नेभिगेसन मेनु

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै रास्वपाले बहिस्कार गर्‍यो प्रधानमन्त्रीले डाकेको बैठक
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-01 14:23

ra-swa-pa

चाडपर्वहरुको मुखमा आम उपभाक्तालाई मार पर्नेगरी मूल्यवृद्धि गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीले डाकेको बैठक बहिस्कार गरेको छ । राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनले लेखेका छन् ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्धिप्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोधस्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौँ। थप कार्यक्रम बारे जानकारी दिनेछौं।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर