-
प्रधानमन्त्री ओली ७८ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेका छन्।
स्रोत:nagarik dainik今天 14:12196 -
सिकैचा उपनिर्वाचन: शान्तिपूर्णरुपमा मतदान जारी
ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ३ सिकैचामा शान्तिपूर्णरुपमा मतदान जारी छ।
स्रोत:nagarik昨天 11:49182 -
दुई दिन भित्रै उपनिर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी
निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र आइसक्ने बताएको छ।
स्रोत:nagarik dainik昨天 11:42256 -
अछाममा असईले आफैंलाई हाने गोली
अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
स्रोत:onlinekhabar2024-11-2973 -
चीनले गर्यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा
चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ ।
स्रोत:RATOPATI2024-11-29217 -
गोकुलगंगा गाउँपालिका- ४ का वडाअध्यक्षको दुर्घटनामा मृत्यु
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2024-11-29256 -
रामेछापमा फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु
रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
स्रोत:RATOPATI2024-11-29228 -
घरमा आगलागी हुँदा एक जनाको मृत्यु
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ भलामचौरको एक घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ ।
स्रोत:nagarik dainik2024-11-29235 -
प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा बोल्ने, केके छ भ्रमण सूचीमा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तालिकाबारे परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ ।
स्रोत:online khabar2024-11-29263 -
नेपाली उत्पादनलाई चीनको बजारमा प्रवर्धन गर्न मन्त्री राणाको निर्देशन
चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाली उत्पादनलाई चिनिया बजारमा प्रवर्धन गर्न मातहतलाई निर्देशन दिए…
स्रोत:nagarik dainik2024-11-29199 -
मौन अवधि सुरु,के गर्न पाइँदैन
स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ।
स्रोत:nagarik dainik2024-11-29155 -
काठमाडौं विश्वकै सातौं प्रदूषित सहर
काठमाडौं प्रदूषित सहरहरुको सूचिमा सातौं नम्बरमा परेको छ।
2024-11-28292 -
एम्बुलेन्समा लागुपदार्थ कारोबार
बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ।
स्रोत:nagarik dainik2024-11-28234 -
आज मध्यरातबाट मौन अवधि सुरू
उपनिर्वाचन हुने स्थानमा आज रातिदेखि मौन अवधि सुरू हुँदैछ।
स्रोत:nagarik dainik2024-11-28331 -
भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-11-28310 -
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै, प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने
प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्।
स्रोत:nagarik dainik2024-11-28218 -
दिल्लीमा वायु प्रदूषण, काठमाडौंसम्म असर
दुई सातादेखि भारतका पन्जाब, हरियाणा र उत्तर प्रदेशबाट फैलिएको वायु प्रदूषणको असर नेपालसम्मै पनि आइपुगेको छ ।
स्रोत:ekantipur2024-11-22153 -
साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय तह
जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन्।
स्रोत:nagarik dainik2024-11-22234 -
दुईवटा मोटरसाइकल ठोक्किदा तीनजनाको मृत्यु
मोरङको उर्लाबारीमा दुईवटा मोटरसाइकल ठोक्किदा तीन जनाको मृत्यु भएको छ।
स्रोत:nagarik dainik2024-11-22195 -
विकास परियोजनाले सङ्कटमा कालीगण्डकी, शालिग्राम शिला नै हराउने खत्तरा
मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा …
स्रोत:nagarik dainik2024-11-22245 -
मुग्लिन- पोखरा सडक : पूर्वी खण्ड कालोपत्र गरिँदै
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ ।
स्रोत:Khabarhub2024-11-22200 -
जीपी कोइराला अस्पतालमा फागुनदेखि डाइलाइसिस सेवा
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आगामी फागुनदेखि मिर्गौलाका समस्या भएका बिरामीको डाइलाइसिस सेवा …
स्रोत:Khabarhub2024-11-22183 -
बालअदालत गठन गर्न सिफारिस
न्यायपरिषद् बैठकले बालबालिकासम्बन्धी मुद्दा हेर्न बाल अदालत भक्तपुर गठनका लागि सिफारिस गरेको छ।
स्रोत:nagarik dainik2024-11-22281 -
सत्तारुढ दल एमालेको काठमाडौंमा आज शक्ति प्रदर्शन
सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शनसहितको जागरण सभा गर्दैछ।
स्रोत:nagarik dainik2024-11-22289 -
अस्पतालहरूलाई सेवा शुल्क सार्वजनिक गर्न परिपत्र, नगरे कारबाही
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज र सरकारी अस्पतालहरूलाई सेवा शुल्कको विवरण सार्वजनिक गर्न परिपत्र ज…
स्रोत:nagarik dainik2024-11-21273 -
रुस र बुल्गेरियाबाट फर्काइए ४७ नेपाली
रुस र बुल्गेरियाबाट निकाला (डिपोर्ट) गरिएका ४७ नेपाली स्वदेश आइपुगेका छन् ।
स्रोत:ekantipur2024-11-21114 -
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, चीन भ्रमणलाई स्वीकृत गर्ने तयारी
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
स्रोत:nagarik dainik2024-11-2142 -
टोरन्टो घुम्ती शिविरबाट ४०० नेपालीले लिए राहदानी
क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले राहदान…
स्रोत:nagarik dainik2024-11-21162 -
मुग्लिङ-पोखरा सडक सोमबार देखि राती बन्द हुने
मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड सोमबार राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा …
स्रोत:nagarik dainik2024-11-19270 -
साढे २ अर्बको ठेक्कामा कुलमानलाई उच्च अदालतको 'ब्रेक', प्राधिकरणको विपक्षमा फैसला
उच्च अदालत पाटनले २ अर्ब ३९ करोड रुपैयाँको ठेक्का विवादमा नेपाल विद्युत् प्राधिकरणको विपक्षमा फैसला गरेको छ ।
स्रोत:Lokantar2024-11-15579 -
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन्।
स्रोत:seto pati2024-11-15427 -
दार्चुला दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो, ६ जनाको सनाखत
दार्चुलामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।
स्रोत:nagarik dainik2024-11-15148 -
बाढीपीडितलाई सात लाख ७७ हजार सहयोग
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि सात लाख ७७ हजा…
स्रोत:nagarik dainik2024-11-14333 -
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ ।
स्रोत:RATOPATI2024-11-1487 -
पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ।
स्रोत:nagarik dainik2024-11-14111 -
प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्र मन्त्री चीन जाने
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण अगावै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन् ।
स्रोत:nagarik dainik2024-11-13333 -
म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु
मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ।
स्रोत:nagarik dainik2024-11-13244 -
ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकीका पूर्वमन्त्री मनाङे पक्राउ
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन्।
स्रोत:Ukaalo2024-11-12203 -
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ५८ जना दीक्षित हुँदै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र…
स्रोत: RSS2024-11-12250 -
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेट
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ ।
स्रोत:ekantipur2024-11-11437 -
जाजरकोटमा दुर्घटना: घाइते ९ जनालाई हेलिकप्टरबाट सुर्खेत ल्याइँदै
जाजरकोटमा भएका छुट्टाछुट्टै दुर्घटनाका घाइतेहरूमध्ये नौ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याउन लागिएको छ।
स्रोत:nagarik dainik2024-11-11406 -
चीनको सहयोग सहराहनीय छ : सदस्य सचिव घिसिङ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीन सरकारले नेपालको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरेको स…
स्रोत:nagarik dainik2024-11-11263 -
बागलुङ जैमिनी दुर्घटनाः मृत्यु भएका पाँचैजनाको पहिचान खुल्यो
जिल्लाको जैमिनी नगरपालिकामा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचैजनाको पहिचान खुलेको छ।
स्रोत:nagarik dainik2024-11-11215 -
आजबाट कोप–२९ सुरुः नेपालले जलवायुजन्य जोखिमका उदाहरण दिँदै
आजदेखि अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) क…
स्रोत:nagarik dainik2024-11-11263 -
कालिकोटमा जीप दुर्घटना: ११ जनाको मृत्यु
कालिकोटको पलाँता गाउँपालिकामा आइतबार दिउँसो बोलेरो जीप दुर्घटना भएको छ।
स्रोत:nagarik dainik2024-11-10382 -
राष्ट्रिय विभूति फाल्गुनन्दको १४०औं जन्म जयन्ती मनाइँदै
नेपालका १६औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४०औं जन्म जयन्ती विभिन्न कार्यक्रमको…
स्रोत:ekantipur2024-11-10269 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ।
स्रोत:nagarik dainik2024-11-8217 -
तीन महिनामा एक लाख ७० हजार नेपाली श्रमिक बिदेसिए
देशमै सुरक्षित र भरपर्दो रोजगारी नपाउँदा दैनिक हजारौं नेपाली नागरिक बाहिरिन बाध्य भएका छन्।
स्रोत:nagarik dainik2024-11-786 -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य …
स्रोत:RATOPATI2024-11-5371 -
तराई/मधेसमा छठ पर्वको रौनक सुरु
तिहार सकिएसँगै तराई/मधेसमा छठ पर्वको रौनक सुरु भएको छ ।
स्रोत:RATOPATI2024-11-4319 -
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबिचको २४ नं सीमास्तम्भ क्षेत्र…
स्रोत: RSS2024-11-3425 -
आजदेखि नेपाल संवत् ११४५ सुरु
नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
स्रोत: RSS2024-11-2424 -
भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान फुकुवा
काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फु…
स्रोत:onlinekhabar2024-11-1106 -
दाङ देउखुरी, भरतपुर र काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब स्तरमा
काठमाडौं उपत्यकासहितका जिल्लामा वायुप्रदूषण ह्वात्तै बढेको छ । आज बिहान सवा आठ बजेको समयसम्म काठमाडौंको रत्नपार्क, ललि…
स्रोत:onlinekhabar2024-10-31267 -
जम्मा फोहोरको २० प्रतिशत मात्रै बन्चरेडाँडा लैजाने महानगरको तयारी
काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ।
स्रोत:Ukaalo2024-10-30245 -
झापामा ‘डर्टी पेनिकल’ रोगको प्रकोप, धान बालीमा क्षति
डर्टी पेनिकल’ रोगका कारण झापाको २०० बिघामा लगाइएको धान बालीमा क्षति पुगेको छ।
स्रोत: RSS2024-10-29104 -
थाई एयर एसियालाई प्रतिबन्ध
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न …
स्रोत:gorkhapatra2024-10-28328 -
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जंगली याक
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जंगली याक फेला परेको छ। अध्ययनका क्रममा शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङ क्…
स्रोत: RSS2024-10-26293 -
पूर्वी भेगमा ‘दाना’ चक्रवातको प्रभाव, हल्का वर्षाको सम्भावना
बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव नेपालको पूर्वी भेगमा पनि परेको छ।
स्रोत:Ukaalo2024-10-25412 -
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाउन थालियो
मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइरहेको प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा …
स्रोत: RSS2024-10-24280 -
पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण
पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र …
स्रोत:onlinekhabar2024-10-23540 -
अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन
अमेरिकी विदेश मन्त्रालयले अभियन्ता उर्मिला चौधरीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियनले सम्मानित गरेको छ ।
स्रोत:ekantipur2024-10-23239 -
टिनका टहराबाट मुक्तभए वेदकोटका मुक्तकमैया
वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ।
स्रोत: RSS2024-10-22251 -
पहिरोले फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण
अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन्
स्रोत: RSS2024-10-22281 -
तीनकुने क्षेत्रको बागमती नदीबाट एक ‘मेट्रिक टन’ फोहर व्यवस्थापन
बागमती सफाइ महाअभियानको पाँच सय ९७ औँ हप्तामा तीनकुने पुल क्षेत्रको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन ग…
स्रोत:Kendrabindu2024-10-21217 -
खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गरिने
सरकारले उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।
स्रोत:Ukaalo2024-10-20460 -
ट्राफिक नियम उल्लंघन गर्नेलाई ‘डिजिटल चिट’, नागरिक एपबाट जरिबाना भुक्तानी
ट्राफिक नियम उल्लंघन गरेबापत सवारीचालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिबाना तिर्न सक्ने व्यवस्था गरिएको छ।
स्रोत:Ukaalo2024-10-20375 -
बसाइँसराइले रित्तिएको गडीगाउँ: न दौँतरी छन् न छिमेकी
महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ।
स्रोत: RSS2024-10-18386 -
आजको मौसम : पहाडी क्षेत्रका केही ठाउँमा वर्षा हुने
हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
स्रोत: RSS2024-10-17219 -
भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार हपफिल्ड र हिन्टनलाई
यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाएका छन् ।
स्रोत:nepalviews2024-10-8287 -
आजदेखि मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै
आजदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ।
स्रोत:nagarik dainik2024-10-8325 -
चिकित्साशास्त्रको नोबेल पुरस्कार 'माइक्रोआरएनए' पत्ता लगाउने दुई अनुसन्धानकर्तालाई
नोबेल पुरस्कार समितिले यो वर्ष चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुन…
स्रोत:BBC2024-10-7429 -
बाटोको कारण देखाउँदै यात्रुसँग दोब्बर भाडा
गत वर्ष खोटाङको अर्खौले जान १ हजार ७ सय गाडीको भाडा तिरेका सुनील रिजाल यो पटक झन्डै दोब्बर भाडा तिरेर घर जाने तयारी गर्दै…
स्रोत:ekantipur2024-10-7500 -
बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति
गत साताको भारी वर्षा र बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ ।
स्रोत:ekantipur2024-10-6144 -
राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
स्रोत:nagarik dainik2024-10-6105 -
प्रकाशमान प्रधानन्यायाधीश नियुक्त
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् ।
स्रोत:nepalviews2024-10-6344 -
कुष्माण्डा देवीको पूजाआराधना गरिँदै, शक्तिपीठहरुमा घुइँचो
नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
स्रोत:nepaltvonline2024-10-6497 -
लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना
काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको छ ।
स्रोत:online khabar2024-10-5303 -
साढे ११ करोडको सुनसहित हेटौंडाबाट २ भारतीय पक्राउ
हेटौंडाबाट करिब साढे ११ करोड रुपैयाँ बराबरको अवैध सुनसहित २ भारतीय नागरिक पक्राउ परेका छन्।
स्रोत:nagarik dainik2024-10-5151 -
बाढी पहिरो तथा डुबान पीडितलाई सिएफआरडीका तर्फबाट राहत
2024-10-4260 -
बाढी पहिरो तथा डुबान पीडितलाई सिएफआरडीका तर्फबाट राहत वितरण
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको समन्वयमा , चाइना फाउण्डेसन फर रुरल डेभलपमेण्ट (सिए…
स्रोत:SATV2024-10-4840 -
सांघाईको कृत्रिम पहाड
सांघाईले आफ्नो वरपर रहेको समथर भूभागलाई पहाड बनाइरहेको छ र त्यो पहाडमा गाडी पार्किङ गरिनेछ।
स्रोत:nagarik dainik2024-10-4266 -
नेपालको बाढीप्रकोपप्रति चिनियाँ परराष्ट्रमन्त्रीको सान्त्वना, सहयोगको प्रतिबद्धता
दुई सयभन्दा बढीको ज्यान जानेगरी हालै नेपालमा गएको भीषण बाढीपहिरोप्रति चीनले सान्त्वना व्यक्त गर्दै सहयोगको आश्वासन दिए…
स्रोत:ekantipur2024-10-3272 -
गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ ।
स्रोत:online khabar2024-10-3285 -
दोस्रो परा-हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी काठमाडौँ विश्वविद्यालयमा प्रारम्भ
युइएसटिसीको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेशन, काठमाडौँ स्कुल अफ ह्युमेनिटीजको भाषा तथा मास कम्युनिकेसन विभाग र खाङ्पा टि…
2024-10-21254 -
आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको भ…
स्रोत:ekantipur2024-10-2337 -
पूर्वका ९ जिल्लामा बाढीको जोखिम
पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोत:nagarik dainik2024-10-2221 -
परराष्ट्रले भन्यो लेबनानमा रहेका नेपाली सुरक्षित, आवश्यक परे यी नम्बरमा सम्पर्क गर्नुस्
सरकारले लेबनानमा रहेका नेपाली सुरक्षित रहेको बताएको छ।
स्रोत:nagarik dainik2024-10-2364 -
आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक
आजदेखि ३ दिन देशैभर राष्ट्रिय शोक मनाइँदै छ।
स्रोत:nagarik dainik2024-10-1469 -
बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २ सय १७ पुग्यो, २८ जना अझैँ वेपत्ता
केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छ…
स्रोत:nagarik dainik2024-10-1313 -
नेपालमा भारी वर्षाले यात्रा प्रभावित, चाइना साउदर्न एयरलाइन्सले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्यो
पछिल्लो समय नेपालमा परेको भारी वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूमा गम्भीर असर पारेको छ।
स्रोत:SATV2024-9-301082 -
१९२ को मृत्यु, संकटमै ‘सम्पर्कविहीन’ सरकार
विपद् आइपरेपछि राहत र उद्धारमा चुकेको सरकारले आफूमातहतका कर्मचारीलाई फेला पार्न सकेको छैन।
स्रोत:nagarik dainik2024-9-30431 -
लार्चामा बेलिब्रिज भत्किएपछि चीनतर्फै अड्किए कन्टेनर
उत्तरी नाका तातोपानी जोड्ने एकमात्रै विकल्प कोदारी राजमार्गको लार्चास्थित बेलिब्रिज शनिबार भोटेकोसीले बगाएपछि सीमा ना…
स्रोत:ekantipur2024-9-29612 -
झ्याप्ले पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो
धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार दिउँसो ३ बजेसम्म ३५ शव फेला परेक…
स्रोत:nagarik dainik2024-9-29203 -
झ्याप्ले खोला पहिरो अपडेट : २९ वटा शव निकालियो
काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिए…
स्रोत:nepaltvonline2024-9-29536 -
दुई दिनअघि चितवनबाट काठमाडाैं छुटेको माइक्रोबस सम्पर्कविहीन
चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाण्डौ छुटेको माइक्रोबस पनि सम्पर्कविहीन भएको छ।
स्रोत:nagarik dainik2024-9-29155 -
माथिल्लो तामाकोशीमा पहिरोमा परेकाको पहिचान खुल्यो, अवस्था अझै अज्ञात
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको हेडवर्क्समा रहेको विद्युत् सञ्चालन केन्द्रमा पहिरोमा परेका ४ जनाको पहिचान खुले…
स्रोत:ekantipur2024-9-29480 -
नेपालको विकासमा चीनको साथ सधैं : चिनियाँ उपप्रधानमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाइस प्रिमियर) दिङ स्वेयस्याङ् बीच भेटवार…
स्रोत:online khabar2024-9-27567 -
पहिरोसँगै आएको लेदोका कारण नौबिसे-नागढुंगा सडक अवरुद्ध
धादिङको धुनिबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण धादिङको नौबिसे नागढुंगा खण्ड अवरुद्ध भएको छ।
स्रोत:ekantipur2024-9-27527 -
जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरू इशिबा
जापानको नयाँ प्रधानमन्त्रीमा शिगेरू इशिबा नियुक्त हुने भएका छन्।
स्रोत:nagarik dainik2024-9-27256
सिफारिस गर्नुहोस्
-
साढे २ अर्बको ठेक्काम2024-11-15
-
राष्ट्रपति पौडेल र मह2024-11-11
-
राष्ट्रपति पौडेल स्वद2024-11-15
-
कोरला नाकामा अध्यागमन2024-11-3
-
जाजरकोटमा दुर्घटना: घ2024-11-11
-
कालिकोटमा जीप दुर्घटन2024-11-10
-
त्रिभुवन अन्तर्राष्ट2024-11-5
-
प्रधानमन्त्रीको भ्रम2024-11-13
-
बाढीपीडितलाई सात लाख2024-11-14
-
आज मध्यरातबाट मौन अवध2024-11-28