नेभिगेसन मेनु

पर्यटन मन्त्रालय अन्तर्गत भूकम्प पीडितलाई चार करोड बढी सहयोग
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-08 12:42

SDVASDV

कात्तिक २२ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्लायले जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाएको छ । मन्त्रालयले प्रधानमन्त्री राहत कोषमा चार करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ जम्मा गरेको हो । 

मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट जम्मा भएको रकम आज (बुधवार) मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार निवासमा हस्तान्तरण गरेका हुन् । मन्त्रालय अन्तर्गत रकम जम्मा गर्नेहरूमा नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा निगम २५ लाख, पर्यटन बोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११ नेपाल पर्वतारोहण सङ्घ ३१ लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर ११ लाख ११ हजार एक सय ११,कैलाश हेलिकप्टर १० लाख, त्यस्तै क्यासिनो मोजाङ पाँच लाख, क्यासिनो मोजाङ नेपालगन्ज पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौँ ५ लाख, क्यासिनो वेलिज काठमाडौँ ५ लाख, क्यासिनो प्राइड काठमाडौँ ५ लाख, क्यासिनो प्यालेस काठमाडौँ ५ लाख,क्यासिनो प्यालेस झापाले ५ लाख पर्यटन मन्लात्रयमा जम्मा गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर