नेभिगेसन मेनु

ह्याम्सको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना
सम्पादक:南亚网络电视
समय:2023-04-08 18:49

hamss1_bgIdGCM2CK

ह्याम्स अस्पतालको हेलिप्याडमा हेलिकोप्टर दुर्घटना भएको छ।

धुम्बाराहीस्थित उक्त अस्पतालबाट उडान गर्ने क्रममा एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उडान भर्ने क्रममा हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको जानकारी दिए। उनले दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताए।

उडान गर्ने क्रममा पछाडिको पंखामा क्षति पुगेको जानकारी आएको छ। हेलिकप्टरको पंखा नजिकैको घरको छानामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अहिले प्राविधिक टोलीले घटनाको जाँझबुझ गरिरहेको छ। उक्त हेलिकोप्टर बिरामी लिन चितवनको भरतपुर जान लागेको प्रहरीले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर