नेभिगेसन मेनु

नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार
सम्पादक:南亚网络电视
समय:2022-10-10 11:56

Pakistan-Army-Helicopter_O9TrsWPoJE

गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।

नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर