4-271320 -
आयोजनाको ढिलासुस्तीमा अर्थमन्त्रीको असन्तुष्टि
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ ।
स्रोत: गोरखापत्र2026-4-221650 -
प्रशोधित तेलको निर्यात एक खर्ब नाघ्यो
नेपालले नौ महिनामै एक खर्बभन्दा बढीको प्रशोधित तेल निर्यात गरेको छ ।
स्रोत:gorkhapatra online2026-4-211814 -
अन्नपूर्ण क्षेत्रका हिमालमा आरोहण,सगरमाथा क्षेत्रको बाटै खुलेन
अन्नपूर्ण, धवलागिरि, अमादब्लमलगायतका हिमालमा वसन्तकालीन आरोहण सुरु भए पनि सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणको बाटो खुल…
स्रोत: गोरखापत्र2026-4-201788 -
अचाक्ली बढ्यो केराको भाउ
पछिल्लो समयमा उपत्यकाका बजारमा केराको मूल्य गत वर्षभन्दा झन्डै दोब्बरले बढेको छ ।
स्रोत:gorkhapatra online2026-4-191540 -
माछापालनमा भविष्य खोज्दै जुम्ली युवा
जुम्लाका युवा परम्परागत कृषि पेसासँगै नयाँ सम्भावनाको खोजीमा छन् ।
स्रोत: गोरखापत्र2026-4-18863 -
हेटौँडा सिमेन्ट उत्पादन फेरि बन्द
हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ ।
स्रोत: गोरखापत्र2026-4-172380 -
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ ।
स्रोत: गोरखापत्र2026-4-161632 -
उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो
अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ ।
स्रोत: गोरखापत्र2026-4-143845 -
भारतीय पर्यटकलाई भारु सुविधा : नीतिमा राहत सीमामा सास्ती
केही दिनअघि अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले विराटनगरमा आयोजित एउटा कार्यक्रममा भारतीय पर्यटकलाई आकर्षित …
स्रोत: गोरखापत्र2026-4-132720 -
पाँच हजार लिटर मही निःशुल्क वितरण
दोस्रो मही दिवसका अवसरमा शनिबार मुलुकभर पाँच हजार लिटर मही निःशुल्क वितरण गरिएको छ ।
स्रोत: गोरखापत्र2026-4-12808 -
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने
अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलम…
स्रोत:gorkhapatra online2026-4-111629 -
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
स्थानीय बजारमा आज सुनकोे मूल्य बढेको छ भने चाँदीको मोल घटेको छ ।
स्रोत: गोरखापत्र2026-4-10599 -
घट्यो कच्चा तेलको मूल्य
एक महिनादेखि निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।
स्रोत: गोरखापत्र2026-4-9885 -
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
मध्यपूर्व युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित परिवारलाई सहायता गर्न श्रीलङ्का सरकारले मङ्गलबार ३२ करोड डलरको राह…
स्रोत: गोरखापत्र2026-4-82430 -
पेट्रोलियम पदार्थबाट पौने एक खर्ब राजस्व सङ्कलन
पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ ।
स्रोत: गोरखापत्र2026-4-71687 -
सवारीसाधन विद्युतीय बन्ने अवसर
सरकारले पेट्रोलियम पदार्थको आयातलाई कम गर्न डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने निर्णय गरेको छ…
स्रोत: गोरखापत्र2026-4-61355 -
राजस्व बढाउनेतर्फ लाग्नोस् : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्ने गरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्म…
स्रोत: गोरखापत्र2026-4-4958 -
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ…
स्रोत: गोरखापत्र2026-4-31388 -
नेपालको यात्रा सुरक्षित : अमेरिका
नेपालको अवस्था पछिल्लो समय सुधार भएको अमेरिकाको सरकारले प्रस्ट पारेको छ ।
स्रोत: गोरखापत्र2026-4-21824 -
सुनचाँदीको मूल्य आज पनि बढ्यो
स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ ।
स्रोत: गोरखापत्र2026-4-1768 -
हेटौंडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा
हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ ।
स्रोत:gorkhapatra online2026-3-29421 -
राजस्व अनुसन्धान विभाग खारेज हुने
नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग र ऐन खारेजीका लागि कार्यदल गठन गर्ने निर्णय गर्नुभए…
स्रोत: गोरखापत्र2026-3-281522 -
सुनचाँदीको मूल्यमा केही गिरावट
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ .
स्रोत: गोरखापत्र2026-3-271528 -
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ ।
स्रोत: गोरखापत्र2026-3-26468 -
आयात बढ्दा पनि ग्यास अभाव कायमै
खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् ।
स्रोत: गोरखापत्र2026-3-25806 -
सुन तोलामा एक हजार छ सयले घट्यो
स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ ।
स्रोत: गोरखापत्र2026-3-24577 -
अर्जेन्टिनाको भटमासले बढायो नेपालको निर्यात
मुस्किलले एक खर्ब पुग्ने नेपालको निर्यात पछिल्ला केही वर्षयता दुई खर्ब नाघ्न थालेको छ ।
स्रोत: गोरखापत्र2026-3-231677 -
नियोजित रूपमा बढाइयो खानेतेलको भाउ
नेपाली बजारमा खानेतेलको भाउ अस्वाभाविक रूपमा भाउ बढेको छ ।
स्रोत:gorkhapatra online2026-3-191966 -
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
काठमाडौँ, चैत २ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
स्रोत: गोरखापत्र2026-3-161027 -
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, चैत १ गते ।नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
स्रोत: गोरखापत्र2026-3-151398 -
नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क हुनुहोस् : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर…
स्रोत: गोरखापत्र2026-3-14962 -
पुराना सिलिन्डर : घरमै म्याद नाघे, हल्ला चलेपछि उद्योगमा
मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव हुन सक्ने हल्ला चलेपछि उपभोक्ताले धमाधम पुराना खाली सिलिन्डर निकालेर नयाँ भण्डारण …
स्रोत:gorkhapatra online2026-3-132475 -
औद्योगिक प्रदूषण घटाउन विश्व बैङ्कको ऋण
उद्योगबाट निस्कने दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब ६० करोड रुपियाँ ऋण उपलब्…
स्रोत:gorkhapatra online2026-3-12682 -
ग्यासको माग र आपूर्तिको विवरण दिन निर्देशन
उपत्यकाको बजारमा अहिले पनि खाना पकाउने ग्यासको अभाव छ ।
स्रोत:gorkhapatra online2026-3-111624 -
पुनबाहेक सबै पूर्व अर्थमन्त्री पराजित
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वा…
स्रोत: गोरखापत्र2026-3-101162 -
इरान युद्धको बाछिटा: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो
मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएक…
स्रोत:RATOPATI2026-3-91084 -
रेमिट्यान्समा निर्भरता चिन्ताजनक : राष्ट्र बैङ्क
नेपालको अर्थतन्त्रमा हाल बाह्य क्षेत्र मजबुत देखिए पनि त्यसको आधार मुख्यतः रेमिट्यान्स आप्रवाहको दिगोपनामा चुनौती रहे…
स्रोत:gorkhapatra online2026-3-82759 -
चैते धान लगाउन सुरु
झापामा फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ ।
स्रोत: गोरखापत्र2026-3-71038 -
तनहुँ जलविद्युत् आयोजनाद्वारा बयानब्बे योजना सम्पन्न
तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत ९२ वटा योजना सम्प…
स्रोत: गोरखापत्र2026-3-65200 -
ट्रान्जिटमा रोकिएका नेपालीलाई खाने बस्ने व्यवस्था
संयुक्त अरब इमिरेट्स (युएई) ट्रान्जिटमा रोकिएका २५० नेपालीलाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ र खाने व्यवस्था भएको जन…
स्रोत: गोरखापत्र2026-3-56089 -
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
स्रोत: गोरखापत्र2026-3-3948 -
मध्यपूर्वमा तनाव : नेपाली अर्थतन्त्रमा बहुपक्षीय संकटको जोखिम !
इजरायल र अमेरिकाले इरानमा क्षेप्यास्त्र आक्रमणपछि विश्व व्यापारको चक्र खल्बलिएको छ ।
स्रोत:१२ खरी2026-3-22238 -
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १३० ले बढेको छ ।
स्रोत: गोरखापत्र2026-2-251130 -
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ ।
स्रोत: गोरखापत्र2026-2-24851 -
उपभोक्तालाई चुनावी वर्ष महँगा
प्रतिनिधि सभा सदस्य निर्वाचन दुई अङ्कका दिन सकिएर एक अङ्कका दिन तिर लम्केको छ ।
स्रोत:gorkhapatra online2026-2-231172 -
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
स्रोत: गोरखापत्र2026-2-191257 -
यस्ता छन् वैदेशिक लगानीमा स्वचालित स्वीकृति पाउने उद्योग
सरकारले स्वचालित मार्गबाट स्वीकृत गर्ने विदेशी लगानीका उद्योगको नाम सार्वजनिक गरेको छ ।
स्रोत:RATOPATI2026-2-171279 -
निगमले नै दिन थाल्यो ग्यास
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएपछि नेपाल आयल निगमले आफ्नो …
स्रोत:gorkhapatra online2026-2-121348 -
इराकमा घरेलु कामदारको श्रम स्वीकृति अन्योल
सरकारले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर वैधानिक बसाइ ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई …
स्रोत:gorkhapatra2026-2-91246 -
सुनचाँदीको मूल्य फेरि बढ्यो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
स्रोत:gorkhapatra online2026-2-41096 -
रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ ।
स्रोत:gorkhapatraonline2026-1-271199 -
सात सय एकासी उद्योगमा एक खर्ब लगानी
मुलुकमा करिब आठ सय उद्योगमा एक खर्ब रुपियाँभन्दा बढी लगानी प्रस्ताव भएको छ ।
स्रोत:gorkhapatra online2026-1-261451 -
चुनावी माहोलले हौस्यायो सेयर बजार
चुनावी वातावरणसँगै लगानीकर्ताको धारणा सकारात्मक बन्दै जाँदा सेयर बजारले २८ सयको विन्दु पछ्याएको छ ।
स्रोत:gorkhapatra online2026-1-26936 -
एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
स्रोत:gorkhapatra online2026-1-251380 -
सैँतिस वर्षमा छयहत्तर प्रतिशत काम
बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले ३७ वर्षअघि सुरु भएको बबई सिँचाइ आयोजनाको काम ७…
स्रोत:gorkhapatra online2026-1-23888 -
सुनचाँदीको मूल्य केही घट्यो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले…
स्रोत:gorkhapatra online2026-1-22950 -
बुढीगण्डकीलाई जुट्यो एक खर्ब अठसट्ठी अर्ब
बुुढीगण्डकी जलविद्युुत् आयोजना निर्माणका लागि इन्धनबाट पूूर्वाधार विकास करबापत एक खर्ब ६८ अर्ब रुपियाँ सङ्कलन भएको छ ।
स्रोत:gorkhapatra online2026-1-201238 -
खडेरी र बेमौसमी वर्षाले घट्यो धान उत्पादन
यस वर्ष देशभर धानको उत्पादन दुुई लाख मेट्रिक टनले घटेको छ ।
स्रोत:gorkhapatra online2026-1-191255 -
बढ्यो पेट्रोलियम पदार्थको भण्डारण
मुुलुकमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र हवाई इन्धन) को भण्डारण क्षमता १० वर्षमा ३४ हजार किलोलिटरले बढेको छ ।
स्रोत:gorkhapatra online2026-1-182191 -
अर्थतन्त्र ३.०२ प्रतिशतले बढ्ने
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा मुलुकको अर्थतन्त्रले ३.०२ प्रतिशतले वृद्धिदर हासिल गर्न…
स्रोत:gorkhapatra online2026-1-15679 -
प्रदूषण शुल्कको खर्च अन्तै
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत ३१ अर्ब रुपियाँ सङ्कलन भएको छ ।
स्रोत:gorkhapatra online2026-1-124210 -
औद्योगिक क्षेत्र निर्माण अझै अलमलमै
घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन ।
स्रोत:gorkhapatra online2026-1-111216 -
विराटनगरको बजेट बिस प्रतिशत कटौती
विराटनगर महानगरपालिकाले विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय लिएको छ ।
स्रोत:gorkhapatra online2026-1-91231 -
मूर्ति व्यापारमा भारतीयको एकछत्र
देशमा रोजगार नभएको भन्दै दैनिक एक हजार पाँच सय नेपाली बिदेसिने गरेको सरकारी तथ्याङ्क छ ।
स्रोत:gorkhapatra online2026-1-91963 -
चार वटा प्लास्टिक उद्योगलाई जरिबाना
वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागको अनुगमन टोली बुधबार काठमाडौँ र ललितपुरका चार वटा प्लास्टिक उद्योगलाई जरिब…
स्रोत:gorkhapatra2026-1-8906 -
एक लाख बत्तिस हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १० कार्यालयबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ ।…
स्रोत:gorkhapatra online2026-1-8854












































































































