नेभिगेसन मेनु

नेपाल पर्यटन बोर्डले मनायो सिल्भर जुब्ली, दक्षिण एसिया नेटवर्क टि भीका संस्थापक सम्मानित
सम्पादक:南亚网络电视
समय:2024-01-01 12:53

IMG_0698

एस् ए टि भी, पौष १६। नेपाल पर्यटन बोर्डले २५ औं स्थापना दिवस मनाएको छ। बोर्डले राष्ट्रिय सभा गृहमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो। प्रत्येक वर्ष डिसेम्बर ३१ मा नेपाल पर्यटन बोर्डले स्थापना दिवस मनाउँदै आएको छ।

कार्यक्रमले दक्षिण एसिया नेटवर्क टि भीका संस्थापक श्री हौ च्री होङलाई सम्मान गरेको छ। नेपाल पर्यटन बोर्डले २०२३ मा आफ्नो लक्ष्य पूरा गर्न सफल भएको र लक्ष्य प्राप्तिमा एस् ए टि भीले पुर्याएको अतुलनीय योगदानको प्रसंसा गर्दै बोर्डद्वारा होङलाई सम्मानित गरिएको हो।

IMG_0701

नेपाल पर्यटन बोर्डको २५औं वार्षिक उत्सवको अवसर पारेर आयोजित कार्यक्रममा प्रमुख अतिथि, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किराँतीले संस्थापक श्री हौ च्री होङलाई सम्मान पत्र प्रदान गर्नुभएको हो।

यस पुरस्कारले एस् ए टि भी परिवारलाई नेपालमा थप चिनियाँ पाहुनाको आगमन बढाउन ऊर्जा थपेको संस्थापक हौ ले बताउनु भयो।

微信图片_20240101104340

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर