नेभिगेसन मेनु

मुलुकभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, ३८ पालिकाले भने असार १० पर्खिएनन्
सम्पादक:南亚网络电视
समय:2024-06-24 13:14

Palika-Sthania-Taha

काठमाडौं । आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार असार १० गते भित्र बजेट ल्याउनु पर्ने भएकाले स्थानीय निकायले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि आज ७ सय १५ स्थानीय तहले आय व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

सात सय ५३ मध्ये ३८ स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर