नेभिगेसन मेनु

कावि भाषा शिक्षा संकाय अन्तर्गत शिक्षा शास्त्रमा भर्ना खुल्यो
सम्पादक:南亚网络电视
समय:2024-07-04 16:55

unnamed

असार २० गते । काठमाण्डौ विश्वविद्यालय, भाषा शिक्षा संकाय अन्तर्गत शिक्षा शास्त्रमा स्नातक तहमा भर्नाका लागि सूचना प्रकाशन गरेको छ।

अन्य भाषाका वक्ताहरूलाई चिनियाँ भाषा सिकाउँन र चिनियाँ भाषाका वक्ताहरुलाई अङ्ग्रेजी भाषा सिकाउनुका निमित्त भर्नाका आवाहन गरिएको हो। यस कार्यक्रमले चिनियाँ र अङ्ग्रेजी भाषामा दक्ष जनशक्तिलाई तालिम दिने र सम्भावित अवसरहरूलाई उजागर गर्ने उद्देश्य राखेको छ।

विश्वविद्यालयले जारी गरेको सूचनामा रहेको क्यू आर कोड स्क्यान गरी अन्तराष्ट्रिय विद्यार्थीले पनि सजिलै आफ्नो नाम टिपाउन सक्नुहुनेछ।

Image_20240704143245

Image_20240704143245

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर