नेभिगेसन मेनु

बालकुमारी पुलमुनि फोहोर फाल्ने १७ जना पक्राउ
सम्पादक:南亚网络电视
लेखक:नेपाल प्रेस
समय:2023-09-12 14:26

phohor-thuperko

काठमाडौं । काठमाडौ महानगरपालिकाले बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ ।

महानगरपालिकाले वडा नं ३२ कोटेश्वर बालकुमारी तर्फ आकासेपुलमुनि राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई फोहोर फालेबापत ५ हजार, २ हजार, १ हजारको दरले जरिवाना तिराएको  महानगरपालिकाले जनाएकाे छ ।

महानगरले उनीहरुबाट ५० हजार ५सय जरिवाना गरेको हो । बालकुमारी पुलमा रातको समयमा फोहोर फाल्ने गरेको गुनासो आएपछि महानगरले निगरानी बढाएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर