नेभिगेसन मेनु

विद्या भूषणबाट ९६२ जना विभूषित
सम्पादक:南亚网络电视
समय:2023-09-19 12:44

Untitled-1

काठमाडौँ, असोज २ गते । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो । 

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण 'क' तर्फ ७९० जना, नेपाल विद्या भूषण 'ख' तर्फ ७१, नेपाल विद्या भूषण 'ग' तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक 'क' तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक 'ख' तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर