नेभिगेसन मेनु

बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया गरिँदै
समय:2021-04-30 05:55

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पेटमा रहेको न्युरो–इन्डोक्राइनको ट्युमरको आज शल्यक्रिया गरिदै छ।

काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको शल्यक्रिया गर्दैछन् । भट्टराई आफ्नो स्वास्थ्य परीक्षणका लागि भारतको दिल्ली पुगेपछि त्यहाँ परीक्षण गर्दा उनको पेटमा ट्युमरमा रहेको र शल्यक्रियाबाट ट्युमर भने चाँडै फाल्नुपर्ने डाक्टरहरूको सुझाव थियो । त्यसै अनुरुप उनको आज शल्यक्रिया हुन लागेको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर