नेभिगेसन मेनु

देउवा र ओलीबीच भएको नयाँ सहमतिपत्र अझै गोप्य, तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंका
सम्पादक:南亚网络电视
समय:2024-07-04 12:20

oli-and-deuba2024-07-04-07-23-02

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सोमबार मध्यरातको सहमति दुवै पार्टीका उपल्लो निकायबाट अनुमोदन भएको छ । तर, बुधबारसम्म देउवा र ओलीबीच भएको मूल सहमति गोप्य राखिएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी बैठकमा पनि मूल सहमतिको पत्र सार्वजनिक नगरेको र सार निर्णयमा समेटिएको बताए ।

‘सहमतिपत्र हामीले सार्वजनिक गरेका छैनौँ । सहमतिको मुख्य सार बैठकको निर्णयमा आएको छ । पार्टीलाई पनि जानकारी गराइएको छ । सार्वजनिक गर्ने विषयबारे तत्काल हामीले सोचेका छैनौँ,’ उनले भने ।

एक पदाधिकारीको दाबीअनुसार तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंकाले सहमतिपत्र गोप्य राखिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर