नेभिगेसन मेनु

एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३, प्रधानमन्त्रीद्वारा दक्षिण एसिया नेटवर्क टी भीका प्रमुख हौ जी होङ लगायत अन्य २८ जना सम्मानित
सम्पादक:南亚网络电视
समय:2023-10-14 16:59

IMG_3949

सम्मान पश्चात प्रधानमन्त्री पुष्प कमल दाहालसँग सामूहिक तस्बिर खिचाउनु हुँदै अन्तराष्ट्रिय व्यवसायिक व्यक्तित्वहरू।तस्बिर - एस ए टी भी

काठमाडौं, असोज २७ गते। विश्वव्यापी रूपमा जीवनका विभिन्न क्षेत्रका पेशेवरहरूको उपलब्धि र सफलताको उत्सव मनाउने अन्तर्राष्ट्रिय सम्मान समारोह "एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३" सफलतापूर्वक सम्पन्न भएको छ।

सम्मान समारोह १३ अक्टोबर, शुक्रबार साँझ कुपण्डोलस्थित होटल हिमालयमा आयोजना गरिएको थियो। प्रधानमन्त्री पुष्प कमल दाहालको आथित्यमा आयोजना गरिएको समारोहमा देश तथा विदेशमा रही व्यक्तिबाट संस्थामा परिणत हुन सफल समाजका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। 

IMG_3958

सिजन मिडिया प्रालिको १५औं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको समारोहले पेशाकर्मीहरूको योगदान र दीर्घकालीन यात्रालाई मान्यता दिने र व्यक्तिबाट पेशेवरमा उनीहरूको रूपान्तरणको कथालाई उजागर गर्ने लक्ष्य राखेको छ। कार्यक्रमले एशियाका ८ वटा देशबाट विभिन्न क्षेत्रमा कार्यरत पेशेवरहरूलाई सम्मान गरेको थियो।

कार्यक्रममा नेपालका प्रख्यात कलाकार निर विक्रम शाह, डक्टर भगवान कोइराला, सेफ सन्तोष शाह, क्याप्टेन विजय लामा, डक्टर राजेन्द्र केसी लगायत अन्य व्यक्ति सम्मानित हुनु भएको थियो भने विदेशी तर्फ दक्षिण एसिया नेटवर्क टी भीका प्रमुख हौ जी होङ, डाक्टर नेहाल मयूर, राथ्चाफोल सुवानाचोट, उ क्याए म्यो मिन, सोंचाइ क्षत्री लगायत अन्य ४ जना सम्मानित हुनु भएको थियो।

IMG_3787

दक्षिण एसिया नेटवर्क टी भीका प्रमुख हौ जी होङलाई एसियन प्रोफेसनल अचिभ्मेन्टद्वारा सम्मानित गरिएको थियो। हौ जी हङले डिजिटल मिडियाको क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएको छ। कार्यरत क्षेत्रमा बृहत अनुभव बोक्नु भएको हौ ले व्यापारको दायरा विस्तार गर्दै प्रारम्भिक सफलता हासिल गर्नु भएको छ भने दक्षिण एसिया नेटवर्क टी भीले समाचारको चिनियाँ संस्करण, अंग्रेजी संस्करण, नेपाली संस्करण, अनलाइन भिडियो र डिजिटल विज्ञापन, मल्टिमिडिया सामग्री प्रदान गर्दछ।

IMG_3933

"सीजन मिडिया प्रा。लि。स्थापनाको १५औं बार्षिक उत्सवको अवसरमा दक्षिण एसियाली देशका सफल ब्वावसायिक व्यक्तित्वहरुलाई एसियन प्रोफेसनल अवार्ड २०२३ बाट सम्मानित हुने व्यक्तित्वहरुमा हार्दिक बधाई सहित निरन्तर सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु" कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री पुष्प कमल दाहालले बताउनु भयो।

"बौद्धिक प्रतिभा, व्यक्तित्व र सौन्दर्यसँग सम्बन्धित रहेर आत्मविश्वासको अभिवृद्धि गराउने, व्यक्तित्व विकास गराउने र नेतृत्वदाहि क्षमताको विकास गराउँदै सामाजिकरण र सशक्तिकरणमा योगदान पुर्याउनहुने विशिष्ट व्यक्तितवहरूलाइ सम्मान गर्न पाउँदा निकै गर्वानवित महसुस गरेका छौं।" सीजन मिडियाका कार्यकारी प्रमुख प्रदीप राजा ओन्ताले बताउनु भयो।

कार्यक्रममा देहाय बमोजिमका व्यतित्वलाई सम्मान प्रधान गरिएको थियो:

S.N. Award Title Awarded Personality Nation

1. Outstanding Media Personality Award- Mr. Hou Zhihong, China

2. Hydropower Entrepreneur Award- Mr. Khagendra Neupane, Malaysia

3. Media Excellency Award- Kyaw Myo Min, Myanmar

4. Social Worker Award- Lun Sokchann, Combodia

5. Media Professional Excellence Award- Mr. Rathchaphol Swannachot, Thailand

6. Outstanding Media Personality Award- Mr. Faisal Raza Khan, Pakistan

7. International Development Expert Award- Dr. Nehaal Mayur, India

8. Iconic Global Leadership Achiever Award- Dato Rdo Sri Emmanuel M. Cabusao, Philippines

9. Outstanding Peace and Humanitarian Service Award- Mr. Somchai Chatry (Kumar Karki), Thailand

10. Influential Youth Entrepreneur Award- Mr. Swotantra Pratap Shah, Australia

11. Drama for Social Excellence Award- Mr. Julpakawat Sirsuwun, Thailand

12. Youth Leadership Achiever’s Award- Mr. Sudan Thapa, Japan

13. Diaspora Business Award- Mr. Rajendra Kumar Sharma, Qatar

14. Iconic Health Professional- Dr. Bhagwan Koirala, Nepal

15. Outstanding Educational Award- Dr. Rajendra K.C., Nepal

16. Iconic Chef Award- Mr. Santosh Shah, Nepal

17. Banking CEO of the Year- Mr. Kiran Kumar Shrestha, Nepal

18. Iconic Aviation Personality- Capt. Vijaya Lama, Nepal

19. Tourism Leaders Award- Mr. Suman Pandey, Nepal

20. Outstanding Media Personality Award- Mr. Sambhu Shrestha, Nepal

21. Versatile Singer of the Year- Mr. Ananda Karki, Nepal

22. Outstanding Hospitality Award- Mr. Abhishek Bikram Shah, Nepal

23. Entrepreneurship Excellence Award- Mr. Badri khanal, Nepal

24. Young Entrepreneur Award- Mr. Sagar Dhaka,l Nepal

25. Outstanding Female Entrepreneur- Ms. Vidushi Rana, Nepal

26. Outstanding Youth Entrepreneur- Mr. Karan Chaudhary, Nepal

27. Outstanding International Professional Trainer Award- Dr. Steven Khaw, Nepal

28. Media Personality Award- Gita(Shraddha) Aryal, Nepal

29. Outstanding Journalism Award- Mr. Sabin Dhamala, Nepal

30. Cinematographer of the Year- Mr. Ashok Basnet, Nepal

31. Iconic Movie personality- Neer Bikram Shah, Nepal

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर