नेभिगेसन मेनु

उपचारपछि पहिलो पटक राष्ट्रपति पौडेल सार्वजनिक कार्यक्रममा
सम्पादक:南亚网络电视
समय:2023-05-19 19:27

thumb (5)

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न पौडेल शुक्रबार ससद् भवन नयाँ बानेश्वरमा पुगेका हुन् । 

पेटसम्बन्धी रोगको उपचार भारतमा गराएर गत वैशाख १८ गते राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन् । उनलाई चिकित्सकहरूले ३ साता आइसोलेसनमा आराम गर्न सुझाव दिएका थिए । सुरक्षाकर्मीहरूको सहयोगमा उनी संसद्को रोस्ट्रममा पुगेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर