नेभिगेसन मेनु

निषेज्ञाका खुकुलो भएकै दिन उपत्यकामा सवारी जाम
समय:2021-06-22 09:37

करिब २ महिना लामो निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै अहिले निजी सवारी र ट्याक्सीहरु सञ्चालनमा आएका छन् । सवारी साधान जोर विजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेपनि अहिले सडकमा जाम बढेको छ । 

अहिले सन्चालनमा आएका गाडीहरुलाई पनि प्रहरीले बिभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । चेकिङ पोष्ट नजिक रोकिनुपर्दा केहीबेर सवारी साधनहरुको जाम हुने गरेको छ ।

जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बरका सवारी चल्नेछन् । तर सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएका छैनन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर