नेभिगेसन मेनु

काठमाडौंमा गुडिरहेको भ्यानमा आगलागी
समय:2021-11-08 04:12

काठमाडौंको बिजुलीबजारमा गुडिरहेको भ्यानमा आगो लागेको छ। सामेबार बिहान कालिमाटी तरकारी लिन हिँडेको बा १ ज ९१९५ नम्बरको भ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरीको भनाइ छ। 

पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यसबारे थप अनुसन्धान हुने जनाइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर