त्रिभुवन विभानस्थल प्रहरीले चार किलोभन्दा बढी सुनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबैजना भारतीय नागरिक हुन्।
पक्राउ पर्नेमा ३४ वर्षीय सुरेश कुमार र मोहन कुमार गणेशमान रहेका विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरी शर्माले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।