नेभिगेसन मेनु

महिनावारीको ४ दिन ट्राफिकलाई स्याहार, गणतन्त्र दिवसमा गृहको उपहार
सम्पादक:南亚网络电视
समय:2024-05-28 13:27

1680540164_1674827142_rabilamichani-600x400-1200x560_20230405161240

एस् ए टि भी, जेठ १५ गते। अब देखि महिला ट्राफिक प्रहरीले महिनावारीको ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ। उपप्रधान एवं गृहमन्त्रीले गणतन्त्रको अवसर पारी सामाजिक सञ्जाल एक्स( ट्वीटर)मार्फत यस जानकारी प्रभाहा गर्नु भएको हो।

उहाले एक्स मार्फत मापसे लगायत अन्य ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा, महिनावारी भएका महिला ट्राफिकको साटोमा सडकमा सघाउने व्यवरारा समेत जानकारी गराउनु भएको छ।

"गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास:अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ।" उहाँले लेख्नुभएको छ ।

गृहमन्त्रीको यस निर्णयप्रति सामाजिक सञ्जालमा धेरैले समर्थन जनाएका छन् भने कोहिले नयाँ स्टन्टसम्म भनि ब्याख्या गरिरहेका छन्।

Image_20240528111054

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर